पुर्व

कोरियाबाट पाँचकोटीलाई सहयोग प्राप्त

कानेपोखरी । पाँचथर हिलिहाङ गाउँपालिका ४ निवासी हाल पथरी शनिश्चरे नगरपालिका ०३ संगम चोकमा बसोबास गरिरहेका आइन्द्र पाँचकोटीलाई नगद अस्सि हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । लामो समयदेखी दाहिने खुट्टामा समस्या आइ हाल प्यारालाइसिसको पिडा भोगिरहेका उनको उपचारका लागि प्रवास मुलुक कोरियामा कार्यरत हिल�. . .


सुनवर्षीको सुकुम्बासी बस्तिमा आक्रमण

सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका २ र ३ को सिमानामा रहेको मरिया होलीको बाहुन डोब सुकुम्बासी बस्तीमा तोडफोड तथा हातपात भएको छ । सोही स्थान बस्ने स्थानिय नर बहादुर भण्डारीले तोडफोड तथा हातपात गरेका हुन । मरिया होलीको ३ बिघा क्षेत्रफल रहेको ऐलानी जमिन मध्येको डेढ बिघा जमिनमा बस्दै आएका ३० घर सुकुम्बा. . .


प्रदेश १ मा आठ सांसद सनाखतका लागि निर्वाचन कार्यालयमा

विराटनगर । प्रदेश १ का नेकपा एमालेका ८ जना सांसदहरू सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन् । १० जना सांसद नेकपा (एस) मा जाने तयारीमा रहेपनि बाँकी दुईजनाको कागजात मिलाउन ढिला हुँदा निर्वाचन कार्यालयमा पुगेका छैननु । सांसद उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई सनाखतका लागि अन्यसँग देखिएका छैनन् । नेकप�. . .


कुशेऔंशीको अवसरमा गोल्डस्टार जुत्ता बिराटनगरका शाखाहरुमा विशेष छुटको व्यवस्था

विराटनगर कुशेऔंशी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा गोल्डस्टार जुत्ता बिराटनगरका शाखाहरुमा विशेष छुटको व्यवस्था गरिएको छ। विराटनगरको सेन्ट्रल मल र ट्राफिक चोकमा भएका गोल्डस्टारका दुवै शाखाहरुमा कुशेऔंशीको शुभ अवसरमा हरेक जुत्ताको खरिदमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो। कुशेऔंशीलाई लक�. . .


‘युथ युनिटि अफ नेपाल’को नयाँ नेतृत्व चयन

विराटनगर सामाजिक कार्यमा सक्रिय रहेको बिराटनगरको युथ युनिटि अफ नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । विराटनगर–१७ का यूवा समाजसेवी जफर एकबालको अध्यक्षतामा क्लबको नयाँ नेतृत्व चयन भएको हो । सोमबार रानिमा आयोजित एक कार्यक्रमका बिच क्लबको पदभार हस्तान्तरण भएको हो । यसअघिका अध्यक्ष जफर एकबालले आरिफ �. . .


झापामा कांग्रेसको वडाधिवेशन एकदिन ढिलो हुने

नेपाली कांग्रेस पार्टीको वडा अधिवेशन यही भदौं १८ गते देशव्यापी हुने भनिए पनि झापामा भदौं १९ गते मात्र प्रारम्भ हुने भएको छ । आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण भदौं १९ गते मात्र अधिवेशन प्रारम्भ हुने मंगलबार बसेको जिल्लाको विस्तारित बैठकले निर्णय गरेको जिल्ला सभापति उद्धव थापाले बताउनुभ�. . .


१४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईयो

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । ‘सवल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाईएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा यूवा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्र�. . .


प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५,. . .


सन्थाल बस्तिमा राहत प्रदान

कानेपोखरी । मोरङ कानेपोखरी नेकपा माओवादी केन्द्र र वाइसीएल नेपाल कानेपोखरीले संयुक्त रूपमा राहत प्रदान गरेको छ । सुनवर्शी नगरपालिका वडा नं। २ र ३ सिमानामा पर्ने बाभन डोप सन्थाल बस्तिका ५ घरपरिवारलाई प्रती परिवार २५ केजि चामल, दाल, तेल, स्याविन, साबुन प्रदान गरिएको हो । सो क्षेत्रको सरकारी ऐलानी जग्गा�. . .


कोषमा जम्मा गर्न कट्टा गरिएको पारिश्रमिक रोजगारदाताले नै भोगचलन गरेको आरोप

विराटनगर । सामाजिक सुरक्षा कोषमा जम्मा गर्न योगदानकर्ताबाट कट्टा गरिएको रकम रोजगारदाताले आफैं भोगचलन गर्ने गरेको भन्दै टे«ड यूनियन विरोधमा उत्रिएका छन् । सुनसरी–मोरङ करिडोरका रोजगारदाताले योगदानकर्ता श्रमिकको पारिश्रमिकबाट कट्टा गरेको रकम सामाजिक सुरक्षा कोषमा जम्मा नगरेको भन्दै त्यसको विरोध �. . .


काँकरभिट्टामा ३५ अर्ब व्यापार घाटा

झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू �. . .


क्लासिक टेकलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रको दूर सञ्चार प्राधिकरणसँग आग्रह

विराटनगर । नेपाल पत्रकार महासंघ केन्द्रले इन्टरनेट प्रदायक कम्पनि क्लासिक टेकलाई कारवाही गर्न नेपाल दूर सञ्चार प्राधिकरणसँग आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरको पोर्टललाई ‘ब्लक’ गरेको विषयमा महासंघ केन्द्रको ध्यानाकर्षण भएको ठहर गर्दै क्लासिक टेक विरुद्ध तत्काल कार. . .