पुर्व

विराट राजवशी समुदायलाई आदिवासी जनजाती सूचिकृत गरिनु पर्छ

विराटनगर । पूर्वप्रधानमन्त्री तथा सघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले विराट राजवंशी समुदाय आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत हुनुपर्ने बताउनु भएको छ । झापा मोरङ र सुनसरीमा बसोबास गर्दै आएका विराट राजवशी समुदायलाई आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानले अहिलेसम्म सुचिकृत नगरेक�. . .


मोरङमा १० जनासहित प्रदेशमा २३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ३ र बराहक्षेत्रमा �. . .


अब एउटै ‘डाटाबेस’ मा किसान, विराटनगरमा सुरुभयो तीनदिने अभिमुखीकरण

विराटननगर । सरकारले देशभरका किसानलाई विशेष पहिचान दिदैं अनुदान सुविधा व्यवस्थित गर्नका लागि एउटै ‘डाटाबेस’ मा किसान सूचीकरण प्रणाली कार्यन्वयनमा ल्याउने तयारी गरेको छ । तत्कालिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा रहँदा मन्त्री घनश्याम भुषालको योजना अनुसार किसानको एकिकृत तथ्यांक संकलनका लागि �. . .


मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको थियो । झिलझि�. . .


झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्न�. . .


सुनवर्सि घाटमा ४ सय मिटरको झोलुङ्गे पुल

रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्सिघाट मा ४ सय मिटरको मल्टिस्पान झोलुङ्गे पुल बनेको छ । डाईगन थानी हिमशिखिर जेवीले सम्झौता समाप्त अवधी भन्दा पाँच महिना पहिल्यै पुल निर्माण कार्य सम्पन्न गरेको हो । निर्माण कम्पनिसँग २०७५ चैत्र २६ गते ठेक्का सम्झौता भएको थियो । नेपाल स. . .


विराटनगर बसपार्कमा सीटमै मृत भेटिए यात्रु

विराटनगर । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृत्यु भएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृत फेला परेका हुन् । बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा.लि.को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका हुन् । गाडीका सबै �. . .


विराटनगरमा बाबुराम भट्टराईको दावी, आफैं हार्ने चुनाव गराउँदैनन् ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफैं हार्ने चुनाव गराउन केपी ओली कुनै हालतमा तयार नहुने दावी गर्नु भएको छ । विराटनगरमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले हिटलर प्रवृति बोकेका ओलीले चुनाव गराउन संसद विघटन नगरेको दा. . .


प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेटका लागि प्रदेश १ को टिम घोषणा

विराटनगर । प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ को टिम सार्वजनिक गरिएको छ। माघ २ बाट काठमान्डौमा सुरु हुने प्रतियोगिताका लागि २२ जना खेलाडी संलग्न टिम घोषणा गरिएको हो। प्रारम्भिक टिममा परेकाहरुलई तीनदिन बन्द प्रशिक्षण पश्चात अन्तिम १४ खेलाडीको छनोट गरिने छ। एपिएफ क�. . .


व्हाट्सएपले निजी डाटा र फोन नम्बर साझा गर्न बाध्य बनाउँदै

विराटनगर । व्हाट्सएपले आफ्नो प्रयोकर्ताहरु लाई नयाँ गोपनीयता नीतिमा सहमत हुन बाध्य पार्दैछ। अर्को महिना भित्र गोपनीयता नीतिमा सहमत नभएको खण्डमा व्हाट्सएप चल्ने छैन। सर्तहरूसँग सहमत हुनु भनेको प्रयोगकर्ताको निजी डेटा, उनीहरूको फोन नम्बर सहित, फेसबुकको साथ साझा गरिनेछ, जसले व्हाट्सएपको स्वामित्व र�. . .


खैरो हिरोईन बोकेर आउँदै गरेका अग्रवाल कारसहित विराटनगरमा पक्राउ

विराटनगर । भारतको जोगबनीबाट खैरो हिरोईन बोकेर आउँदै गरेको अवस्थामा विराटनगर–१३ बाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी राजमार्ग जतुवाबाट लागु औषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मे १ च ५८६२ नं. को कारलाई चेकजाँचको क्रममा कार चालक किसन अग्रवालको साथबाट खैरो हिरोईन बरामद गरेको हो । झापा. . .


विदाको दिन चलाएको सरकारी सवारी प्रहरीद्वारा नियन्त्रणमा

सार्वजनिक विदाका दिन निजि प्रायोजनमा प्रयोग गरेको सरकारी सवारी साधन प्रयोग कारबाहिमा परेको छ । सरकारी मोटरसाइकल निजि कार्यका लागि शनिबार प्रयोग गरेकाले इनरुवा–३ मा नियन्त्रणमा प्रहरी यसरी नियन्त्रणमा लिएको छ । तस्वीर: अजितकुमार झा/रासस. . .