पुर्व

कृषिमा भविष्य खोज्दै भोजपुरका युवा

भोजपुर कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका-४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बन्नुभएको छ । उहाँ सानै उमेरमा दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्य�. . .


विर्तामोडमा अटो चालकको हत्या

झापा विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहार लगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताउनुभयो �. . .


सातवर्षपछि पक्राउ परे फरार प्रतिवादी

विराटनगर । जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसला अनुसार ८ वर्ष ६ महिना कैद ठहर भई फरार रहेका मोरङ सुनवर्षी–५ का दिपक दास सात वर्षपछि पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा कैद सजाय ठहर भएका सुनवर्षी टकुवाका ३२ वर्षीय दासलाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले पक्राउ गरेको हो । प्रहरीले पक्. . .


मलेसिया गएको १२ वर्षसम्म पनि घर फर्केनन् कानेपोखरी पिङ्गडाँडाका लालबहादुर

सनम रोक्का कयौं दुःख, कष्ट उठाएर हुर्काएको छोराछोरीले बुढेसकालमा परिवारको जिम्मेवारी थामिदिओस भन्ने चाहाना कुन आमाबुबाको नहोला र ! हो, यस्तै–यस्तै आंकाक्षा र भरोसाका दरिला खम्बा थिए, मोरङ कानेपोखरी गाउँपालिका–४ पिङ्डाँडा निवासी छत्रबहादुर बि.क. का जेठा छोरा लालबहादुर बि.क.। २०४७ सालमा संखुवासभाको स�. . .


भरुवा बन्दुक सहित २ जना पक्राउ

खोटाङ । खोटाङ हलेसि तुवाचुङ नगरपालिका १० स्थितबाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४९ बर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् । हिजो दिउसो साढे १ बजे भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको �. . .


लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापा । झापा शिबसताक्षी नगरपालिका ११ झिलझिले स्थित पुर्व–पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छन् । हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र२ –०३–००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाई�. . .


भाटभटेनी सुपर मोर्केटको नेपालकै ठूलो सुपर स्टोर इटहरीमा खुल्यो

इटहरी । भाटभटेनी सुपर मार्केटले नेपाल कै सबैभन्दा ठूलो सुपर स्टोर संचालनमा ल्याएको छ । सुनसरीको इटहरीमा शनिबार सुपर मार्केटको उद्धघाटन गर्दै अहिले सम्म कै सबैभन्दा ठुलो सुपर मार्केट संचालनमा ल्याएको हो । इटहरी चोकपश्चिम लबीपुरमा सुपर स्टोरको भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङले पुजा. . .


एमालेबाट अध्यक्षसहित ३५ जिल्ला कमिटी सदस्य एकीकृत समाजवादीमा

नेकपा (एमाले) सङ्खुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । आज जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकबाट उहाँहरूले एकीकृत समाजवादीलाई समर्थन गर्ने घोषण गरेका हुन् । जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले एकीकृत समाजवादी. . .


करेन्ट लागी पोलबाट लडेर एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुङगा सिद्धिचरण नगरपालिका ४ का २१ बर्षीय निखिल फुयल करेन्ट लागी सोलारको पोलबाट लडेर मृत्यु भएको छ । आज बिहान १० बजे मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागी पोलबाट लडी घाईते भएका उनको उपचारको जनसे�. . .


विराटनगरमा ५३ जनासहित प्रदेश १ मा ३०५ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण भएको छ । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटाम. . .


पाथीभरा जव लिंकद्वारा रोजगारको सात लाख बराबरको दुर्घटना बीमा

इटहरी । पाथीभरा जब लिंक इटहरी र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौँबीच दुर्घटना बीमाको सम्झौता भएको छ । जब लिंकको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीबीच दुर्घटना बीमाको सम्झौता भएको हो । सम्झौता पत्रमा पाथीभरा जब लिंकमार्फ�. . .


विराटनगरमा खुल्यो प्रविधिका सामाग्री विक्रि गर्ने डिजिस्टोरको स्टोर

प्रविधिका सामाग्रीहरु बिक्रि गर्ने उद्देश्य राखेर सुरु भएको डिजिस्टोरले छोटो समयमै देशव्यापी सेवा विस्तार गरिरहेको छ । डिजिस्टोरको आफ्नै ईकमर्स वेबसाइट छ, जसमार्फत ग्राहकले इलेक्ट्रोनिक्स, कम्प्युटरसँगै जीवनशैली उपयोगी ग्याजेट्स र अन्य उपकरणको जानकारी लिन र खरिद गर्न सक्छन् । डिजिस्टोरमा नेप�. . .