पुर्व

विराटनगर-जोगबनी सडकखण्डमा सवारी दुर्घटना ,२ जनाको अवस्था चिन्ताजनक

विराटगर विराटनगर - जोगबनी सडकखण्ड अन्तर्गत आज सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा चारजना घाइते भएका छन् भने घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। सो दुर्घटनामा बिराटनगरबाट रानी जोगबनीतर्फ जादै गरेको को १ ज १७४० नम्बरको म्याजिक भ्यानले ना ५ ख नम्बरको रोकिराखेको ट्रकलाई ठक्कर दिएको हो। . . .


‘महानगर बहुप्राविधिक शिक्षालय’ मा नयाँ भर्नाका लागि आबेदन फारम खुल्यो

विराटनगर आकृति रानी फुयल सिटिइभिटि र विराटनगर महानगरपालिकाको साझेदारीमा विराटनगरमा संचालित ' महानगर बहुप्राविधिक शिक्षालय' मा भर्ना खुलेको छ। विराटनगर महानगरपालिकाले स्थानीय स्तरमा दक्ष प्राविधिक जनशक्ति अझै विकास गर्ने उद्धेश्यले सिटिइभिटिसंग साझेदारी गर्दै 'महानगर बहुप्राविधिक शिक्षा�. . .


संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई, निश्चित क्षेत्र सिलबन्दी गर्नसक्ने

विराटनगर संक्रमणको अवस्था हेरेर मोरङका स्थानीय तहलाई बिद्यालय सञ्चालन गर्ने अधिकार तोकिएको छ । स्थानीय प्रशासनले बिद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि गत बैशाखद�. . .


विराटनगरमा कोभिशिल्ड खोपको दोश्रो डोज ‘एस्ट्रजेनीका’ आजबाट लगाइदै

विराटनगर विराटनगर महानगरपालिकाले कोरोना बिरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लाएका व्यक्तिहरुको लागि आजबाट दोश्रो डोज लगाउन सुरु गरेको महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। विराटनगर महानगरका १९ वटै वडासंग समन्वय गरि आज ,भोलि र पर्सि कोभिशिल्डको दोश्रो डोज ' एस्ट्रजेनीका ' ना�. . .


पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

इनरुवा । सुनसरी कोशी गाऊपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २-०३-००१ च ३००७ . . .


आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे. . .


मालबाहक ट्रक खोलामा खस्दा मोरङका एक जनाको मृत्यु

मकवानपुर मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्र�. . .


कोभिडसिल्ड खोपको दोस्रो मात्रा छुट्नेहरुलाई विराटनगरमा आजबाट खोप

कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आज शुक्रबारबाट दोस्रो मात्राको खोप लगाउन लागिएको छ । विराटनगरसहित मोरगं जिल्लाका सबै पालिकाहरुमा भाद्र ११ देखि १३ गतेसम्म सरकारले दोस्रो मात्राको खोप लगाउने भएको हो । कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन लागेको हो । . . .


धरानबाट एकैदिन ८३ फरार अपराधी पक्राउ

सुनसरी यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्याैट गर्न र फैसला कार्यान्वायन गराउन सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार. . .


भारतद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट प्रदान

सुनसरी ( धरान ) भारत सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो । सो. . .


प्रदेश एकका नवनियुक्त मुख्यमन्त्रीका भाई मृत अवस्थामा फेला

विराटनगर । आजै प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा नियुत्त भएका एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा आज बिहान मृत फेला परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी द�. . .


प्रदेश नं. १ मा मुख्यमन्त्री परिवर्तन, सपथ ग्रहण सम्पन्न

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्य भएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले आजै सपथ ग्रहण गराएका हुन् । विराटनगरको होटल एसियाटिकमा बिहीबार विहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई मुख्यमन्त्रीको सपथ गराइएको छ । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेर�. . .