शुक्रबार मङ्सिर १९ , २०७१ बिर्तामोड । बिर्तामोडबाट विद्यार्थी बोकेर पश्चिम जाँदै गरेको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमी उच्च माध्यमिक विद्यालयको बसले आज एक वृद्धालाई ठक्कर दिएको छ । चारपाने चौक पूर्व स्थानीय ८० बर्षीया खादोसरी राजवंशीलाई बाटो काटने क्रममा न्यूटन्स स्कूलले ठक्कर दिँदा रा�. . .
बाँके (१९ मंसीर)÷ नेपालगन्ज—१०, बाँके निवासी स्थानीय मैफुजुर कबडियाले स्थानीय रानीतलाऊ खुद्रा तरकारी बजार सञ्चालक समितिसंग सूचना माग गर्दा समितिका पदाधिकारीले ज्यान मार्ने धम्की दिएका छन् । सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गरी कवडियाले रानीतलाउ खुद्रा तरकारी बजार संचालक समितिको कार्यालयसंग सूचना �. . .
इस्टर्न सुगर मिल सुनसरीले आयोजना गरेको जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी दुई दिने तालिमकर्ताको लागि तालिम सुनसरीको अमाहि बेल्हामा सम्पन्न भएको छ । अन्तराष्ट्रिय वित्तिय संस्था आईएफसिको सहयोगमा आयोजना गरिएको सो तालिममा जिल्ला कृषि विकास कार्यालय मोरङ, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तथा सुग. . .
धनकुटाको भेडेटार ३ कोशी राजमार्गमा आज बिहान सुन्तला बोकेको बलेरो जीप पल्टिंदा चालकसहित चारजना घाइते भएका छन । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ। धनकुटाको छिन्ताङबाट सुन्तला बोकेर धरानतर्फ आउँदै गरेको को। १ च ४४१२ नम्बरको बलेरो अनियन्त्रित भई सडकमा पल्टिंदा जीपमा सवार छिन्ताङ ३ बस्ने २४ वर्षिय . . .
मोरङको बयरवनमा आजबिहान एक पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन । दुर्घटनामा घाइते भएकी लेटाङ २ बस्ने ५५ वर्षिया नरमाया श्रेष्ठको उपचारकाक्रममा पथरी अस्पतालमा मृत्यु भएको हो । त्यहि दुर्घटनामा परी लेटाङ २ कै ६० वर्षिया पदमास श्रेष्ठ, पिकअपका चालकसहित अन्य तीनजना घाइते भए�. . .
इलामका ग्रामिण भेगमा अझैपनि मानव तथा पशु स्वास्थ्यमा प्रतिकुल असर पार्ने भनिएको ढिके नुनको प्रयोग भइरहेको पाइएको छ । पूर्वी सीमावर्ती गाउ“घरमा गाईवस्तुका लागि मात्र नभई मानिसले पनि प्रयोग गर्ने गरेको पाइएको हो । इलामका जौबारी, मानेभञ्ज्याङ, पशुपतिनगर, श्रीअन्तु, जिर्मले लगायतका नाकाबाट त्यस्ता आय�. . .
झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको एक अलँैची गोदाममा बिहान आगलागी भएको छ । स्थानीय श्यामसुन्दर वंशलले सञ्चालन गरेको राधे–राधे टे«डर्समा बिहान ३ बजे आगलागी भएको सुजित वंशलले जानकारी दिनुभयो । आगलागीबाट १ सय बोरा भन्दा बढी तयारी अलैँची नष्ट हुँदा एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक �. . .
मोरङ्गको लेटाङ ६ मा लेटाङ खानेपानी संस्थानको ट्याक्टरबाट लडेर दुई युवक घाईते भएका छन् । लेटाङ बजारमा खानेपानी संस्थानको ज १ त ६१४६ नम्बरको ट्रयाक्टरबाट लडेर ट्रयाक्टरमा काम गर्ने रौतहट पौराही ९ घर भइ लेटाङ ९ मा बस्ने १७ बर्षिय सविन श्रेष्ठ र धनुषा मधलेश्वर २ का ३० बर्षिय शंकर मण्डल घाईते भएका हुन् । �. . .
महिलाहरु अहिले पनि सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेको विराटचौकमा भएको जिल्ला महिला अधिकार मञ्च गठनमा सहभागीहरुले बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल र नारी विकास संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय महिल�. . .
विद्यार्थी सङ्ख्या कम भएका कारण इलामका चार दर्जन सामुदायिक विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यार्थी कम भएका कारण ४८ वटा प्रावि बन्द हुने अवस्थामा पुगेका हुन् । ती विद्यालयमा न्यूनतम चारदेखि अधिकतम २० जना मात्र विद्यार्थी छन् । विद्यार्थी कम हुँदा शिक्षक विद्यार्थीको अनुपात नमिलेको जिल्ला �. . .
प्रदीप परियार बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको वेभसाइटमा गलत सूचना राखिएको छ । जिल्लाको प्रशासनिक र सुरक्षाकोे जिम्मेवारीका लागि गृहमन्त्रालय मातहतको कार्यालयमै गलत सूचना भेटिनु कार्यालय अव्यवस्थित भएको पुष्टि हुन्छ । जिल्लाको जानकारी गराउने, कार्यालयले प्रदान गर्ने सेवा र सेवा द. . .
युवा विदेशमा, घरमा बालबालिका र बूढापाका मात्र। फाँटमा धान पाकेर पहेंलपुर छ। आधा मंसिर बितिसक्यो, भित्र्याउन सकिएको छैन। अझ आकाशमा देखापर्ने बादलले किसानको मुटुमा ढ्यांग्रो ठोकिदिन्छ। पाकेको धान भित्र्याउन नपाएपछि भोकनिद्रा हराएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । जिल्लामा धान उत्पादनको मुख�. . .