पुर्व

आमा छोराले गरे आत्महत्या

 तेह्रथुम/ तेह्रथुममा एक परिवारका आमाछोराले आत्महत्या गरेका छन् । मोरहाङ–३ बस्ने २० वर्षीया चित्रमाया लिम्बु उनकै घरको धुरीमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत्यु भएको र उनका २ वर्षीय छोरा हाङगु लिम्बु ओछ्यानमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाको कारण खुल्न सकेको छैन् । प्रहरीले अन. . .


जिल्ला प्रशासन कार्यालय सुनसरीको चरम लापरबाही,एउटै नम्बरबाट दुई नागरिकता

इनरुवा, १९ जेठ : जिल्ला प्रशासन कार्यालय सुनसरीको चरम लापरबाहीका कारण एउटै नम्बरबाट दुईजना व्यक्तिले नागरिकता पाएको खुलासा भएको छ । इटहरी–५ की अनुजा सापकोटाको नागरिकतामा अर्कै व्यक्तिको नागरिकता नम्बर अंकित भएको खुलासा भएको हो । २०६१ असार ४ गते प्रशासकीय अधिकृत विश्वराज नेपालले प्रमाणित गरेको अनुज�. . .


दुर्गापुरी आम्बारी सडक फराकिलो हुँदै

राजघाट जेठ १९ गते । मोरङको राजघाटमा विकासको लहर चलेको छ । मंगलवारबाट राजघाटको दुर्गापुरी देखी आम्बारीसम्मको भित्री सडकको स्तरोउन्नतीको लागि बाटोको चौडाई बढाउन सुरु गरिएको छ । उक्त वाटोको चौडाई बढाएर ४० फुटेबाटो बनाइने भएको हो । जसको लागि स्थानीय उपभोक्ताले प्रतिफुटको २५ रुपैयाका दरले एक्जाभेटर लग�. . .


कुवेतमा गाडीको ठक्करले मोरङका छविलालको मृत्यु

  उर्लाबारी । कुबेतमा गल्फ कन्सल्ट कम्पनिमा कार्यरत मोरङको उर्लाबारी–९ का ४० बर्षीय छविलाल पौडेलको सोमबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।बिहान करिब १० बजे कम्पनीको काम गर्ने क्रममा निस्केका उनको गाडीको ठक्करबाट घटना स्थलमै मृत्यु भएको जनाइएको छ । बिगत १६ बर्ष देखि कुवेतमा कार्यरत उनी १३ बर्ष. . .


चट्याङले लागेर सुनसरी र सप्तरीमा तीन जनाको मृत्यु

 प्रबिन दाहाल बिराटनगर जेठ १९/पानीसँगै परेको चट्याङले लागेर सुनसरी र सप्तरीमा तीन जना महिलाको मृत्यु भएको छ । हिजो साँझ परेको चट्याङले लागेर सुनसरी तनमुना ५ बस्ने ५५ वर्षकी सावित्रीदेवी साह, नर्सिङ ३ बस्ने ४५ वर्षकी लक्ष्मी मण्डल र सप्तरी कंचनपुर नगरपालिका ४ बस्ने ५० वर्षकी मञ्जुदेवी साहको मृत्यु भ�. . .


उर्लाबारीमा सवारी दुर्घटना एकको मृत्यु, दुई घाईते

तेजन खड्का उर्लाबारी जेठ १९ गते । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको उर्लाबारी चौकमा आज बिहान मोटसाइकल र बस जुद्धा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाईकलमै सवार दुई जना घाईते भएका छन् । बिहान ७ बजेर ४० मिनेटमा दक्षिणबाट उत्तर तर्फ गइरहेको मे २ प ३५९ को मोटरसाईकललाई पश्चिम दिशाबाट आईरह�. . .


झापाको देवनिया खोला किनारमा अजिङगर

झापा, झापाको पृथ्वीनगर ४ देवनिया खोलामा आईतबार अजिङ्गर फेला परेको छ। लोपोन्मुख प्रजातीमा पर्ने अजिङगरलाई प्रहरी र गाउँलेहरुले मिलेर उद्दार गरी वन कार्यालयमा बुझाएका छन्। खोला किनारमा ठूलो सर्प देखेपछि गाँउलेले वडा प्रहरी कार्यालय भद्रपुरमा खबर गरेका थिए। ११ फिट लामो सो अजिङगरलाई प्रहरी, स्थानीयव. . .


क्यारेमबोड खेल्ने क्रममा इटहरीमा झडप , तीन घाइते

बिराटनगर १७ जेठ , इटहरी -७ स्थित पुर्बी गैसारमा शनिबार झाडप हुँदा ३ जना घाइते भएका छन । स्थानिय युवाहरु बिच झगडा हुँदा कट्टी हानाहान भएको थियो । झगडाको कारण  क्यारेम बोड खेल्ने क्रममा भएको भनाभन बुझिएको छ । घाइतेको बिराटनगरमा उपचार हुँदैछ ।. . .


छोरा बितेको ५ बर्ष पुग्दा सम्म अन्तिम कर्म गर्न सकेनन बाबुले

बिराटनगर १७ जेठ , छोरा मरेको ५ बर्ष पुग्दा समेत मोरङ रङेलीका अमरलाल शाहले आफ्नो १४ बर्षिय छोरा जस्को अपहरण पछी हत्या भएको थियो उनको अन्तिम कर्म अझै गर्न सकेका छैनन । छोराको बियोगमा उनले आफ्नो दारी र कपाल समेत काटेका छैनन । उनको छोराको छिमेकीको ट्वाइलेटमा छोराको कंकाल भेटिए पछी मानशिक रुपमा बिक्षिप्त भए�. . .


खाजा खर्च राहतमा

बिर्तामोड । भूकम्प पीडितलाई राहतका लागि विद्यार्थीले खाजा खर्च कटाई १७ सय ९५ रुपैयाँ सहयोग गरेका छन् । झापाको दक्षिणी गाविस महाभारामा रहेको जनकल्याण निमावि र पाँचगाछीमा रहेको त्रिभुवन उच्च माविका विद्यार्थीले पीडितलाई सहयोगका लागि एक दिनको खाजा खर्च सहयोगवापत बुझाएका छन् । जनकल्याणका विद्यार्थी�. . .


गणतन्त्र दिवसको अवसरमा इलामका २१ जना कैदीबन्दीलाई बाँकी कैद माफी

इलाम, १५ जेठ : नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा इलामका २१ जना कैदीबन्दीलाई बाँकी कैद माफी दिएको जिल्ला कारागारले जनाएको छ । जसमध्ये कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका झापा अनारमनी–३ का अर्जुनकुमार भट्टराईले सबैभन्दा बढी नौं वर्ष चार महिना १४ दिन कैद माफी पाएका छन् भने बहुवि�. . .


झुक्याएर आश्रममा छोडिएका बृद्धको उपचार गरिदिने

लेखनाथ खतिवडा पाँचथर । तीन महिना अगाडि आँखाको उपचार गरिदिने भन्दै झापाबाट झुक्याएर पाँचथरस्थित सिद्धपोखरी सेवा सदनको ज्येष्ठ नागरिक आश्रममा छोडिएका एक वृद्धको आँखाको उपचार गराइने भएको छ । समाचार प्रकाशन भएपछि सम्बन्धित सरोकारवालाले आफ्ना कमजोरीलाई स्वीकार्दै आँखाको उपचार गरिदिने प्रतिबद्धता �. . .