पुर्व

इलाम २ उपनिर्वाचन : पहिचान पक्षधरले भत्काउलान त एमाले लालकिल्ला ?

सुजता लिम्बू विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि रित्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा यतिबेला चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले बैशाख १५ उपनिर्वाचनको घोषणा गरेसँगै इलाम क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिएको हो । नेम्वाङको गत भदौ २६ गते मृत्यु भएको थियो. . .


इतिहास रच्दै फर्किइन् तेक्वान्दोकी सजिना, विराटनगरमा सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् । मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका – ४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेक�. . .


इलाम–२ उपनिर्वाचनः एमालेले बैशाख १५ गते केन्द्रमा उम्मेदवार सिफारिस गर्ने

विराटनगर । इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिसको तयारी गरेको छ । आज बसेको जिल्ला सचिवालय बैठकले यसका लागि एउटा कार्यदल बनाएको छ । उक्त कार्यदलले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने पार्टीले जनाएको छ । बैठकले उम्मेदवारको नाम जि�. . .


पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा …

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताउनुभएका उहाँले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभए�. . .


नोबेल अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला

विराटनगर । नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ४ महिनाको जस्तो देखिने शिशु फेला परेको हो. . .


पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ त�. . .


इटहरी गोल्डकप चैत १० गतेदेखि

विराटनगर । सुनसरीको इटहरीमा चैत १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण हुने भएको छ । स्थानीय राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगिता चैत १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति घोषणा गरेको हो । इट�. . .


ईटहरीबाट खैरो हेरोईनसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ बाट खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी-२ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (पीआइटी) बाट खटिएको प्रहरी टोली�. . .


लिम्बू संस्कृति पुस्तान्तरण गर्न इलाममा महोत्सव

इलाम । आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याकथुङ-लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ । चुम्लुङ महासचिव निरन्तर तुम्बापोले चुम्लुङ सङ्घीय कार्यसमिति तथा आदिवासी याकथुङ-लिम्बू सांस्कृत�. . .


पथरीमा १५ वर्षीया बालिका हत्या प्रकरण : तालिमप्राप्त कुकुर प्रयोग गरी अनुसन्धान

विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा भएको १५ वर्षीया किशोरीको हत्या घटनाबारे प्रहरीले छानबिन तीव्र बनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार तालिमप्राप्त कुकुर र अनुसन्धान विशेषज्ञाहरुको सहभागितामा घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विव. . .


रंगेलीमा रोजगारीका लागि विदेश पठाउने भन्दै ३५ जनासँग पैसा लिएका युवा कुम्लोकुटुरो बोकेर बसाँई !

रबिन्द्र बराल विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारी टोलका ३५ जना युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाएका एकजना युवा परिवारसहित घर छोडेर भागेका छन् । पैसा उठाएर युवाहरुलाई विदेश पठाउनु पर्ने रंगेली–७ का अब्दुल मिया घरका सरसामानसहित परिवार लिएर बसाँई सरेको खुलेको हो । गाउँघरमा. . .


झापा र मोरङबाट लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१६ दरैयाबाट विराटनगर-१५ का कृष्ण सहन�. . .