पुर्व

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । हिजो दिनको साढे ३ बजे आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्�. . .


आफ्नै छोराले कुटपिट गरि घाईते भएका बृद्ध बुबाको मृत्यु

ईलाम । इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्�. . .


कोभिड–१९ का कारण पूर्वी नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या शून्य

झापा पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो । अध्यागमन कार्. . .


प्रदेश १ का जिल्लामा खोप वितरण सुरु

विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण सुरु गरेको छ । १४ वटै जिल्लामा शनिबार देखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द�. . .


प्रदेश १ मा ६ सय ७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र �. . .


सामर्थ्य समाज विराटनगरद्वारा ३५ जनालाई सहायक सामग्री वितरण,फोटो फिचर सहित

विराटनगर आकृति रानी फुयल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार : हामि सबैको सरोकार भन्ने मूल उद्धेश्यका साथ विराटनगर र आसपासका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको समस्याहरुलाई ध्यानमा राखी विभिन्न संघ सस्थाहरुसंग समन्वय गर्दै अघि बढेको संस्था हो विराटनगरको सामर्थ्य समाज । उक्त संस्थाले हालै . . .


रंगेली नगरपालिकामा वाइसीएल नगर समिति गठन

विराटनगर आकृति रानी फुयल रंगेली नगरपालिकामा आज वाई सी एल नगर कमिटि गठन भएको छ। उक्त भेला रंगेली नगरपालिका वडा नम्बर ७ स्थित चुन्निराम दीनदयाल धर्मशालामा सम्पन्न भएको हो। उक्त भेलाले सचिन साहको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ। त्यसैगरी उपाध्यक्षमा पेस्चर कु. साह,सचिवमा सुशील पौद्धार ,सह�. . .


मोरङमा फेरी बढ्यो कोरोना संक्रमण, सावधानीका उपाय अवलम्बनमा कडाई

विराटनगर । पछिल्ला तीनदिन मोरङमा कोरोना संक्रमण दैनिक १०० भन्दा बढीको संख्यालाई देखिदैं आएको छ । बिहीबार १३२ जना, शुक्रबार १४७ जना र शनिबार १३५ जनामा संक्रमण देखिएको हो । असारको तेस्रो साताबाट निषेधाज्ञा खुकुलो भएसँगै मोरङमा कोरोनाको संक्रमण जोखिम पुनःबढ्दै गएको देखिन्छ । संक्रमणको दर बढ्दै जाँदा �. . .


विराट मेडिकल कलेजमा यसपाली देखि बिएस्सी नर्सिङ्ग र फिजियोथेरापी पनि पढाई हुने

विराटनगर विराटनगर स्थित विराट मेडिकल कलेजले यसै शैक्षिक सत्रदेखि औपचारिक रुपमा बिएससी नर्सिङ्ग र ब्याचलर अफ फिजियोथेरापीको कक्षा संचालन गर्ने भएको छ। गत सात वर्ष अघिदेखि एमबिबिएस मात्र अध्यन अध्यापन हुदै आएको यस कलेजमा यसवर्ष देखि आफुहरुले नर्सिङ्गमा २० सिट, डाक्टर अफ फिजियोदरापिका लागि ३० सि. . .


लक्ष्मीनिया युवा क्लब जहदाको शाखा विस्तार

मोरङ । सामाजिक कार्यमा सक्रिय लक्ष्मीनिया युवा क्लबले सामाजिक कार्यको साथसाथै आफ्नो सदस्य बढाउने अभियानमा जुटेको छ। जहदा गाउँपालिका भरि नै आफ्नो शाखा बिस्तारको क्रममा रहेको सो क्लबले बिभिन्न वडामा सदस्यहरु थप्दै शाखा विस्तार गरिरहेको हो। जहदा गाउँपालिकाको प्रत्येक वडामा आफ्नो शाखा बिस्तार गरिस�. . .


प्रदेश १ मा एक हजार ९१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरी�. . .


अपाङ्गता र दृष्टिबिहीनको एक महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

विराटनगर । द लेप्रोसी मिसन नेपालको आर्थिक सहयोग, गौरिभक्त होटेल म्यानेजमेन्ट टेक्नोलोजी एण्ड ट्रेनिंग सेन्टरको आयोजना र मोरंग नेत्रहिन संघको व्यवस्थापनमा अपाङ्गता साथै दृष्टिबिहीन भएका ब्याक्तिहरुलाई स्वरोजगार बनाउन मोरंगको बेलबारीमा संचालन गरिएको एक महिने आधारभूत कम्प्युटर ज्ञान सम्बन्धि ता�. . .