विराटनगर । विराटनगर महानगरले आज राती १२ बजेदेखि लागु गरेको लकडाउन यस अगाडी भन्दा कडा रुपमा कार्यन्यन गरिने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्षसहित महानगरले यस पटक विराटनगरको अति भीड हुने पुरानो र नयाँ गुद्री बजार समेत बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक भीड लाग्ने गुद्री बजार यस प�. . .
विराटनगर । कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नियन्त्रणम�. . .
विराटनगर । प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पु�. . .
विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ । शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन घोषणासँगै भदौ १ गतेसम्म व्यापार व्यवसायसह�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ खोरैया बस्तीमा बिहीबार राती लागूऔषध कारोबारी र प्रहरीबीच झडप भएको छ । लागूऔषध नियन्त्रणका लागि राती ९ बजे पुगेको प्रहरीमाथि लागुऔषध कारोबारीले आक्रमण गरेका हुन् । आक्रमणबाट तीनजना प्रहरी घाइते भएका छन् । उनीहरु सादा पोशाकका ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले . . .
विराटनगर । बिहीबार राती विराटनगर ढाट नजिकै मोरङको बूढीगंगा गाउँपालिका–२ आरती स्ट्रिप्स अगाडी भएको यात्रु बहाक बस दुर्घटनामा परेर मृत्यु भएका व्यक्ति बसका सहचालक भएको खुलेको छ । दुर्घटनापछि चालकको पहिचान गर्न नसकेको प्रहरीले दुर्घटना मृत्यु भएका व्यक्तिलाई नै चालक रहेको आशंका गर्दै आएको छ । तर, उनी . . .
राटनगर । विराटनगर म्याक्स अस्पतालका एकजना विरामीको कुरुवालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । महानगरपालिकामा बिहीबार साँझ थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये एक पुरुष र एक महिलामा रहेका छन् । महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संक्रमित मध्ये एकजना ३६ वर्�. . .
विराटनगर । विराटनगर ढाट नजिकै कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार विराटनगरबाट धरान जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमरन यातायात अनियन्त्रि�. . .
विराटगनर । जिल्ला प्रशासन कार्यालय मोरङले मास्क नलगाई हिड्ने नागरिकलाई एक महिनासम्म थुन्न सकिने निर्णय गरेको छ । कोभिड–१९ उच्चस्तरीय समिति मोरङको बिहीबार बसेको निर्णय अनुसार स्वास्थ्य सुरक्षा र यातायात सञ्चालन मापदण्ड कार्यन्वयन अनिवार्य गराउने निर्णय गरेको हो । ई मिटरको सामाजिक दुरी पालना नगर�. . .
विराटनगर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकामा लकडाउन गर्नुपर्ने मत बलियो हुँदै गएको छ । ट्राभल हिस्ट्री नभेटिएका संक्रमितको संख्या थपिदैं गएका कारण महानगरवासीले लकडाउन गरेर संक्रमण फैलनबाट रोक्नुपर्ने मत जाहेर गर्न थालेका हुन् । यो मत राजनीतिक रुपमा समेत बलियो हुँदै गएप. . .
विराटनगर, । प्रदेश १ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको. . .
विराटनगर । विराटनगर, इटहरी र धरानमा कोरोनाको संन्त्रास छाएसँगै संक्रमित व्यवस्थापनमा अलमल र ढिलाई हुन थालेको छ । तीनवटै शहरमा कोरोना संक्रमणको संख्या बढ्न सक्ने आंकलन गर्दै आपत्कालिन बैठक तथा छलफलहरु सुरु गरिएका छन् । तर, समुदायस्तरमा संक्रमण फैलिएको अवस्थामा स्थानीय सरकारले नागरिकको स्वास्थ्य अध. . .