विराटनगर

मुख्यमन्त्रि कार्यालय परीसर पुगेका युवाहरुमाथि लाठिचार्ज

विराटनगर। मुख्यमन्त्रि कार्यालय परीसर पुगेका युवाहरुमा लाठीचार्ज भएको छ । प्रवेश निषेध गरेको क्षेत्र प्रवेश गरेका युवाहरुलाई प्रहरीले लाठिचार्ज गरेको त्यहा उपस्थित युवाले जानकारी दिए । कोशि प्रदेशको राजधानी विराटनगरमा पनि जेन–जीका पुस्ताले प्रदर्शनकारीहरू गरीरहेका छन् । साथै एक युवालाई लाठ. . .


विराटनगरको जेनजी प्रदर्शनको क्रममा ईन्सपेक्टर अप्रिल चापागाँई घाईते

विराटनगर ।  विराटनगरको जेनजी प्रदर्शनको क्रममा ईन्सपेक्टर अप्रिल चापागाँई घाईते भएका छन् । वडा प्रहरी कार्यालयको ईन्सपेक्टर आन्दोलन नियन्त्रणको क्रममा घाईते भएको जनाईएको छ । उनको  टाउकोमा चोट लागेको हुदा न्युरो अस्पतालमा उपचार भैरहेको वडा प्रहरी कार्यालयका डीएसपी अनमोल खड्काले आवर विराटनगरला�. . .


निशेध गरीएको स्थामा प्रवेश गरी जेन–जी प्रदर्शन जारी

विराटनगर। विहान ११ बजे बाट सुरु भएको जेन–जी पुस्ताका प्रदर्शनकारीहरू जारी रहेको छ । आन्दोलनमा संलग्न युवाहरुले कोशि प्रदेश सभा अगाडि प्रर्शन गरेका हुन् । प्रवेश निशेध गरीएको स्थामा प्रवेश गरी प्रदर्शन भईरहेको छ । युवाहरुले आवाज बुलन्द गरीरहेका छन् । यो प्रदर्शन आज दशका विभिन्न स्थानमा भईरहेको �. . .


विराटनगर महानगरपालिकाको गेटको राष्ट्रिय झण्डा जेनजीले फेरिदिए

विराटनगर । विराटनगरमा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको जेनजी युवा समूहले विराटनगर महानगरपालिकाको गेटको राष्ट्रिय झण्डा फेरिदिएका छन् । स्थानीय सरकारका प्रमुखसँग समेत आक्रोश पोख्दै नाराबाजी गरेका उनीहरुले गेटमा राखिएको राष्ट्रिय झण्डा फेरिदिएका हुन् । विराटनगरमा विभिन्न स्थानमा विरोध प्रदर्. . .


विराटनगरमा सडक अवरोधमा उत्रिए जेनजी, आन्दोलनमा घुसपैठ आशंका

राटनगर । जेनजी पुस्ताले विराटनगरस्थित महेन्द्र चौकमा सडक अवरोध गरेका छन् । विराटनगरको आन्दोलन भने जेनजीको एकिकृत देखिएको छैन । विराटनगरको जेनजी आन्दोलनमा घुसपैठ भएको भन्दै आधा घर फर्किएका छन् । अहिले महेन्द्रचौकमा समेत एक समूह छ भने देवकोटा चौकमा अर्को समूह छ । आन्दोलनमा अनुशासन व्यवस्थापन हुनुपर. . .


कोशी प्रदेशमा प्रधानमन्त्री विरुद्ध बढी आक्रोश, गृहनगर दमकमा चल्यो गोली

विराटनगर । कोशी प्रदेशका विभिन्न शहरमा जेनजी पुस्ताको आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रोशित देखिएको छ । उनको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दै गो. . .


विराटनगरमा जेनजी आन्दोलनलाई मौसमको पनि साथ

विराटनगर । विराटनगरमा जेनजीको प्रदर्शनलाई मौसमले समेत साथ दिएको छ । प्रदेशको राजधानी विराटनगरमा सोमबार बिहानभर पानी परेको थियो । तर, जेनजीको आन्दोलन हुने समय ११ बजे अगावै पानी पर्न रोकिएपछि उनीहरु क्रमशः सन्सारीमाई स्थानमा भेला भएर रोडशेष पुगेका थिए । जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्त�. . .


विराटनगरमा जेनजी प्रदर्शन, सरकारसँग सडकबाट आक्रोश (तस्वीरमा हेर्नुहोस्)

विराटनगर । विराटनगरमा जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरुले भ्रष्टचार छोप्न यस्तो गरेको भन्दै आक्रोश पोखेका छन् । विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरु नगरको केहि भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गर्दै पुगेको थियो । भ्रष्टाच�. . .


अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने–‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपाली एक हुनुपर्छ

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । मेयर कोइरालाले भने, ‘समृद्ध विराटनगर हाम्रो �. . .


मेरील्याण्ड कलेजमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरील्याण्ड कलेजमा अध्ययरनत कक्षा १२ का विद्यार्थीको लागि आयोजना गरिएको हाजिर प्रतियोगिता सम्पन्न भएको छ । कलेजले पढाईका अतिरिक्त आईतबार आयोजना गरिएको हाजिर जवाफ प्रतियोगितामा निलकमल सेक्सन प्रथम भएको छ । प्रथम हुने टिममा हर्स सिंह , स्याम सुन्दर मेहता, स�. . .


बीकेभीएमले जित्यो एक्सपर्ट ६औं विराटनगर बास्केटबल कपको दुवै उपाधि

विराटनगर, भदौ २२। विराटनगरमा सम्पन्न एक्सपर्ट ६औं विराटनगर बास्केटबल कप २०८२ मा बीकेभीएम स्कुलले छात्र र छात्रा दुवै तर्फको उपाधि जित्दै प्रतियोगितालाई ऐतिहासिक बनाउन सफल भएको छ। छात्रा तर्फ भएको फाइनल खेलमा बीकेभीएमले अरनिको स्कुललाई ३४–२८ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। खेलभरि नै . . .


जेन–जी पुस्ता बुझ्न नसक्ने सरकार

सरकारले नेपालमा सूचिकृत हुन अस्वीकार गरेको आरोपमा सामाजिक सञ्जाल निस्क्रिय पारेपछि त्यसको प्रतिवाद सुरु भएको छ । सरकारको निर्णय विरुद्ध अहिले सबैभन्दा धेरै जेन–जी पुस्ता रुष्ट बनेको छ । जसले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने बाटोका विषयमा सुझाव दिइरहेको छ । सरकारलाई सुझाउँदै सडकमा प्रतिवाद गर्न�. . .