विराटनगर । मोरङ प्रहरीले धनपालथान गाउँपालिका–१ गडेरीयाबाट भारततर्फ अवैध रुपमा चोरि निकासी गर्ने तयारीमा रहेका ४७ वटा गाई र गोरु नियन्त्रणमा लिइएको छ । नेपालबाट भारततर्फ भन्सार छलि अबैध रुपमा गाई गोरु लगि रहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटि�. . .
झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर,पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मो. . .
विराटनगर । भूमि सम्बन्धि समस्या समाधान आयोगले प्रदेश १ का ३० वटा स्थानीय तहका एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले सोमबार ३० स्थानीय तहका प्रमुखसँग सम्झौता गर्दै एकलाख घरपरिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई लालपूर्जा उपलब्ध गराउने प्रक�. . .
कोरोना सङ्क्रमितको उपचारका लागि सुविधासम्पन्न ‘नागरिक केयर सेन्टर’ निर्माण ९० प्रतिशत पूरा भएको छ । प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र नागरिक समाजको संयुक्त पहलमा कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरको परिसरमा निर्माण शुरु गरिएको थियो । सङ्क्रमितलाई उपचार गर्न १०८ शय्याको एचडिओ र अक्सिजन�. . .
विराटनगर । सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख दीपेन्द्र पाण्डेका अनुसार करिब ४८ प्रतिशत काम सम्पन्न भएको छ । . . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पुगेको छ । प्रदेश १ मा आज १२३ जना . . .
ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ । लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक विद्यालय खोल्ने निर्णय गर�. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान–१३ का ३४ बर्षीय रुपक कुमार राईलाई पक्राउ गरेको हो । उनको साथबाट डाईजोलाप १० एम्पुल , लुपीजेसीक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल बरामद गरिएको छ । आइतबार बि�. . .
विराटनगर । घ्युमा ‘बेकरी सटेनिङ्ग’ (वनस्पतिजन्य चिल्लो पदार्थ) मिसावट गरेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योगले उत्पादन गरेको २०० केजी घ्यू नष्ट गरिएको छ । उद्योगले उत्पादन गरेको विराट गोल्छा घ्युको नमूना संकलन गरेर परीक्षण गर�. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाको केन्द्रमा विवाद चर्कदै जाँदा जिल्लामा ओली पक्षीय छुट्टै भेला आयोजना गर्ने तयारी गरिएको छ । राष्ट्रिय युवा संघ नेपालको प्रदेश १ स्तरीय भेला आयोजनाको तयारी गरिएको हो । आगामी मंसिर २७ गते प्रदेश स्तरीय भेला आयोजना गर्न लागिएको साविक युवा संघ नेपालका केन्द्र�. . .
झापा । झापा सिबसताक्षी–८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी–११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन् । शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका बिष्टको . . .
कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । कोभिड–१९ का कारण सङ्क्रमण �. . .