विराटनगर

विराटनगरका एक युवा जसले प्रथम हुदा पाएको पुरस्कारले राहत वितरण गरे

बिराटनगर जेठ २९, शिक्षादिप कलेजका म्यानेजमेन्ट संकायका विद्यार्थी विवेक यादवले आफुले कक्षा १२ मा प्रथम हुदा पाएको पुरस्कारबाट बिपन्न परिवारलाई सहयोग गरेका छ्न । बिराटनगर माहानगरपालिका ६ न: वार्डमा रहेको बिपन्न परिवारलाई ५० केजि चामल, ४ केजि दाल, ५ केजि आलु, २ लिटर तेल, ७ केजि बन्दा , ४ केजि प्याज, साबुन. . .


विराटनगरका युवाक‍ो प्रश्न “१० अर्ब खोई सरकार ! लाज लाग्दैन ?” (फोटो फिचर )

विराटनगर । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएसंगै विराटनगरका युवा जमात समुहले पनि विरोध गर्न सुरु गरेका छन् । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको १० अर्व खर्च पारदर्शी हुनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । विराटनगरको देवकोटा चोकदेखी निकालिएको ¥याली संसद . . .


विराटनगरमा गर्मी बढ्यो , आजको तापक्रम ३३.६ डिग्री

विराटनगर जेठ २९ , विराटनगरमा केहिदिन यता गर्मी असाध्यै बढेको अनुभव गरिएको छ । सरकारले लकडाउन सहज बनाएपनि उच्च गर्मीका कारण सडकमा मानिसको चहलपहल निकै कम भएको छ । जल तथा मौसम विभागले जनाए अनुसार आज विराटनगरमा तापक्रम ३३.६ डिग्री सेलसियस रहने छ भने न्युनतम तापक्रम २५.८ डिग्री रहनेछ । नेपालमा आज सबैभन्द�. . .


प्रदेश नम्बर १ सभाबाट निती तथा कार्यक्रम बहुमतले पारित

विराटनगर, जेठ २९ । प्रदेश १ सभाबाट निती तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश नं १ सरकारले २३ असारमा आगामी आर्थिक बर्ष २०७७/२०७८ कालागि प्रस्तुत गरेको निती तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । शंसोधन प्रस्ताव दर्ता गराउने मुख्य प्रतिपक्षी दल काँग्रेसले केही शंसोधनमा अडान कायम�. . .


जोगबनी नाका हुदै नेपाल आउने नेपालीको क्रम जारी

विराटनगर । भारतमा काम गर्न गएका नेपालीहरु जोगबनी नाका हुदै नेपाल आउने क्रम यतिबेला जारी छ । १५ दिनमा १७ सय बढी नेपाली नागरिकहरु जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका छन । गएको १५ दिनमा १ हजार ७ सय २९ जना जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ । उक्त संख्याक. . .


प्रदेश एकमा कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो बन्यो : मन्त्री घिमिरे

विराटनगर, २८ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो भएको बताउनुभयो । बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिमिरले विश्वभरी माहामारीको रुपमा देखा परेको भाइरस भुल्के प्रदेश नम्बर एकका लागीका सिकाईको. . .


विराटनगरमा पीसीआर टेष्ट बढाउनुपर्ने माग राख्दै सरकारको विरुद्ध प्रर्दशन

विराटनगर । कोरोना महामारी रोकथाम गर्न पीसीआर टेस्ट बढाउनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । सामाजिक अभियन्ता नमिता आचार्यको नेतृत्वमा विराटनगरका युवा समुहले सरकारको कदमको विरोध गर्दै बुधबार प्रदर्शन गरेका हुन् । विराटनगर ६ धरान विराटनगर सडक खण्ड अन्तर्गत शिवमन्दिर स्थि�. . .


मोरङमा थप ५ जना संक्रमित फेला, प्रदेश नम्बर १ मा कुल संख्या २९६

प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष�. . .


जेसीजको “मेरो देश म आफैं बनाउछु” अभियान, प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नेपाल जेसीजले “ मेरो देश म आफै वनाउछु” राष्ट्रिय अभियान अन्तर्गत संघीय नेपालको सात बाटै मुख्यमन्त्रीहरु संग संवाद गर्ने भएको छ । यस्का साथै जेसीज र सरकारबाट वर्तमान अवस्थामा गर्न सकिने प्रयासहरुका समष्टि सहित प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आज नेपाल जेसीजको राष्ट्रीय अध्यक्ष अशोक शंकर, नि. . .


उद्योगी व्यवसायीको प्रदेश १ का योजनामन्त्रीसंग विभिन्न माग

उत्पादन र रोजगारीको क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउन उद्योगी व्यवसायीले प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को संयोजनमा मंगबार प्रदेश सरकारको आगामी बजेटको सन्दर्भमा भएको प्रदेशस्तरीय भर्चुअल अन्तरक्रिय�. . .


विराटनगरका सौन्दर्यकर्मीको आफ्नो व्यावसाय सञ्चालन गर्न वातावरण बनाउन माग

विराटनगरका सौन्दर्यकर्मीहरुले लकडाउनको विकल्प खोजेर सहज ढङ्गले व्यावसाय सञ्चालन गर्न दिईने वातावरण तयार पार्न माग गरेका छन । उनीहरुले सोमबार विराटनगर महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालय मोरङ्गमा ५ बुँदै ज्ञापन–पत्र बुझाउँदै यस्तो माग गरेका हुन । सौन्दर्यकर्मीहरुले सीपमुलक तालिम तथा क्षम�. . .


गौ हत्याको बिरोधमा कटहरीमा बिरोध प्रदर्शन

बिराटनगरमा गाई काटेर मासु विक्रि गरेको भन्दै मोरङ्गमा एक समुहले विरोध प्रदर्शन गरेको छ । मोरङ्गको कटहरीमा युथ फर सोसाइटी नामक युवाहरुको समुहले राष्ट्रीय जनावर गाईको हत्या गरेको भन्दै विरोध गरेका हुन् । आफुहरुले पुजा गर्ने गाईको हत्या हुनु बहुसंख्यक हिन्दुहरुको आस्थामाथि प्रहार भएको भन्दै आफुहरुल�. . .