पुर्व

सुनसरीबाट लागूऔषधसहित ३ जना पक्राउ

विराटनगर । सुनसरीको कोशी गाऊपालिका ८ कोशी कटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् । जिल्ला प्रहरी कार. . .


विराटनगरस्थित नोबेल टिचिङ्गमा मृगौला प्रत्यारोपण सफल

विराटनगर । काठमाण्डौं बाहिर पहिलो पटक विराटनगरस्थित नोबेल नोबेल टिचिङ अस्पतालमा एक बिरामीको मृगौलाको सफल प्रत्यारोपण भएको छ । नेपालकमा मृगौला प्रत्यारोपण गर्ने अस्पतालमध्ये काठमाण्डौं बाहिर नोबेलमा पहिलो पटक सफल भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले सफलतापूर्वक मृगौला प्रत्यारो�. . .


कृषिका चार क्षेत्रको प्रवद्र्धन गर्न ‘एग्रि बिजनेस इन्क्यूबेशन’ कार्यक्रम

विराटनगर । कृषि उत्पादनका क्षेत्रमा नयाँ सोच र योजना भित्र्याउन ‘एग्रि बिजनेस इन्क्यूबेशन’ कार्यक्रम अगाडी सारिएको छ । व्यवसायीक सोच भएकाहरुको योजनालाई प्रवद्र्धन गर्नका लागि कार्यक्रम अगाडी सारिएको हो । प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमे�. . .


बससँग ठक्कर खाई मोटरसाईकल यात्रीको मृत्यु

धनकुटा । धनकुटा सागुरीगढी गाऊपालिका ६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाऊपालिका ४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् । संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसा�. . .


ब्राउन सुगर सहित एक जना पक्राउ

झापा । झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग�. . .


३३ वर्ष स्वयंसेवक, बिदाईमा सम्मान

इटहरी । इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ३३ बर्षअघि देखि कार्यरत रहि ६० बर्षे उमेर हदका कारण बिदाई हुनु्पर्ने विष्णुतारा नेपाली, गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बिदाई गर्नुभयो । उहाँहरुलाई �. . .


विराटनगरमा ४८ जनासहित प्रदेश १ मा २३७ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथर�. . .


प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

मोरङ । मोरङ पथरी शनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनि . . .


दुहबी बजार क्षेत्रको सडक विस्तार तथा मर्मतको माग गर्दै आधा घण्टा चक्काजाम

विराटनगर । निर्माणाधिन कोशी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रमा आज स्थानीयले आधा घण्टा चक्काजाम गरेका छन् । सडक सीमा विवाद रहेको दुहबी बजार क्षेत्रका स्थानीयले भत्केको सडक मर्मत गर्नुपर्ने माग गर्दै कोशी राजमार्गमा आधा घण्टा सवारी आवागमन रोकेका हुन् । छ लेन सडक परियोजनाले कोशी राजमार्ग अन्तर्�. . .


झापाका एक कोरोना सङ्क्रमित वृद्ध आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला

झाप। झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रह�. . .


संखुवासभा मादि हत्याकाण्ड : प्रहरी भन्छ–हेपाई सहन नसक्दा आवेगको घटना

विराटनगर । गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्याका आरोपी स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले इलाका प्रहरी कार्यालय चैनपुरमा आइतबार सार्वजानिक गरेको छ । प्रदेश प्रहरी कार्यालयका डिआईजी अरुणकुमार बिसीले मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्ष. . .


संखुवासभा मादि हत्याकाण्डका आरोपी सार्वजानिक गर्दै प्रहरी

विराटनगर । भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजानिक गर्ने तयारी गरेको छ ।एकै परिवारको ६ जनाको बीभत्स हत्यामा संलग्न आरोपमा उम्लिङ–१ मादिकै लोकबहादुर कार्कीलाई प्रदेश प्रहरी कार्यालयले, इलाका प्रहरी कार्यालयमा सार. . .