विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने �. . .
विराटनगर । झापामा जंगलभित्र कार लगेर आगजनी गरेपछि चालक फरार भएका छन् । झापा शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्माको नाममा रहेको कारमा बिहीबार मेचीनगर– १३ स्थित हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको हो । १० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत गोरखकाली सिमेन्ट फ्याक्ट्रीदेखि पश्चिमपट्टि. . .
प्राकृतिक तथा मानव सिर्जित विपद्मा मानवीय सहयोग गर्नु सबैको कर्तव्य हो । त्यसमा पनि राज्यका सबै निकायले नागरिकलाई विपद् जोखिमबाट सुरक्षित राख्नु जिम्मेवारी हुन्छ । अहिले नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभावका कारण वर्षाजन्य विपद् बाढि, पहिरो निम्तन सक्ने संभावित जोखिम औंल्याइएको छ । यो प्राकृति�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ’मोन्था’ को आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका . . .
विराटनगर । मोरङको रंगेलीमा दुई पक्षीय युवाबीच मंगलबार रातीदेखि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । मंगलबार राती सन्सारीमाईस्थान नजिक रहेको एक होटलमा एउटा समूहले अर्को समूहमाथि हातपात गरेको थियो । हातपात गर्ने समूह नेपाली काँग्रेस निकट र हातपात सहनुपर्ने समूह एमाले नजिक रहेको छ । मंगलबार राती सन्�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय इलामले बाढीपहिरोको संभावित जोखिम आंकलन गर्दै मेची राजमार्ग अन्तर्गत इलामको सडक खण्डमा कात्तिक १३ गते साँझ ७ बजेदेखि १४ गते बिहान ६ बजेसम्म सवारी साधन चलाउन रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सू�. . .
विराटनगर । कोशीमा डेडिकेटेड तथा ट्रक लाइनबाट बिद्युत उपभोग गर्ने सात उद्योगमध्ये तत्काल तीन उद्योग टार्गेटमा थिए । जसमध्ये उदयपुर सिमेन्ट उद्योगले सरकारको दिएको म्याद कार्तिक २ लक्षित गरेर बक्यौता बुझाएपछि दुई उद्योग लक्षित कारवाही सुरु भएको छ । सातमध्ये चार उद्योगले अदालतबाट अन्तरिम आदेश लिएर ढ�. . .
झापा । दमक नगरपालिका–२ पाङ्गिनीचोकनजिक यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस गएराति दुर्घटना भएको हो । बसमा ३५ जना यात्रु स. . .
विराटनगर । कोशी प्रदेशको पूर्वीपहाडी जिल्ला ताप्लेजुङलाई धनकुटाहुँदै तराईको सुनसरीसँग जोड्ने तमोर करिडोर सडकले जोडिएपनि पुलको दुःख पार लाग्न सकेको छैन । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचौकसम्म सडकमा सवारीको चाप बढ्दै गएको छ । तर, यो बीचमा पर्ने आठ खोलामा पुल नहुँदा करिडोरमा सवारी आवागमनमा असहजत�. . .
विराटनगर । गत कार्तिक ५ गते विराटनगर १ पोखरीया शंकरटोलबाट देउसी खेल्न निस्केको समूहका प्रान्जल खनाललाई कोशी राजमार्ग अन्तर्गत टिभीएस सोरुम अगाडी सवारीले ठक्कर दियो । प्रान्जललाई ठक्कर दिने सवारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर, सख्त घाइते उनको आँखामा गहिरो चोट छ, शरीरको दाहीने पाटो चल्दैन, कम्म�. . .
झापा- झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालय�. . .
सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट क्षति भए�. . .