विराटनगर

बिराटनगरमा ‘माइन्ड ह्याक’ अनलाइन सेशन

विराटनगर । रोटरी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा आगामी शुक्रबार ‘माइन्ड ह्याक’ अनलाइन सेशन हुने भएको छ । स्टेज तथा टेलिभिजनका दुईहजार ५०० बढी कार्यक्रममा प्रस्तुति दिइसकेका तुषार राज कुमारले अनलाइन सेशन ‘माइन्ड ह्याक’ चलाउने भएका हुन् । यस कार्यक्रममा उनले ६० मिनेट सम्म सहभागीहरुको दिमाग पढ्न. . .


विराटनगरका नाकाबाट डीउटी र सञ्चारका प्रहरीको मिलेमतोमा तस्करी

विराटनगर । अन्तरदेशीय सीमा तस्करीमा डीउटीमा रहेका प्रहरीको संलग्नता खुलेपछि प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले संगठन भित्रका ११ जना प्रहरी सदस्यमाथि अनुसन्धान सुरु गरेको छ । समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा आयात गर्ने र भाारततर्फ तस्करी गर्ने कार्यदेखि भारतबा�. . .


विराटनगरको कोभिड अस्पताल र क्वारेन्टाइनलाई टुथपेस्ट–ब्रस सहयोग

विराटनगर । ट्राभल डेन्टिस्ट्री नेपालको पहलमा कोशी अस्पताल विराटनगर कोभिड–१९ उपचार केन्द्र र विराटनगर महानगरपालिकाले सन्चालन गरिरहेका विभिन्न क्वारेन्टाइनमा रहेका बसेका नागरिकका लागि ‘टुथब्रस र टुथपेस्ट’ वितरण गरिरहेको छ । हामी युवा संस्थाको सहजीकरणमा ट्राभल डेन्टिस्ट्रीले अस्पताल तथा क्वार�. . .


विराटनगर बजारमा मास्क नलगाई निस्के प्रहरीले पक्राउ गर्ने

विराटनगर । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । बजारमा निस्कदाँ मास्क लगाउँर्ने पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियमलाई कडाईपूर्वक पालना गराउन गृह मन्त्रालयले सबै ज. . .


सडक आश्रित मानवका लागि मानव सेवा ग्राम निर्माण गरिने

विराटनगर । प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो । बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावकबिहीन सडक आश्रित मानवहरुको उद्धार गरि औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको सेवाका लागि प्रदेश सरकारल�. . .


विराटनगरमा  १३७ औं समुहका प्रहरी जवान दिक्षित

बिराटनगर । प्रहरी जवान १३७ औ समुहको आधारभुत तालिममा सहभागी ९८ जना महिला सहित ८२१ जना प्रहरी जवानहरु सोमबार विराटनगरमा दिक्षित भएका छन् । प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५८७ जना, एक नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जना प्रशिक्षार्थीहरुला. . .


होमियो चिकित्सा काउन्सिलको माग

विराटनगर । होमियोप्याथिक चिकित्सा अध्ययन गरेका चिकित्सकहरुलाई दर्ताका लागि काउन्सिलको व्यवस्था गरिदिन प्रदेश सरकारसँग सम्बन्धित क्षेत्रका चिकित्सकहरुले माग गरेका छन् । सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदलले सोमबार सामाजिक विकास मन्त्री जीवन . . .


प्रदेश १ मा १५ जना डिस्चार्ज ६ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा सोमबार १५ जनाले कोरोना भाईरस संक्रमण पराजित गरेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । झ. . .


विराटनगरका उद्योगी–व्यवसायीले भने–बैंकको ब्याज ५ प्रतिशत घट्नुपर्छ

विराटनगर । प्रदेश नम्बर १ भरिका ४२ वटा व्यावसायिक संघसंस्थाले बैंकमा हाल कायम रहेको ब्याजदरमा ५ प्रतिशतले घटाउनु पर्ने माग गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाईमा प्रधानमन्त्री, प्रदेश नम्बर १ का मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकलाई छुट्टाछुट्टै ज्ञापनपत्र दिँदै बुझाउँदै व्यवस�. . .


पत्रकार श्रेष्ठ पुरस्कृत

विराटनगर । रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार मीनकुमाार नवोदित श्रेष्ठ पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा सोमबार कार्यक्रम गरी श्रेष्ठलाई पुरस्कार प्रदान गरेको हो । स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र उनकी श्रीमती मायादेवी रिजालले स्थापना गर�. . .


निजी अस्पताल र कलेजले तलव नदिदाँ डाक्टर र नर्सलाई घरधनिले निकाल्न थाले

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारण देखाउँदै निजी अस्पताल तथा नर्सिङ कलेजहरुले चिकित्सक तथा नर्सिङहरुको रोजगारी खोसेको भन्दै चिकित्सक संघ र नर्सिङ संघले विरोध जनाएका छन् । प्रदेश १ मा कार्यरत १० हजार नर्सिङमध्ये सरकारी अस्पतालको सेवा सुविधा बुझ्ने बाहेक निजी अस्पतालमा कार्यरत चिकित्. . .


सरकारले सञ्चालनको निर्णय नगर्दै विराटनगरका मेयर पराजुलीले उद्घाटन गरे जिमखाना

विराटनगर । सरकारले सञ्चालन खुल्ला गर्ने निर्णय गरिनसक्दै विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले सोमबार पुष्पलाल चौकमा जिमखानाको उद्घाटन गरेका छन् । दुई जना युवा प्रमेश न्यौपाने र आशिष घिमिरेले ८५ लाख रुपैँयाको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको एक्सट्रीम जिमखाना मेयर पराजुलीले उद्घाटन गरेका ह�. . .