विराटनगर । नेपालमा भारतीय च्यानलहरुको प्रसारण बन्द गरिने भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने भएका हुन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्ण�. . .
विराटनगर । प्रदेश १ बाट बिहीबार १४ जना डिस्चार्ज भएका छन् । तीनवटा आईसोलेशन अस्पतालबाट २ महिला र १२ पुरुष डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ९ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना र कोभिड १९ आईसोलेसन . . .
एन्जु शिवाकोटी विराटनगर । दिउँसोको समय ¬। विराटनगर वडा नंं. ८ हाटखोलामा रहेको बसपार्क सुनसान देखिन्छ । बसपार्कमा रहेको चौतारामा केही मानिस गफ गर्दै बसिरहेको देखिन्छन् । ती मानिसहरु प्रायजसो समय त्यहिं हुने गर्दछन् । उनीहरु साथीभाईहरुसँग रमाइलो गफगाफ गर्न त्यहाँ आएका होइनन् । ती व्यक्तिहरु त्यहीँ �. . .
विराटनगर । पर्यटन वर्ष २०२० घोषणा गरिएपछि विराटनगरका पर्यटन व्यवसायीले होटलको सेवा सुविधा बृद्धि गर्न स्तरोन्नतीमा लगानी गरे । पर्यटन वर्षको औपचारिक सुरुवात सरकारले तामझाममा ग¥यो । तर, उत्साहजनक थिएन । होटलको स्तरोन्नतीमा लगानी गरेका पर्यटन व्यवसायीले आफ्नै पहलमा विराटनगरमा पनि राम्रा र उत्कृष्ट. . .
विराटनगर । विराटनगर–६ शिवमन्दिर नजिक एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ५० वर्षका तराई मूलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेका हुन् । मृतकको पहिचान नखुलेकोले थप अनुसन्धान गर्दै लासको पोष्टमार्टमका लागि कोशी अस्पताल विरायटनगर पठाइएको मोरङ प्रहरीले जानकारी दिइएको छ ।. . .
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् । स्थानीय ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानले बुधवार बेलुकाको खानासँगै जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् । बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे �. . .
विराटनगर । मोरङ रंगेली–८ दर्बेशाचोक बाट प्रहरीले १२० लिटर घरेलु मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दोहमनाबाट गस्तीमा खटिएको प्रहरीको टोलिले मदिरा बरामद गरेको हो । मदिरा बोक्ने व्यक्तिले प्रहरीलाई देखेपछि छोडेर भागेको दावी गरिएको छ । मदिरा आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने तयार�. . .
विराटनगर । मोरङ जहदा गाउँपालिका–७ महादेब टोलबाट मझारे प्रहरी चौकीको टोलिले अवैध रुपमा भारतबाट ल्याएको माछाको भुरा नियन्त्रणमा लिइएको हो । प्रहरीले को ३९ प ९१ नं. को मोटरसाइकमा भुरा बोकेर ल्याउँदै गरेको अवस्थामा जहदा–२ का ब्रीसेज कुमार सहनीलाई नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ ल्याउदै गरेको. . .
विराटनगर । विराटनगर–१६ दरैयाबाट लागुऔषधसहित एकजना व्यक्ति नियन्त्रणमा परेका छन् । जिल्ला मोरङको सादा पोशाकको प्रहरी टोलिले विराटनगर–१६ का २० वर्षीय आनन्द कुमार पासवानलाई नियन्त्रणमा लिइएको हो । पैदल हिडिरहेको अवस्थामा शंका लागी पासवानले बोकेको झोला चेकजाँच गर्दा प्रतिबन्धित लागु औषध डाईलेक्स �. . .
रबिन्द्र बराल रंगेली । मोरङ रतुवामाई नगरपालिका–९ सगरमाथा टोलका अम्बरबहादुर खड्का बिरामी भएपछि उनलाई झोलुङ्गेमा बोकेर सडकसम्म निकाल्नु प¥यो । दुर्गम पहाडमा बेंसी क्षेत्रका नागरिक विरामी पर्दा उपचारका लागि अस्पताल लैजाने क्रममा मुख्य राजमार्गसम्म प्रयोग गरिने झोलुङ्गे तराईको समथर भू–भाग मोरङमा �. . .
विराटनगर । आज (बिहीबार) देखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि असार २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्नसक्ने भएकोले सावधानी अपनाउनु पर्नेछ । वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी प�. . .
प्रेम देवान विराटनगर । बजारमा मास्क नलगाई हिड्ने आम सर्वसाधरणलाई मोरङ प्र्रहरीले कडाई गर्न थालेको छ । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेका छ । यसैबीच यता विराटनगरका बजारमा मास्क नलगाई �. . .