पुर्व

पूँजीगत खर्च बढाउन निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीगत खर्च निरासाजनक हुँदा विकासमा अपेक्षित उपलब्धी हाँसिल हुननसकेको बताउनु भएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षिय सहयोग आवश्यक रहेको बताउनु भएको . . .


सुन्दरहरैंचाबाट चोरी गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । गत माघ १८ गते मोरङको सुन्दरहरैचा–९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्य किराना मालसामान चोरी गर्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । कट्टेलको किराना पसलबाट अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार रहेका झापा शिवसताक्षी–९ बस्ने बर्ष २१ क. . .


प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । झापाको कचनकवल गाउँपालिका वडा ५ स्थितबाट प्रतिबन्धित ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका वडा २ बस्ने २८ बर्षीय सरोज भट्टराई र बिर्तामोड नगरपालिका वडा ९ बस्ने २० बर्षीय विशाल बुढाथोकी रहेका छन । आईतबार राती करिब ७ बजेको समयमा इलाका �. . .


धनकुटाको महालक्ष्मी नगरको शहरी पूर्वाधार विकासका लागि आयो ५० करोड बजेट

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो । लामो समयको पहलपछि महालक्ष्मीको शहरी . . .


खानेपानी प्लान्टको मन्त्री कार्कीद्वारा उद्घाटन

विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था 'हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट'ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन. . .


विराटनगरको जुटमिलमा मिल्स कप हुने विजेतालाई १ लाख ११ हजार पुरस्कार

विराटनगर । प्रदेशमा क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई यसप्रति आकर्षण जगाउने उदेश्यका साथ विराटनगरमा नेपाल र भारतका टीम सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना आगामी फागुन २० गतेबाट . . .


सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा ५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका वडा ५ बस्ने ३८ बर्षीया निर्मला उराव रहेकी छिन । आईतबार बेलुकी करिब ४ बजे प्रदेश २-०१-००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदे. . .


I HATE politics

Biratnagar. Idea of something actually is manifestations. Season is coming where idea can be implemented with thought.The way the history moves is approximately to ideas to reality set by itself. We set an ideas forourself then we try hard to accomplish and often we fail. Idea are ideals continue to be our philoshopy which takes us forward in our life. I wish to convince you today There is an idea of alternative force which is not restricted to any organization,individual or political party or event or manifestation. Alternative youth force need to symbolise in the country it's the demand of the country .The phenomenon of alternative youth force is an experiment in making realization, implementing idea. we have come up to the phase of the history not only in our country but in different c. . .


बच्चा जन्माएर फाल्ने एक महिला विराटनगरबाट पक्राउ

विराटनगर । गर्भमा रहेको बच्चा जन्माएर फाल्ने एक महिलालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर १४ शिवटोलीकी २० वर्षीया महिलालाई गर्भमा रहेको शिशुलाई जन्मदिई फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । अविवाहित रहेकी कविताले नवजात छोरी शिशुलाई जन्माएर विराटनगस १४ स्थित रेलको बाटो छेउको खेतमा फाले. . .


जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता पीडितको प्रदर्शन

विराटनगर । जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्ने माग राख्दै नागरिकता पिडितहरुले जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै धर्ना दिएका छन् । लामो समयदेखी नागरिकता विहीनहरुले जन्मसिद्धको आधारमा नगरिकता पाउनुपर्ने माग राख्दै आएका छन् । नागरिकता पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय �. . .


विराटनगरको आर्या न्यूरो हस्पिटलमा निःशुल्क ओपीडि

विराटनगर । विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुले दिने ओपीडि सेवा निःशुल्क सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो । अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मान�. . .


एमसीसी विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी धर्ना (फोटो फिचर )

विराटनगर । चौतर्फी एमसीसी विरोध भईरहेको अवस्थामा यता जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी पनि विभिन्न राजनितिक घटकहरुले विरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी आईतबार ८ दलिय मोर्चाले नो एमसीसी लेखेका प्ले कार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए । झन्डै २ घण्टा लामो सयम सम्म. . .