इटहरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहयो । कार्यक्रमका प्रमु�. . .
इटहरी । सुनसरीको धरान उप–महानगरपालिका–८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको. . .
बिराटनगर । मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान–७ का ६० बर्षीय मुस्तफी मियाको न्युर�. . .
विराटनगर विराटनगर २ स्थित मुनालपथमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै १० थान कुर्सी सहयोग गरेको छ । सामाजिक उत्तर दायित्वसँगसगै सहकारीले विराटनगर ३ मा रहेको हाम्रो जेष्ठ नागरिक हातेमालो सेवा सेमाजलाई १० थान कुर्सिसँगै ८४ बर्ष भन्दा माथिका जेष्ठ नाग�. . .
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा टाउकामा चोट ला. . .
म पहिला पनि कहिले काँहि आमाको अफिसको कार्यक्रममा जाने गर्थे । यो पटक पनि आमाले इलाम जाने भन्नुभयो अनि मलाइ पनि उहाँसँग लानुभयो । चैत्र ४ गते विहानै उठेर आमाले मलाई नुहाइ दिनुभयो । घरमा चिया खाएर सात बजे हामी घरबाट निस्कियौं । मैले आमालाई गाडिमा खाने चिजहरु किनिदिन भने अनि बिस्कुट, चुइगम र कुरकुरे किनिद�. . .
धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार पाठेघरमा १०.१० एम.एम. को ऐजेरु (मासु पलाएको) समस्या लिएर ३९ वर्षीया महिला आईपुगिन् । उनको पेटमा निरन्तर दुखाईको समस्या भएपछि उपचारका लागि उनी अस्पताल धाईरेहेकी थिइन् । सामान्यतयः शल्यक्रिया भन्नासाथ आम जनमानसमा पेट चिर्ने, काट्न�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–११ का ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ । बेलवारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको हो । बुधबार दिउँसो पानीमा डुबेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेल. . .
विराटनगर । इटहरी–६ धरानलाइन स्थित हिमालय बैंकको अगाडी पार्किङ गरिएको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बेलबारी–१० निवासी तुलसा धिमालको स्कुटर गत चैत ८ गते चोरी गरेर नम्बर प्लेट परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । स�. . .
विराटनगर । नक्कली सुन धितोमा राखेर चारलाख रुपैँया ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरीले दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले इटहरी–२० का फैजान आलम र इनरुवा–१० का जल्लाउछिन मियाँलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीहरुले इटहरी–८ का यज्ञबिक्रम ठकुरीसँग सुन धितोमा राखेर चारलाख रुपैँय�. . .
विराटनग । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएक. . .
विराटनगर विराटनगरस्थित भानु कलेजले मिस विराटनगरसहित विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । बुधबार कलेज परिसरमा आयोजित कार्यक्रममा मिस विराटनगर–२०२० की विजेता निष्ठा बस्नेतलाई कलेजले नगदसहित सम्मान गरेको हो । स्रष्टा समाज र डिजाइन बैंक अफ काठमाडौंको आयोजन. . .