सिरहा, साउन १८ गते। सिरहा नगरपालीकामा आईतबार प्रहरीले लागुऔषध सहित फरार रहेका एक प्रतिवादिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको नवराजपुर गा.वि.स. वडा नं. ४ का २३ बर्षिय अजय कुमार मोची रहेका छन्। उनी अपहरण तथा शरिर बन्धक, संगठित अपराध, हातहतियार, ज्यान मार्ने उधोग,चोरी र डाका जस्ता जघन्य प्रकृतिका. . .
झापा, साउन १८ गते। झापाको लक्ष्मीपुरमा आईतवार साझ पार्किङ्ग गरी राखिएको ट्रकमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लक्ष्मीपुर ८ मा अपरान्ह १९५० बजे बिग्रिएर पार्किङ्ग गरी राखिएको ना. ३ ख ५५०४ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा. ५३ प ११८२ न�. . .
१७ साउन, मोरङ । केराबारी–७ का ६ सय परिवार बाढीको जोखिममा परेका छन् । यस वर्षको बाढी स्थानीय मुगु खोला पूर्वपट्टिको भागमा धार परिवर्तन गरीस्थानीय बस्ती नजिकै भङ्गालो आइपुगेकाले गाउँले रातभरि जाग्राम बस्ने गरेको स्थानीयवासी मधु राईले बताए । स्थानीयवासी चिन्तामणि गुरागाईंका अनुसार खोला नियन्त�. . .
उदयपुर, साउन १७ उदयपुरको बासबोटमा शनिवार राति आफ्नै बाबुले गरेको छुरा प्रहारबाट छोराको मृत्यु भएको छ। उदयपुरको बासबोट ६ को बुत्कुमा स्थानिय १८ बर्षिय छोरा गम्भीर राईलाई आफ्नै बाबु ४९ बर्षिय दल बहादुर राईले छुरा प्रहार गरी हत्या गरेको हो। राति २०३५ बजे घरायसी बिवादमा राईले आफ्नो छोरालाई छुरा प्रहा�. . .
सुनसरी , साउन १७ सुनसरी र सिरहा जिल्लामा आज बिहान खाना पकाउने ग्याँस सिलिण्डर पड्किडा एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन्। ईटहरी उपमहानगरपालीका ८ स्थित किरण तामाङ्को घरमा डेरा गरी बसेर ग्याँस चुल्हो तथा सिलिण्डर मर्मतको काम गर्ने भारत सुन्दरीमोठका ३५ बर्षिय बिनोद सोनारको ग्याँस सिलिण्डर प. . .
विराटनगर १६ साउन । सोलुखुम्बुको नेचा बतासे ३ का १३ वर्षीय बालक मोहन खड्काको मृत्यु दाजुको मुक्का प्रहारबाट भएको रहस्य खुलेको छ । मोहन आफ्नै घरको बलोमा प्लाष्टिकको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार फेला परेका थिए । सुरुमा उनले आत्महत्या गरेको अड्कल काटिएको थियो । तर, प्रहरीको प्रारम्भिक अनुसन्धान�. . .
विराटनगर १६ साउन । धरानबाट काँकडभिट्टाका लागि पूर्व्तिर जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिदा मोरङको कानेपोखरीमा चालकसहित ८ जना घाइते भएका छन् । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । बिहान साँढे ६ बजे पूर्व्तिर जाँदै गरेको को १ ख २७६० नम्बरको बस अनियन्त्रित भएर मोरङको बयरवन–९ काने�. . .
झापा, साउन १६ गते। झापाको भद्रपुर नगरपालीका ६ स्थित आफ्नै घरको छतबाट लडेर एक बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ८९ बर्षिया कमलादेवि कपुरी रहेका छन्। राति करिब ८ बजे आफ्नै घरको छत माथिबाट लडेर गम्भीर घाईते भएका बृद्धको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो।. . .
मोरङ, साउन १६ गते। मोरङ्को कोशीहरैचा नगरपालीकाबाट सुन भनि बन्दकी राखी ठगी गर्ने दुई जना पक्राउ परेका छन्। मोरङ्को कोशीहरैचा नगरपालीका ४ बिराटचोक स्थित मिन बहादुर गहतराजको सुन पसलमा बाहुनी ६ की २५ बर्षिया हेम कुमारी चौधरी र सुनदरदुलारी ४ का २७ बर्षिय कर्ण बहादुर बि.क. सुन बन्दकी राख्न भनि आएकोमा सुन �. . .
इनरुवा, १६ साउन : सुनसरी सदरमुकाम इनरुवामा शनिबार हिन्दूवादीहरुले हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन गरेका छन् । सुनसरीको इटहरीमा केही दिनयता नेपाल हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्दै आन्दोलन जारी रहँदा आज सदरमुकाम इनरुवामा समेत हिन्दूवादीहरुले प्रदर्शन गरेका हुन् । इनरुवास्थित महेन्द्रचौक�. . .
दमक- झापाको दमकस्थित लाइफलाइन अस्पतालले अरिंगालको टोकाइबाट बिरामी भई ल्याएइएकी १४ महिनाकी एक शिशुको उपचारमा ध्यान नदिँदा ज्यान गएको भन्दै पीडित पक्षले अस्पताल घेराउ गरेका छन् । अस्पतालमा भर्ना गरिएको ४ घण्टापछि झापा तोपगाछी – ८ का राजु घिमिरेकी छोरी सेविकाको मृत्यु हुनुमा अस्पतालका चिकित्सकको लाप�. . .
प्रेम देवान विराटनगर १४ साउन । प्रहरी सहायक निरीक्षक असई पदमा पदोन्नती हुनुभएका पाँचजनालाई क्षेत्रीय प्रहरी कार्यालयमा आज दज्र्यानी चिन्हले शुसोभित गरिएको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षकहरु कमल खड्का, सुभास के.सी, टिकाराम पराजुली, चुडामणी प्रधान �. . .