विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी समूहले हिजोदेखि सुरु गरेको शान्तिपूर्ण आन्दोलन दवाउन सबै अस्त्र प्रयोग गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष मंगलबार राजीनामा दिएका हुन् । ओलीलाई यो आन्दोलन दवाउन सकिने आत्माविश्वास मंगलबार बिहानसम्म समेत देखिएको �. . .
विराटनगर । विराटनगरमा जेनजी समूह कोशी प्रदेश सभा प्रवेश गरेका छन् । आन्दोलनमा उत्रिएको जेनजी समुहका प्रदर्शनकारी र प्रहरीबीच बारम्बार झडप भइरहेको बेला एउटा समूह प्रदेशसभा भित्र प्रवेश गरेको हो । प्रदेशसभा छिरेको समूहले आगजनी गरिदिएको छ । प्रदेशसभामा आगजनी गर्दै उनीहरुले नाराबाजी गरिरहेका छन् ।. . .
विराटनगर । नेकपा एमाले मोरङको पार्टी कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् । पाञ्चालीस्थित पार्टी कार्यालयको गेट तोडफोड गरेर प्रदर्शनकारी भित्र प्रवेश गरेर कार्यालयमा आगजनी गरिदिएका हुन् । विराटनगरमा अहिले सबैतिर प्रदर्शन भइरहेको छ । प्रदर्शनका प्रहरीको नियन्त्रण बाहिर जान थालेको देख. . .
विराटनगर । नेकपा एमाले मोरङको पार्टी कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् । पाञ्चालीस्थित पार्टी कार्यालयको गेट तोडफोड गरेर प्रदर्शनकारी अहिले भित्र प्रवेश गरेका हुन् । विराटनगरमा अहिले सबैतिर प्रदर्शन भइरहेको छ । प्रदर्शनका प्रहरीको नियन्त्रण बाहिर जान थालेको देखिएको छ ।. . .
विराटनगर । विराटनगर देवकोटाचौकस्थित कोशी प्रदेश सभा भवनमा कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारी प्रवेश गर्न खोजेपछि विराटनगरको देवकोटा चोक र अस्पताल चोकबीचको सडक तनावग्रस्त बनेको छ । विहानैदेखि देवकोटा चोकमा भेला भएर प्रदर्शनकारीले प्रदर्शन गरिरहेका थिए । अस्पताल चोकतर्फबाट प्रहरीको ब्यारिकेट तो�. . .
विराटनगर । जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि विराटनगरमा उग्र बनेको छ । सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीले दोहोरो झडप भएको �. . .
विराटनगर । विराटनगरमा प्रदर्शनकारीले आन्तरिक राजश्व कार्यालयमा प्रवेश गरेर तोडफोड गरेका छन् । ट्राफिक चोकमा रहेको ट्राफिक प्रहरी पोष्टमा आगजनी गरेपछि उनीहरूले नजिकै रहेको आन्तरिक राजश्व कार्यालयमा प्रवेश गरेर ढुंगामुडा गर्नुका साथै पार्किङमा राखिएका सवारी साधन तोडफोड गरेका छन् । कर कार्यालयभि. . .
विराटनगर । विराटनगरमा जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार (आज) बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकोले कर्फ्यू लागू गरिएको प्रम�. . .
विराटनगर भाद्र २४, विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सिमानामा पर्ने पुष्पलाल चोकमा रहेको शहीद पुष्पलाल श्रेष्ठको सालिक आन्दोलनकारीहरूले तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले मंगलबार बिहान प्रहरीको दमनको विरोधमा यो कदम उठाएका हुन्। सालिक तोडफोड गरेका युवाहरूले चोकको नाम जेनजी चोक �. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई नि :शुल्क उपचार गर्ने भएको छ । हस्पिटलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै हालै नेपालका विभिन्न स्थानहरूमा भएका घटनाहरूमा घाइते भएका सबै व्यक्तिहरूको उपचार आफ्नो सामाजिक उत्तरदाय�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् । समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले आन्दोलनमा आफ्नो साथ रहेको पनि दिएका छन् । कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेकोमा उनले दुः व्यक्त गरे । ‘सरकारले गरेको तपाईं हाम. . .
विराटनगर । विराटनगर महानगरपालिकाका विद्यालय दुई दिन विदा हुने भएको छ । महानगरपालिकाका विभिन्न विद्यालयले प्राविधिक कारण देखाउदै विदाबारे सुचना सार्वजानिक गरेका हुन् । सोमबार जेनजीले विराटनगरमा प्रदर्शन गरे । सोहि प्रर्दशन पछि महानगरपालिकाले मंगलवार महानगरका विद्यालय विदाको सुचना जारी गरेको छ । . . .