विराटननगर । मोरङ सुन्दरहरैचा ७ गोठगाउका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ । आईतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।. . .
विराटनगर । मोरङ लेटाङ ९ का ४५ बर्षीय रबिन्द्र कुमार लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । गएराती साढे १२ बजे लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बुको मृत्यु भएको हो । दुर्घटनापछि उनी गम्भिर घाईते थिए । चालक लिम्बुको बिराट अस्पत�. . .
विराटनगर स्थित कोभिड उपचार केन्द्रमा एक कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । दमक ९ निवासी ९२ वर्षिय खड्ग बहादुर सेढाईको उपचारको क्रममा मृत्यु भएको केन्द्रका निमित्त संयोजक एपोलो भगतले जानकारी गराउनु भयो । सेढाईलाई नोबल अस्पतालबाट चैत्र २५ गते कोभिड उपचार केन्द्रमा रिफर गरिएको थियो । उनको परिवा�. . .
काठमाण्डौं । कस्तुरी कलेजकी सिमा राजबंशीले प्रदेश नं. १ स्तररिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ उपाधी हात पार्न सफल भएकी छिन् । बिश्व जुनियर बरियतामा ४२ औं स्थानमा रहेकी सिमाले आईतबार सम्पन्न फाईनलमा बिराटनगरकी रोज पाण्डेलाई २१–१९, २१–१६ले पराजित गर्दै उपाधी प्राप्त गरेकी ह�. . .
उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिनसहित पक्राउ गरिएको हो । उनको साथबाट बिभिन्न कम्पनीका मोबाईल थ�. . .
सुनसरी ईटहरी १ आपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ रहेका छन् । आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको प्रदेश१-०२-००१ ख ४६६५ नम्बरको ट्रिफर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै. . .
विराटनगर । राष्ट्रिय आदिवासी जनजाती महिला महासंघले सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमिका र अधिकार सम्बन्धी पुस्तक विमोचन गरिएको छ । प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले ‘सामुदायिक वनमा आदिवासी महिलाहरूको भूमि अधिकार’ पुस्तकको विमोचन गरेका थिए । सामुदायिक वन नी�. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल विराटनगरमा प्रदेश स्तरीय अपांगता(फरक क्षमता) भएका व्याक्तिहरुद्धारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी सफलताको साथ सप्पन्न भएको छ। उक्त प्रदर्शनी विराटनगर ११ पान. . .
विराटनगर । सीमा क्षेत्रबाट खुलेआम् प्रवेश गरी नेपालका सडकमा कुद्ने भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रण लिन थालिएको छ । मोरङको रंगेली क्षेत्रमा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेट भएका मोटरसाइकल नियन्त्रण लिने थालिएको हो । अस्थायी ट्राफिक चेकपोष्ट रंगेलीका इन्चार्ज निलमणी पोखरेलका अनुसार �. . .
बिर्तामोड । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालक अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ । पुर्वतर्फ जादै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जादै गरेको मे ४ प ६७४८ नम्बरको मोटर�. . .
इनरुवा । सुनसरी ईनरुवा नगरपालिका २ का ५० बर्षीय अश्रुधिन मियालाई साईकल चोरी गरी लादै गरेको अबस्थामा पक्राउ गरिएको छ । शनिबार बेलुका ८ बजे बराहक्षेत्र १० प्रकासपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साईकल चोरी गरी लैजादै गरेको अवस्थामा मियालाई प्रहरीले पक्राउ गरेको हो । उनको साथ ४ ओटा स�. . .
विराटनगर / लियो जिल्ला परिषद् ३२५ए वान नेपालका नव निर्वाचित अध्यक्ष लियो मुकेश पौडेललाई आज लियो क्लब अफ बिराटनगर योङहर्ट्ले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा बोल्दै क्लबका बर्तमान अध्यक्ष लियो बिनोद बास्तोलाले अध्यक्ष पौडेलको सफल कार्यक�. . .