पुर्व

तगारो हटाएर नेकपा पुर्नगठन गरियो : मन्त्री ढकाल

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आफ्नैे सरकार विरुद्ध तगारो बनेपछि पार्टी पुर्नगठन गर्नु परेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री ढकालले सरकार गठन भएकै दिनदेखि पार्टी भित्रैबाट गरिए�. . .


विराटनगरबाट अन्तर–प्रादेशिक उडान आवश्यक : मन्त्री ढकाल

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पूर्वको पर्यटन विकासका लागि विराटनगर विमानस्थलबाट उच्च हिमालीसहित अन्तर प्रादेशिक उडान र अवतरण गर्नु आवश्यक रहेको बताउनु भएको छ । विराटनगर विमानस्थल विस्तारको प्रक्रियासँगै हवाई बेस स्थापना गरेर प्रदेश भित्र हिमाली तथा पहाडी क. . .


विराटनगर विमानस्थलमा तीनअर्ब लागतमा अत्याधुनिक टर्मिनल भवन बन्दै

विराटनगर । विराटनगर विमानस्थलमा अत्याधुनिक र व्यवसायिक नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थल विस्तारपछि आवश्यक पर्ने टर्मिनल भवन पहिलो चरणमै निर्माण गरिने भएको हो । विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणका लागि प्रारम्भिक प्रक्रिया अगाडी बढिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र. . .


ओवी फ्लोअप : किन भयो विराटनगर प्रदुषित शहर, के भन्छन् जानकार

प्रेम देवान विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायुप्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायुप्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । विराटनगर महानगरपालिकामा बढ्दै गएको प्रदुषणलाई तत्काल नियन्त्रण�. . .


धानको समर्थन मूल्यले किसान लाभान्वित

सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् । सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान खरिद गरिरहेको छ । विगतमा किसानले उत्पादन गरेको धानको बजारको समस्या थियो भने किसानले बाध्य भएर कम मूल्यमा व्यापारीलाई धान बेच्नुपर्ने अवस्था थियो । सरकारले क�. . .


ट्रक दुर्घटना हुँदा एकको ज्यान गयो

यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना३ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रवि�. . .


सिलिण्डर ग्यासमा लाग्ने आगलागिबाट कसरी बच्ने ? दुर्घटना न्यूनिकरण तालिम सञ्चालन हुँदै

विराटनगर । सिलिण्डर ग्यासमा लाग्ने आगलागिबाट हुने दुर्घटना न्यूनिकरणका लागि आम समुदायमा सचेतना मुलक तालिम प्रदान गरिने भएको छ । ग्यास विक्रेता संघ मोरङ्गको आयोजनामा ग्यास दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत पौष २५ गते तालिम दिइने भएको हो । मोरङ्गको विराटनगर, विराटचोक लगायताका स्थानमा आम उपभोक्ता�. . .


संघीयतामा प्रदेश संरचना मुटु : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताउनु भएको छ । केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भएपनि प्रदेश संरचना नयाँ भएको उहाँले बताउनुभयो । आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालय पुग्नुभएका मुख्यमन्त्री राईले प्रदेश १ �. . .


प्रदेश १ मा १०० डिस्चार्ज, १९ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १०१ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार १५५ पुगेको छ । प्रदेश १ मा आज १९ जन. . .


तरुण दल उपाध्यक्षमा लिम्बु मनोनित

इटहरी । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको इटहरी नगर उपाध्यक्षका लागि मनोज लिम्बु मनोनीत भएका छन् । गत १५ गते नेपाल तरुण दल इटहरी उपमहानगर कमिटीको बैठकले लिम्बुलाई नगर कमिटीको उपाध्यक्ष पदमा मनोनित गरेको हो । उपमहानगर कमिटि अध्यक्ष बिष्णु खत्रीद्वारा जारी विज्ञप्तीमा लिम्बुलाई मनोनित गरिएको ज. . .


पशुपतिनगरबाट तीन किशोरीको उद्धार

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५-१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थ�. . .


श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टा. . .