पुर्व

प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ । प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १००, झापाम�. . .


सवारी दुर्घटना २ जनाको मृत्यु

इटहरी । सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ करमखोला पुलमा मंगलबार बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धन बहादुर कार्कीको उपचारको क्रममा वीप. . .


विराटनगरका उद्योगीको जुट बालीमा ‘कर्पोरेट’ अध्ययन

विराटनगर । कुनै बेला पूर्वी नेपालको तराई क्षेत्रमा लोकप्रिय जुटको खेती हराउँदै गएको छ । जुट बाली लगाउने किसानको संख्या घट्दै गएपछि जुट उद्योगीले नै यसको खेति अध्ययन सुरु गरेका हुन् । सुनसरीमा रहेको अरिहन्त मल्टिफाइबर्स र विराटनगरको रघुपति जुट मिल्सका सञ्चालक राजकुमार गोल्छाले पहिलो पटक जुट खेति आफ�. . .


लागुऔषधसहित तीन पक्राउ

झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । सोमबार राति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठा. . .


आज महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती, प्रदेश १ मा सार्वजनिक विदा

विराटनगर । आज (मंगलबार) राष्ट्रिय विभूति, किरात धर्मका महागुरु एवं सामाजिक चेतना फैलाउने अभियन्ता फाल्गुनन्द लिङदेनको जन्मजयन्ती हो । आज प्रदेश एक सरकारले सार्वजनिक विदा समेत दिएको छ । को हुन् फाल्गुनन्द ? किरात धर्मको समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज मंगलबार . . .


ताप्लेजुङमा अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताउनुभएको छ । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके. . .


पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा सोमबार मात्रै ९ जनाको मृत्यु भएको छ । जसमध्ये विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत सात जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना संक्रमितको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ३, विराट नर्सिङ होममा २, विराट मेडिकल कलेजमा १, कोशी अस्पताल कोभ. . .


विराटनगरमा सरोकार पक्षको गुनासो : मानवअधिकारमैत्री छैनन् प्रदेश कानुन

विराटनगर । सरोकारवाला पक्षसँगको सुझाव बिनै बनेका कानुन कार्यन्वयनमा प्रदेश सरकारले अलमलिरहेको सरोकारवाला पक्षले आरोप लगाएका छन् । प्रदेश सरकारले हालसम्म बनाएका कानुनहरुमा मानवअधिकार तथा यससँग सम्बन्धित विश्वव्यापी सिद्धान्त, मूल्य, मान्यता र मापदण्ड नअपनाउने गरिएको सरोकारवाला पक्षहरुले आरोप ल�. . .


जिल्ला अस्पतालको परिणाम देखिनेगरि काम गर्न मन्त्री घिमिरेको निर्देशन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज भएको प्रदेश स्तरिय �. . .


विराटनगरको म्याक्स अस्पतालमा अनुमति बिनै कोरोना संक्रमित भर्ना, चारजनाको मृत्युपछि प्रशासनले रोक्यो

विराटनगर । सरकारसँग अनुमति नै नलिईकन कोभिड १९ अस्पताल सञ्चालन गरी चर्काे शुल्क असुल गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालको सेवा बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले म्याक्स अस्पताललाई संक्रमितको उपचार बन्द गर्न निर्देशन द. . .


प्रदेश १ मा सोमबार ३६४ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार विराटनग�. . .


मंगलबार प्रदेश १ मा सार्वजनिक विदा

मंगलबार प्रदेश १ मा सार्वजनिक विदा परेकाे छ । फाल्गुनन्द दिवसकाे अवसरमा प्रदेशभरीका लागि सार्वजनिक विदा ताेकिएकाे हाे । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमल बहादुर थापाले फाल्गुनन्द दिवसकाे दिन प्रदेश भरी विदा दिने निर्णय अगाडीका वर्षहरुमा नै भएकाे जानकारी दिनु भय�. . .