पुर्व

राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

झापा । स्काई क्रिएर्टस इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ अन्र्तगत तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’ तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.�. . .


ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्यु

रंगेली । मोरङ रंगेली नगरपालिका ८ दर्बेशा चौक स्थितमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ बर्षीय शनि राजबंशी रहेका छन् । आज बिहान साढे ६ बजे दक्षिण तर्फ आउदै गरेको मे१ख २२९१ नम्बरको मिनि ट्रकले ठक्कर दिई घाईते भएका राजबंशीको उपचारको लागी रंगेली अस्पता�. . .


सञ्चार क्षेत्रको विकासमा ध्यान दिने मन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । प्रदेश १ का नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सञ्चार क्षेत्रको विकासका लागि आफ्नो कार्यकाललाई भरपुर उपयोग गर्ने बताउनु भएको छ । विभागिय मन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालय पुगेका पत्रकारसँग अनौपचारिक कुराकानीका क्रममा यस्तो बताइएको हो । मन्त्री कार्क�. . .


कन्काईमा एक व्यक्ति मृत फेला

झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृत भेटिएका छन् । घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नज�. . .


नरेन्द्र दंगालको स्वरमा रहेका “देउसी गीत नेपालीजनको” लोकार्पण

इटहरी । गायक नरेन्द्र दंगालको स्वरमा रहेको इटहरीका सञ्चारकर्मीहरुको प्रस्तुति “देउसी गीत नेपालीजनको” लोकापर्ण भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा उक्त देउसी गीत लोकापर्ण गरिएको हो । तिहारको पूर्वसन्ध्यामा लोकार्पण गरिएको उक्त गीतको. . .


सुकुमबासीलाई ६ महिनामा धनिपूर्जा दिन नसके राजीनामा दिन्छु : खड्का

विराटनगर । भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको ६ देखि ७ महिनाभित्र सुकुम्बासीहरुलाई धनीपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने बताएका छन् । नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी–६ बिहीबारे बजारमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्र�. . .


ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एकजना घाईते

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ भित्री सडक खण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सह–चालक घाईते भएका छन् । बिहानका राती १ः३० बजेको समयमा ओसीडाँडा देखी सदरमकुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी. . .


योजना छनौट र तथ्यांक संकलनमै बिते मुख्यमन्त्री आचार्यका ६४ दिन

राजधानीका संरचना बनाउन जग्गा खोजी गर्न कार्यदल, जिल्लामा विषयगत कार्यालय, धनकुटामा यातायात कार्यालय विराटनगर । आफ्नो नेतृत्वमा गठन भएको सरकार अल्पमतमा परेपछि ६४ दिनमा सोमबार राजीनामा गरेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको कार्यकाल योजना छनौट र तथ्यांक संकलनमै बितेको छ । गत भदौ १० गते मु. . .


व्यापार विस्तारकालागि नेपाल-भारतका युवा उद्यमीबीच अन्तरक्रिया

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टर र भारतीय युवा उद्यमी सिलिगुडी भारतबीच दुई देशको व्यापार विस्तार र प्रवद्र्धनकालागि मैत्रीपूणर् भेट तथा अन्तक्रिया सम्पन्न भएको छ । झापाको विर्तामोडस्थित एक होटलमा शनिबार भएको कार्यक्रम मुलतः नेपाल-भारतको व्यापार प्रवद्र्धन र नेपाली वस्तुको ब�. . .


BREAKING NEWS: प्रदेश एकका मुख्य मन्त्रीद्वारा राजीनामा घोषणा

प्रदेश एकका मुख्य मन्त्री भीम आचार्यले राजीनामा घोषणा गर्नु भएको छ । उहाँले राजिनामालाई औपचारिकता दिन प्रदेश प्रमुख कार्यालय जाने योजना रहेको जानकारी प्राप्त भएको छ । थप विवरण अपडेट गर्ने छौं ।. . .


नवनिर्मित प्रहरी चौकी कोषाहाट ओखलढुंगा भवनको उद्घाटन

विराटनगर । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मातहतमा रहेको प्रहरी चौकी कोषाहाटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । चौकीको हाता भित्र सोमबार बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले ८ कोठा भए. . .


प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालउले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जना�. . .