पुर्व

प्रदेश १ मा ७७ संक्रमित थपिए, ८६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सु�. . .


अभियुक्तले नै पोल खोलेपछि जर्बरजस्ती करणी कसूरमा मिलापत्र गराउने ६ जना मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा जर्बरजस्ती करणी कसूरको घटना मिलापत्र गराउने ६ जनासहित घटनामा संलग्न अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते धनपालथान–५ मा भएको जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले आरोपित बेलबारी–८ का सु�. . .


सवारी दुर्घटना १ जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–१ सालवारीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । बिहिवार राती १० बजेक�. . .


चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण

चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ । इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो । प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ । सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरियो । नगरका सूचना अधिकारी रामकुमार �. . .


विप्लब समुहले हत्या गरेको शिक्षक श्रेष्ठलाई शहीद घोषणा गर्न माग

नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत उहाँलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाउनुभएको पत्रमा श्रेष्ठको परिवारको पालन. . .


लैङ्गिक हिंसा विरुद्धको दोस्रो इटहरी सम्मेलन सम्पन्न, ११ बुँदे घोषणापत्र पारित

इटहरी । लैङ्गिक हिंसा विरुद्धको दोश्रो इटहरी सम्मेलन ११ बुँदे इटहरी घोषणा पत्र पारित गर्दै सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय स्थल तालतलैयामा भएको सम्मेलनले एक बर्षे कार्ययोजना पारित गरेको हो । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकला. . .


दुहवीमा कोठा लिएर लागुऔषध कारोबार गर्दै आएका भारतीय नागरिकसहित ६ जना प्रहरी नियन्त्रणमा

इटहरी । भारतबाट लागुऔषध नेपाल भित्र्याएर सुनसरीको इटहरीमा बिक्री गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले आकस्मिक चेकजाँचका क्रममा इटहरी उप–महानगरपालिकाबाट भारतीय नागरिकसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले इटहरीको ६,९ र १३ �. . .


प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहीबार १७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरंगमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुन�. . .


अपहरणपछि हत्या गरिएका शिक्षकको नुनसरी खोलामा अन्तेष्टि

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपहरणपछि निर्ममतापुर्वक हत्या गरेको शिक्षकको आज अन्तेष्टि गरिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका-१ बर्खेका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई गत मंगलबार घरबाटै जबरजस्ती जङगलमा लगेर घाटी रेटी हत्या गरिएको थियो । प्रधानाध्यापक श्रेष्ठको मिक. . .


मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् ।मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन छिन् । मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौर�. . .


प्रदेश नं १ कै ठूलो र महत्वकांक्षी परियोजनाको मुख्यमन्त्रीबाट शिलान्यास

सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटानमा निर्माण हुन लागेको प्रदेश नं १ कै ठूलो परियोजना रिफ्रेसमेन्ट सेन्टरको बुधबार औपचारिकरूपमा शिलान्यास गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त परियोजनाको शिलान्यास गर्नुभएको हो । शिलान्याससँगै रु दुई अर्ब अनुमानित लागत रहेको परियोजनाको पहि. . .


सरकारी अस्पतालको फोहोरलाई व्यवस्थित गर्ने तयारी, निजीको चुनौती

विराटनगर । प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट �. . .