विराटनगर । गत चैत ११ गतेपछिको लकडाउनमा बन्द रहेका विराटनगरका पर्यटकीयस्तरका होटल सञ्चालनका लागि सञ्चालकहरुले चाँजोपाँजो मिलाउन थालेका छन् । होटलका सञ्चालकहरुले नयाँ आर्थिक वर्षदेखि सरकारले स्वीकृति नदिएपनि ‘साइलेन्ड ओपन’ को नीति लिने भएका हुन् । विराटनगरको पर्यटकस्तरीय होटल एसियाटिकका सञ्. . .
विराटनगर । उद्योग संगठन मोरङ, महिला उद्यम समितीले विराटनगरको कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयलाई एकथान भेण्डिङ्ग मेशिन सहयोग गरेको छ । उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले विराट विद्यालयका कार्यवाहक अध्यक्षलाई भेण्डिङ्ग मेशिन सोमबार हस्तान्तरण गरेका हुन् । उनले अहिले मानिसले . . .
विराटनगर । ३३ किलो सुन काण्डमा मुछिएका हरीशरण खड्कालाई विराटनगर ल्याइएको छ । मोरङ उर्लावारीका चुडामणी उप्रेती गोरेसँग मिलेर नेपालमा तस्करीको सुन भित्र्याउने गरेको आरोप लागेका उनलाई मोरङ ल्याइएको हो । उनी आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर ब. . .
विराटनगर । देशभक्त लोकतान्त्रिक पार्टीले प्रदेश १ मा प्रदेश कार्यलयको स्थापना गरेको छ । भानु जयन्तीको अवसर पारेर सोमबार विराटनगर १० मा कार्यलयको उद्घाटन गरिएको हो । देशभक्त पार्टींका केन्द्रिय उपाध्यक्ष किरण केसीको विराटनगरस्थित घरमा कार्यालय स्थापना गरिएको छ । स्वस्तिशान्ति मन्त्रोचारण गर्दै �. . .
विराटनगर । प्रदेश सरकारले २०७ औं भानुजन्तीको अवसर पारेर प्रदेश १ भित्रका १३ जना अग्रज स्रष्टालाई सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालयले सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि स्रष्टाहरुको सम्मान गरेको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सम्मान गर्नुपर्ने स्रष्टा छनौटका लागि कार्�. . .
विराटनगर । विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ । विराटनगरका विभिन्न गल्ली र चौक चहार्दै दशवर्ष देखि हिड्दै आएका ५१ वर्षीय पुरुषको उद्धार गरिएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरे र मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट आइतबा�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आईसोलेशनमा उपचाररतः ३३ जना निको भएर घर फर्केका छन् । संक्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररतः १८ देखि ५६ वर्ष उमेरका उनीहरुमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएप�. . .
विराटनगर । वर्षात्सँगै केसलिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–१६ का एक बालकको डुबेर मृत्यु भएको छ । विराटनगर–१६ मा रहेको आफ्नै घर नजिक बालकको पानीमा डुबेर मृत्यु भएको हो । खोलाको बाढी वस्तीमा पस्दा जतजातै पानी भरिएको थियो । त्यहि क्रममा ५ वर्षीय रोमन कामतको डुबेर मृत्यु भएको हो । मृतक बालका�. . .
एन्जु शिवाकोटी विराटनगर । असारको अन्तिम साता । मध्यान्हको समय । बाटा रोडको एउटा पसलमा म चिया खान छिरे । पसलेलाई दाई एक कप चिया बनाईदिनुन भनेर कुर्सिमा बसेर मोबाइल चलाउन थाले । एउटा सफारी पसल अगाडी आएर रोकियो । सफारी चालक सफारीबाट ओर्लेर चिया पसलतर्फ आए । मेरो अगाडी हँुदै अलिपर गएर कुर्सीमा बसे । ती व्यक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको १२ र १६ नम्बर वडामा केसलिया खोलाको बाढी पस्दा ८० घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१२ बखरी र सिम्राहीका ३० घरपरिवारका १५० जना र विराटनगर–१६ दरैयाका ५० घरपरिवारका २५० जना नागरिकले घर छोडेर विस्थापित हुनु परेको हो । केसलियाको ब�. . .
रबिन्द्र बराल रंगेली । दुई दिनदेखि परेको वर्षाका कारण मोरङको चिसाङ्ग खोलामा आएको बाढीले रंगेली–८ र कानेपोखरी–२ दुखीटोलमामा बितण्डा मच्चाएको छ । रंगेली नगरपालिका–८ नरहटोल देखि पश्चिम क्षेत्रका स्थानीयको ४० बिघा र रंगेली–८ मैनाबारीमा ३ बिघा क्षेत्रफलमा रोपिएको धान चिसाङको बाढीले पुरिदिएको हो । ब�. . .
विराटनगर । प्रदेश १ बाट आइतबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ५७१ पुगेको �. . .