पुस १४÷लेटाङ उत्तरी मोरङको लेटाङ भोगटेनी नगरपालिका ७ स्थित चिसाङ खोलामा सञ्चालित क्रसर उद्योग बन्द गर्न स्थानियहरुले माग गरेका छन् । बस्ती संगै जोडीएको खोलाले गाँउलाईनै जोखिम भईरहेको बेला क्रसर उद्योगले अब्यबस्थित ढंग बाट कच्चा पदार्थ निकालेर झन जोखिम बढाएको भन्दै स्थानियले विरोध गरेका् हुन �. . .
महोत्तरीको विजालपुर १ मा चिसोले कठ्याङ्ग्रीएर २ जनाको मृत्यु भएको छ । विजलपुर १ का ३३ वर्षीय लाल मोहम्मद राइन र गोनौर महातोको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको हो । आज विहान शौच गर्न भन्दै नजिकैको चौरमा गएका राइनको सोहि स्थानमा मृत्यु भएको हो । महोतोको भने गएराति घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .
देशका विभिन्न क्षेत्रीय तथा अञ्चल अस्पतालका चिकित्क सहित डेढ दर्जन बढी कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको भन्दै बर्खास्त गर्ने तयारी गरिएको छ । विना जानकारी बिदा स्वीकृत नै नगराई ६० दिन भन्दा बढी कार्यालयमा अनुपस्थित रहेको भन्दै सरकारले पहिलो चरणमा विभिन्न अस्पतालका २० जना कर्मचारीलाई बर्खास. . .
प्रदीप परियार बिर्तामोड । पुराण सञ्चालन गरेर डिग्री कक्षा सञ्चालन गर्ने सपना बुनेको त्रिदेव बहुमुखी क्याम्पस चारआलीले चार वर्षमा पनि कक्षा सञ्चालन गर्न सकेको छैन । क्याम्पसको स्तरबृद्धि र डिग्री कक्षा सञ्चालन गर्ने उद्देश्यले २०६६ सालमा भव्यताका साथ साप्ताहिक पुराण आयोजना गरिएको थियो । पुरा�. . .
झापाको दमकमा आगामी पौष ९ गतेबाट सुरु हुन लागेको चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचालको तयारी पुरा भएको आयोजकले जनाएको छ । आज आयोजक ध्रुवतारा स्पोटिङ क्लब दमकले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष भिमराज क�. . .
उपचार गराउन आर्थिक अभावमा इलामका राम राई र तेजबहादुर राई शरीरमा गोलीका छर्रा बोकेर हिड्न बाध्य हुनु भएको छ । सशस्त्र द्वन्द्वका क्रममा सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई शरीरमा गोली बोकेर हिँड्न बाध्य हुनुभएको हो । रामको दुवै खुट्टामा गोली छ भने तेजबहा�. . .
पछिल्लो समय व्यवसायिक रुपमा कृषि पेसामा लागेर मनग्य आम्दानी गर्नेहरु धेरै छन् । तर विद्यालय पढ्न गएका बालबालिकाहरुले विद्यालयमै तरकारी खेती गरेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर मोरङको कदमाहा गाविसको एक विद्यालयका विद्यार्थीहरुले विद्यालयमै अग्र्यानिक तरकारी खेती सुरु गरेका छन् । सामान्. . .
धरान भेडेटार अप हिल म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राइले जितेका छन् । धरानको विश्वकर्मा मन्दिर नजिक बाट बिहान सुरु २१ किलोमीटरको प्रतियोगितामा राइले १२३ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पुरा गरे । त्रिभुवन आर्मीका राजन खत्री १२४ मिनेट ५६ सेकेन्ड, आर्मिकै ज्ञानप्रसाद भट्टराई १२५ मिनेट ४८. . .
लीलाराज झापाली सुरुङ्गा । पूर्वाञ्चलकै चर्चित पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा थप आकर्षणका केन्द्र थपिएका छन् । सो पर्यटकीय क्षेत्र भित्र निर्माण गरिएको झोलुङ्गे पुल र थप मृगस्थलीको शनिबार हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको भीड माँझबाट पूर्वाञ्चल क्षेत्रीय प्रशासक अन्नप. . .
प्रदीप परियार समय बिहानको ११ बजेको थियो । हाकिम बस्ने महँगो कुर्सी हाँसिरहेको थियो । कागजात जथाभावी छरिएको अवस्थामा भेटियो । वर्र्षाैंदेखि कार्यालयमा कर्मचारी उपस्थित नभएजस्तो देखिने सुरुङ्गास्थित माटो परीक्षणसँगै रहेको कृषि सेवा केन्द्रको दृश्य हो यो । कार्यालय खुल्ने र बन्द हुने समय सरकारले त�. . .
इलाम, मंसिर २३ । वर्षौंदेखि पर्यटकीय तथा वनभोज स्थलका रुपमा रहेको इलामको कन्याम यतिबेला दुर्गन्धित बनेको छ । कन्याममा आउने पर्यटकहरुले फ्याँकेको फोहोर, दिसा, पिसाब व्यवस्थित नहुँदा गाउँसम्म दुर्गन्ध फैलिएको छ । वनभोज स्थलललाई व्यवस्थित गर्न गाउँ विकास समितिले वर्षेनी ठेक्का लगाउने गरेकोमा यो वर्ष. . .
गत १३ गते मोरङ केरौन ६का छत्र वहादुर कटुवालको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको मोरङ प्रहरीले जनाएको छ । आज हत्यामा संलग्नहरुलाई सार्बजनिक गर्दै मुख्य योजनाकार कटुवालकी पत्नि देउमाया कटुवाल रहेको प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रभुप्रसाद ढकालले बताउनु भयो । पति हत्या गर्नको लागी देउ. . .