विराटनगर

भाईटीका : दाजुभाइबीचको पवित्र प्रेम, सद्भाव र वैदिक संस्कृतिको पर्व

काठमाडौं । यमपञ्चकको अन्तिम दिन मनाइने भाईटीका पर्व आज देशभर उत्साह, उमङ्ग र प्रेमसाथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त–रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ ।. . .


विराटनगर रानी सिकियाही सैनिक टोलमा झिझिया नृत्य सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगर–१२ र १३ को सिमाना स्थित रानी सिकियाही सैनिक टोलमा मंगलबार साँझ स्थानीय युवाहरूको आयोजनामा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । श्री श्री १०८ श्री लक्ष्मी पुजा समारोह समितिमा आवद्ध युवा समुहले हरेब बर्ष झै यसपटक पनि लक्ष्मी पुजा कार्यक्रम सहित सास्कृतिक कार्यक्रम आयोज�. . .


विराटनगरमा नेपाल सम्वत् ११४६ भव्य रूपमा मनाइयो ( फोटो फिचर)

विराटनगर । नेपाल सम्वत् ११४६ अर्थात न्हू दया भिन्तुना बुधबार विराटनगरमा भव्य रूपमा मनाइएको छ । नेपाल भाषा तथा साँस्कृतिक संघ झी पुचः बंगलामुखी विराटनगरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम तथा मोटरसाइकल ¥यालीसहित नयाँ वर्षको अवसरमा उत्सव मनाइएको हो । कार्यक्रम अन्तर्गत बुधबार बिहान संघका पदाध. . .


विराटनगरमा हिजो भैलो, आज देउसी खेल्दै टोलटोलमा रमाइलो माहोल

विराटनगर । तिहारको उल्लासमय वातावरणबीच हिजो राति विभिन्न टोलटोलमा बालबालिका, युवायुवती र महिलाहरुले भैलो खेलेर पर्व मनाए । भैलोको धुन र नाचगानसँगै टोलमा उत्सवमय माहोल देखिएको थियो । आज भने देउसी खेल्ने क्रम सुरु भएको छ । बिहानदेखि नै देउसी खेल्ने समूहहरुले तयारी थालेका छन् । साँझ पर्नासाथ देउसी गी�. . .


तिहारको लागि भारतबाट अवैधरुपमा विराटनगर ल्याउँदै गरेको सयपत्री खाल्डोमा

विराटनगर । तिहारको लागि भारतबाट ल्याएको अवैध सयपत्री फूल खाल्डो खनेर नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित रानीक्षेत्र गुल्म र प्लान्ट क्वारेन्टाइन कार्यालय रानी विराटनगरको संयुक्त टोलीले भारतबाट चोरीपैठारी गरी ल्याइएका सयपत्री फूल र हरियो तरकारी बरामद गरी नष्ट गरेको छ । करिब ३ सय केजी सयपत�. . .


विराटनगरबाट ८ वर्षीया अफ्रिन खातुन वेपत्ता, अभिभावकले खोजीदिन हारगुहार

विराटनगर । विराटनगर–५ स्थित बीएफएम ( bfm) परिसर नजिकबाट एक ८ वर्षीया बालिका विहानैदेखि वेपत्ता भएकी छिन् । स्थानीय अफ्रिन खातुन नामकी ती बालिका आज विहान पाउरोटी किन्न घर नजिकैको पसलतर्फ गएकी थिइन् । त्यसपछि उनी घर फर्किन नसकेकी अभिभावकले जानकारी दिएका छन् । अफ्रिन खातुनको परिवारका अनुसार उनी आज बिहान क. . .


‘विराटनगर म्युजिक फेष्टिभल’ ग्राण्ड भएको आयोजकको दावी, सबैलाई दिए विशेष धन्यवाद

विराटनगर । विराटनगरमा आयोजित चौथो संस्करणको ‘विराटनगर म्युजिक फेष्टिभल २०८२’ विगतको भन्दा भव्य र सव्य भएको आयोजको दावी छ । गत शुक्रबार साँझ विराटनगर स्थित जैन भवनमा ५ हजार भन्दा बढी दर्शकहरुको सहभागिता रहेको आयोजकले दावी गरेको छ । साथै यसपटक विराटनगरको स्मृति व्याण्डलाई विशेष सम्मान पनि गरेको थिय. . .


दिपावली, सामाजिक र सांस्कृतिक सम्बन्ध नजिक बनोस्

नेपालमा दोस्रो ठूलो पर्वको रूपमा दिपावली अर्थात तिहार पर्व मनाइन्छ । यसलाई यम पञ्चकले पनि चिनिन्छ । पाँच दिनसम्म मनाइने पर्व भएकोले पनि यम पञ्चक भनिएको हो । यो पर्वमा काग, कुकुर, गाई, गोरु र लक्ष्मीको पूजा गरिन्छ । कागलाई सन्देशवाहक, कुकुरलाई सुरक्षा, गाईलाई समृद्धि, र लक्ष्मीलाई धन र ऐश्वर्यको प्रतीक म�. . .


अप्टोमेट्रिकका शतप्रतिशत परीक्षार्थी काउन्सिलमा अनुत्तिर्ण गर्न प्रश्नपत्रमा गम्भीर त्रुटी

विराटनगर । नेपालमा अप्टोमेट्रिक (आँखा विशेषज्ञ) अध्ययन सकाएर नेपाल हेल्थ प्रोफेसनल काउन्सिल परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ । काउन्सिलको परीक्षापछि मात्रै अध्ययन सकाएकाहरुले वैधानिकता पाउँछन् । बिरामीको उपचार गर्नेदेखि रोजगारीका लागि आधिकारिता प्राप्त गर्दछन् । तर, काउन्सिलले लिदैं आएको परी. . .


विराटनगरमा कडाई गरिएपछि बाटो फेरेर बर्जुबाट रातभर तस्करी

विराटनगर । भारतबाट अवैध रुपमा वस्तु भित्र्याउने समूह केशलिया खोलाको बाटो हुँदै सुनसरीको बर्जु गाउँपालिका भीमपुर–गुरुङ टोलको बाटो समाउन थालेपछि त्यहाँका स्थानीय युवाले रात्री गस्ती गर्ने तयारी थालेका छन् । भारतबाट विभिन्न वस्तु नेपाल भित्र्याउने र नेपालबाट गाँजा तस्करी गरेर लैजानेको संख्या पछिल�. . .


नोबेलमा पनि नर्सहरु आन्दोलित

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरुले न्यूनतम सेवा सुविधा बृद्धि गर्नुपर्ने माग गर्दै अस्पताल प्रशासन अगाडी धर्ना दिइरहेका छन् । सरकारी अस्पतालमा नर्सको न्यूनतम तलब ३४ हजार ७३० रहेको छ । उक्त तलबदेखि असन्तुष्टि प्रकट गर्दै सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौँ नर�. . .


स्रोत नखुलेको साढे ८ लाख रकम सहित जहदाका नवीन साह विराटनगरमा पक्राउ

विराटनगर । स्रोत नखुलेको साढे ८ लाख नेपाली रूपैयाँ सहित विराटनगरबाट एक पुरुष पक्राउ परेका छन् । शनिबार दिउँसो विराटनगर १३ स्थित शैनिक टोलबाट उक्त रकम सहित ती व्यक्तिलाई रानी प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ३८ भी ३३�. . .