पुर्व

कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न मोरङ प्रशासनको अनुरोध

विराटनगर । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा मोरङमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सचेत रहन जिल्लावासी नागरिकलाई आग्रह गरेको छ । संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमितको संख्या बढ्दै गएकोले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको ह. . .


झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्र. . .


कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा दुईको मृत्यु

कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा थप दुई पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन त�. . .


ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनलाई पक्राउ गरिएको छ । हिजो दिउसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि स�. . .


होटलबाट तास खेलिरहेको अबस्थामा नगद सहित ६ जना पक्राउ

झापा । झापा दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० �. . .


सोमबारदेखि मोरङको लेटाङ नगरपालिका एकसातासम्म सील

विराटनगर । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मोरङको लेटाङ नगरपालिका सोमबार रातीदेखि एकहप्तासम्म सील गरिने भएको छ । नगर कार्यपालिकाको १५ गते बसेको बैठकले आगामी सोमबार १८ गतेदेखि २५ गतेसम्म सील गर्ने निर्णय गरेको हो । लेटाङ नगर क्षेत्र भित्र विश्वविद्यालय, लोकसेवा, उच्च माध्यमिक तहको परीक्षामा साम�. . .


प्रदेश १ मा ८०४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झाप�. . .


इजरायलबाट रंगेली अस्पताल लाई सहयोग

रंगेली । मोरङको रंगेली अस्पताल लाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरुले एक थान अक्सिजन कन्सल्ट्रेटर सहयोग गरेका छन् । नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीतसंगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्य ले २०१२ मा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले रंगेली अस�. . .


प्रदेशकै नमूना शिक्षण संस्था एभरेष्ट :‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’

विराटनगर । प्रदेश १ कै नमुना शिक्षणसंस्थाका रुपमा अघि बढिरहेको विराटनगर–५ स्थित एभरेष्ट एजुकेशन फाउण्डसेनले भौतिक संरचना सँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको यस फाउण्डसेन अन्तर्गत प्ले ग्रुपदेखि स्नातकोत्तरसम. . .


२ सय २० डोज भेरोसिल खोपसहित विर्तामोडको होटलबाट पक्राउ

विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरूपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन�. . .


सुनसरीको लबिपुरमा खुल्यो मेगा बैंकको शाखा, एकैदिन ६ वटा नयाँ शाखा विस्तार

काठमाडौँ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा शुक्रबारबाट मेगा बैंक नेपाल लिमिटेडको नयाँ शाखा सञ्चालनमा आएको छ । यो संगै बैंकका अरु ५ वटा नयाँ शाखाहरु समेत खुलेका छन् । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउ�. . .


मोरङमा १९१ जनासहित प्रदेश १ मा ११४४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, �. . .