प्रेम देवान विराटनगर । धरानका पूर्व मेयर हर्कराज राई (सामपाङ) ले नयाँ दल दर्ता गरी देशका विभिन्न स्थानमा उम्मेदवार उठाएका छन् । “विचार र औजार, चेतना र पसिना स्वदेशमै—श्रम गर्नुपर्छ” भन्ने मूल एजेण्डा बोकेको श्रम संस्कृति पार्टीबाट सामपाङ स्वयं पनि धरान क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उ. . .
विराटनगर । अगामी फागुन २१ गते गते हुने प्रतिनिधीसभा निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय मोरङले आजबाट निर्वाचन प्रहरीको तालिम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विहान कार्यालय अगाडी रहेको खाली मैदानमा निर्वाचन प्रहरी अनुशिक्षण तालिम समृद्धघाटन गरी १४ वटै स्थानमा तालिम सुरु गरे�. . .
विराटनगर। विराटनगर जुनियर जेसीजको निर्वाचन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। विराटनगर जुनियर जेसिजको निर्वाचन माघ १६ गते जेसिस भवन, विराटनगरमा सम्पन्न भएको थियो । निर्वाचनमार्फत विभिन्न पदका लागि नयाँ नेतृत्व चयन गरिएको थियो। निर्वाचन परिणामअनुसार जु जेसी ओम जोगी अध्यक्षमा निर्वाचि�. . .
विराटनगर । किराँत याक्थुङ चुम्लुङ महानगर समिति विराटनगरको अध्यक्षमा पुनः टिका प्रसाद लिम्बु चयन भएका छन् । विराटनगरमा शनिबार चुम्लुङको सातौ नगर अधिवेशनबाट लिम्बु दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा शरण कुमार याक�. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शनिबार भएको हिसान भलिबलको उपाधि छात्रतर्फ राष्ट्रनिर्माण कलेज छात्रातर्फ रेडस्टार कलेजले जितेको छ । दिल्ली पब्लििक स्कुलको मैदानमा भएको फाइनल खेलमा छात्रतर्फ राष्ट्रनिर्माण कले�. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान कवडीको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ । दिल्ली पब्लििक स्कुलको मैदानमा शनिबार भएको फाइनल खेलमा ग्रिनल्याण्डलाई कान्तिपुर कलेजले ४५–३८ को स्कोरले पराजित गर्. . .
विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चारजना स्रष्टालाई पुरस्कृत गरेको छ । मुक्तक दिवसको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईसहित चारजनालाई नगदसहित पुरस्कृत गरेको हो । प्रतिष्ठानले १५ हजार नगद राशिको ‘नरनाथ–. . .
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा.सुनील शर्मा घरदैलो अभियानमा व्यस्त छन् । स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमार्फत पहिचान बनाएका शर्माले यसपटक पनि ‘स्वास्थ्य, सेवा र विकास’लाई मुख्य चुनावी एजेन्. . .
विराटनगर । विराटनगर जुनियर जेसीजको ३१औँ निर्वाचन प्रक्रियाबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन भएको छ। जुनियर जेसि ओम जोगी अध्यक्षमा नयाँ नेतृत्व चयन भएका हुन् । निर्वाचनबाट कार्यकारिणी उपाध्यक्षमा आदित्य कोइराला, सम्युक्ता पोखरेल , आरोग्य कोइराला निर्वाचित भएका छन्। त्यस्तै, महा-सचिव रक्श्रि. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान क्रिकेटको फाइलमा विजयी हुँदै कान्तिपुर कलेजले जितेको छ । जुट मिल मैदान भएकोे फाइनल खेलमा शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुर कलेजले उपाधि जितेको हो. . .
विराटनगर । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले आफ्नो ३२ औँ अभिभावक दिवस शुक्रबारदेखि विविध कार्यक्रमका साथ मनाउन सुरु गरेको छ । दुई दिनसम्म चल्ने यस उत्सवको पहिलो दिन आज शुक्रबार प्ले ग्रुपदेखी कक्षा ५ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । त्यसैगरी कक्षा ६ देखी कक्षा १�. . .
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजको आयोजनामा शुक्रबार दोस्रो एचडीसी अन्तर–कलेज सेफ प्रतियोगिता सम्पन्न भएको छ। कलेज परिसरमा आयोजित प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरूले आफ्नो पाककला सीप प्रस्तुत गरेका थिए। प्रतियोगितामा सुन्दरहरैँचास्थित सुकुना सेकेण्डरी स्कुल प्रथम भएको छ. . .