पुर्व

ट्र्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

ताप्लेजुङ ।ताप्लेजुङको फङलिङ नगरपालिका -८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङ तर्फ आउदै गरेको वानटेस ट्र्याक्टर अनियन्त्रीत भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक मोरङ मिक्लाजुङ गाऊपालिका ९ मधुमल्लाका २७ बर्षीय पुष्प बि.क. रहेक. . .


करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको झापा गाऊपालिका ६ भृकुटी चौक की ६२ बर्षीया हरिमाया बि.क.को करेन्ट लागी मृत्यु भएको छ । हिजो बेलुका साढे ३ बजे हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अ�. . .


हत्यामा संलग्न ४ जना फरार अभियुक्तहरू पक्राउ

बुढीगंगा । मोरङ बुढीगंगा गाउँपालिका-६ बस्ने धनकुटा पाख्रीवास नगरपालिका-४ घर भएका २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउ. . .


दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

सुनसरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्त. . .


तमोर करिडोर निर्माण द्रूत गतिमा

ताप्लेजुङ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ । करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्मा�. . .


ठुलो परिणामको गाँजा सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका-४ बाट ठुलो परिणामको गाँजा सहित १ जना पक्राउ परेका छन् । बुधवार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश -१-०४-००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक. . .


डाका मुद्दाको फरार प्रतिवादी पक्राउ

विराटनगर । डाका मुद्दामा छ वर्ष कैद र ७४ हजार ५५० जरिवाना ठहर भएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पाँचवर्ष अगाडी २०७३ चैत ७ गते जिल्ला अदालत मोरङको फैसलापछि फरार रहेका बेलबारी–७ का ५६ वर्षीय टंकनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक �. . .


प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण भएको छ । ६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभ�. . .


प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इ. . .


ट्रयाक्टर पल्टिदा २ जनाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनि स्थित ट्रयाक्ट्र पल्टदा २ जना सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका–१ का २२ बर्षीय विजय हेम्रन र १५ बर्षीय अविनाश मनण्डी रहेका छन् । सोमबार बेलुका ८ बजे को २ त ८६८८ नम्बरको ट्रयाक्ट्रले इन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा ट्रय. . .


नक्कली मल बनाउने गिरोह पक्राउ

बिर्तामोड । कृषकले रासायनिक मल नपाएर हाहाकार भइरहेका बेला झापामा नक्कली मल बनाइने गरेको फेला परेको छ । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाका तिलक पौड्यालको घरमा नक्कली मल बनाउँदै गरेको फेला परेको हो । नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाई बिक्रीका लागि लैजान ठिक्क पारेको १६ बोरा तयारी नक्�. . .


बल्ल किलिङमा बिजुली बल्यो

ताप्लेजुङ । बिजुली लाइन नभएपछि अँध्यारोमा बस्दै आएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङमा रहेको घट्टेखोला लघु जलविद्युत् आयोजना सम्पन्न भएसँगै पहिलो पटक किलिङ गाउँ उज्यालो भएको हो । स्थानीयवासी रिङ शेर्पाले गाउँमा बिजुली बलेको बता. . .