विराटनगर गत चैत २६ र २७ गते नेपाल डोरितान संघद्वारा सुनसरिको दुहबीमा आयोजित तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप "डोरीतान आउटडोर प्रतियोगिता २०७७ " का विजयी टोलि, " नेपाल डोरितान संघ प्रदेश नं १" लाई आज नेमुवा स्थित स्मृति स्कुलमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि. . .
उदयपुर । उदयपुर बेलका नगरपालिका १ आम्बासीमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा.लि.बाट ठूलो परिमाणमा लागुऔषध तथा नियन्त्रित औषधीसहित संचालकलाई पक्राउ गरिएको छ । सप्तरी चिरहुत गाऊपालिका २ मैनाकडेरी का २६ बर्षीय सुबोध यादब सञ्चालक रहेको मेडिकल हलबाट लागूऔषध र नियन्त्रित औषधी सहित उनलाई पक्राउ गरिएक. . .
श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसे�. . .
इटहरी । एरिना गु्रपले महिला तथा बालबालिकालाई लक्षित गरि सेनेटरी प्याड र डाईपर चाडैनै बजारमा ल्याउँदैछ । केपक हेल्थ एण्ड हाईजिङ नाम दिईएको प्रोडक्टले महिला तथा बालबालिकाहरुको स्वास्थलाई मध्यनजर गर्दै कम मूल्यमा सेनेटरी प्याड,डाईपर र टिस्यू पेपर बजारमा ल्याउन आँटेको एरिना ग्रुपका मेनजिङ डाईरेक्टर �. . .
विराटनगर । प्रदेश १ माआज ३३ जनाकोरोना संक्रमितथपिएका छन् ।मोरंगमा १८,झापामा ८, भोजपुरमा ३, सुनसरी,र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१,झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२,दमकमा १, भोजपुरक�. . .
विराटनगर वाइसिएल नेपाल विराटनगर महानगर भेला सम्पन्न भएको छ। उक्त भेलाबाट प्रविन गौतमको अध्यक्ष्यतामा ५५ सदस्यीय समिति गठन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा दिपक पाण्डे र मोहम्मद सोनु , सचिवमा सोनु केवट,सह सचिवमा सुजित यादव र अशोक कामत ,साथै सदस्यहरुमा क्रमश कुशल पाण्डे ,मुन्ना खान, प्रेम श्रेष्ठ, कम�. . .
आकृति रानि फुयल विराटनगर । गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम स्थित तीनजुरे, मिल्के,जलजले जुन ठाँउ अहिले (टिएमजे) का नामले प्रसिद्ध छ। जहाँ वसन्त ऋतु लाग्ना साथ आन्तरिक तथा बाह्य पर्यटकहरु गुराँस फुलेको मनमोहक दृश्य हेरि रमाउन आउँछन् । विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न जानेको भिड पनि उतिकै हुन�. . .
ताप्लेजुङ ताप्लेजुङका आगलागीपीडितलाई कांग्रेसले राहत स्वरुप रकम वितरण गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दोभानलगायतका स्थानका अग्निपीडितलाई राहत प्रदान गरेको हो । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई कांग्रेसले छ लाख रुपैयाँ प�. . .
विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईड�. . .
विराटनगर स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता विराटनगर सिटी फुटबल क्लब (बिसीएफसि )बाट खेल्ने भएका छन् । उरुग्वेमा जन्मिएर स्पेनमा हुर्किएका ३२ वर्षीय पेड्रो (एनएसएल)का लागि बुधबार नेपाल आइपुगेका हुन्। स्पेनिस क्लब इस्पान्योलबाट उमेर समूहका प्रतियो�. . .
विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमलगाउँपालिकामा १ र प्रदेश १ बाहिरक�. . .
इटहरी । केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण एक कार्यक्रम बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले गर्नु भएको छ । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकासमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । विभिन्न ९ वटा शीर्षकमा रहेका कथा. . .