विराटनगर

कोशी मन्त्रिपरिषद् बैठक : आजको निर्णय यस्ता छन्

विराटनगर । कोशी प्रदेश सरकारको आज(सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले कोषहरि निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्कर प्रसा�. . .


कोशीका मुख्यमन्त्री कार्की र स्वीस प्रतिनिधिबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टर आर्नो विकिबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–स्विजरल्यान्डबीचको द्विपक्षीय सहयोग, संघीयता कार्यान्वयन, जलवायु परिवर्तन, रोजगारी उत्पादन र प्रदेश विकासका विवि�. . .


कोशी प्रदेशभर कार्तिक २५ गते फाल्गुनन्द जयन्तीको सार्वजनिक बिदा घोषणा

विराटनगर कार्तिक २४, कोशी प्रदेशमा यही कात्तिक २५ गते (मंगलबार) फाल्गुनन्द जयन्तिको अवसरमा सार्वजनिक बिदा दिइने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शिक्षण संस्थामा बिदा हुने जानकारी दिएको हो। किराँत धर्मावलम्बीका महागुरु फ�. . .


धमाधम बिआइएस पाउँदै नेपाली प्लाई उद्योग

विराटनगर। नेपालका उद्योगमाथिको आशङ्का हटेसँगै भारतले नेपाली प्लाइउड निकासीमा सहजीकरण गर्न थालेको छ । नेपाल प्लाइउड उद्योग महासङ्घका अध्यक्ष होम घिमिरेका अनुसार पछिल्लो समय भारतको ब्युरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) खुला गरेको र नेपालका थप सात उद्योगलाई बिआइएस प्राप्त भएको छ । यसै गरी आवेदन द. . .


विराटनगरको तीनपैनी–पुष्पलाल चौक सडक खाल्डोले भरियो, दुर्घटनाको जोखिम उच्च

सोनु साह विराटनगर । विराटनगरको मुख्य व्यापारिक मार्ग मानिने तीनपैनीदेखि पुष्पलाल चौकसम्मको सडक अहिले खाल्डोले भरिएको छ । सडकका ठाउँ–ठाउँमा खाल्डा परेकाले सवारीसाधन गुडाउन कठिनाइका साथै दुर्घटनाको जोखिम पनि उच्च भएको हो । दैनिक सयौं साना–ठूला सवारीसाधन गुड्ने यो सडक जीर्ण बन्दै गएको छ । सडक भत्. . .


खोरेतमुक्त अभियान विराटनगरबाट सुरु, कोशी प्रदेशलाई खोरेतमुक्त प्रदेश बनाउने

विराटनगर । कोशी प्रदेशलाई खोरेत रोगमुक्त गर्नको लागि खोरेत विरुद्धको निशुल्क खोप शुभारम्भ विराटनगरबाट सुरुवात गरिएको छ । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाबाट गाईलाई पहिलो खोप लगाएर निःशुल्क खोप अभियान सुरु गरिएको हो । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी . . .


मोरङको रंगेलीमा हाइना देखिएको दावी, क्षति छैन–प्रहरी र वनले भेटेको छैन

विराटनगर । मोरङको रंगेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूमिमा केहिदिनयता देखिदै आएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशंका गरिएको छ । यद्यपी हाइना मोरङको रंगेली क्षेत्रमा देखिएको यकिन भने अहिलेसम्म सरकारी अधिकारीहरुले पुष्टि गरिसकेका छैनन् । तर, हाइना नेपाल प्रवेश गर्नसक्नेतर्फ सबै निका�. . .


विराटनगरमा युवा उद्यमी र नेपाल प्रहरीबीच मैत्रीपूर्ण क्रिकेट, प्रहरी विजयी

विराटनगर, कात्तिक २३ , नेपाल युवा उद्यमी मंच विराटनगर र नेपाल प्रहरी विराटनगरबीच एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। खेल विराटनगर–६ स्थित मेरिब्रोन ज्वाला क्रिकेट मैदानमा आयोजना गरिएको थियो। पहिलो ब्याटिङ गर्दै युवा उद्यमी मंच विराटनगरले १६ ओभरमा ७ विकेट गुमाउँदै १०६ रनको योगफल बन. . .


विराटनगरमा प्रहरीले बरामद गरेको रहु र सिद्रा माछा नष्ट

विराटनगर । विराटनगर–६ केशलिया पुल नजिकबाट प्रहरीले नियन्त्रणमा लिइएको रहु र सिद्रा माछा नष्ट गरिएको छ । शनिबार साँझ केशलिया खोलामा वेवारिसे अवस्थामा रहेको भनिएको ५० केजी रहु र ५० केजी सिद्रा माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिइएको हो । मोरङ प्रहरी प्रवक्ता कोपिला चुडाँलले फममा रह�. . .


विराटनगर किंग्सको नयाँ जर्सी सार्वजनिक, पहिचान र प्रदेशको सम्मानलाई डिजाइनमार्फत प्रस्तुत

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सी सार्वजनिक भएपछि टिमलाई सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ। यसपटक सार्वजनिक गरिएको जर्सीमा सप्तकोशी, सगरमाथा र कोशी प्रदेशको गौरव झल्काइएको छ। यसपटक सार्वजनिक �. . .


बिहार विधानसभा निर्वाचन लक्षित गर्दै जोगबनी सीमा तीन दिनका लागि बन्द हुने

विराटनगर कार्तिक २२ , भारतको बिहार विधानसभा आमनिर्वाचन–२०२५ लाई लक्षित गर्दै अररिया जिल्लास्थित भारत–नेपाल जोगबनी सीमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। यसबारे नेपाली प्रशासनसँग समेत सहमति भएको सूचनामा जनाइएको छ। अररिया जिल्लाका जिलाधिकारी र पुलिस अधिक्षकले संयुक्त रूपमा जारी गरेको आद�. . .


विराटनगरमा खानेपानी परियोजना : ५० किमीमा पाइपलाइन बिछ्याइसकेको दावी

सोनु साह विराटनगर । विराटनगरवासीलाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ विराटनगर महानगरपालिकाको पहलमा सुरु गरिएको वृहत्तर खानेपानी परियोजना तीव्र गतिमा अघि बढिरहेको छ। विराटनगरमा दुई अर्ब ५४ करोडको वृहत्तर खानेपानी परियोजना तीव्र गतिमा अघि बढ्दै । जापान सरकार सहयोग नियोग (जाइका) को. . .