पुर्व

बिपी प्रतिष्ठानमा धनकुटाका संक्रमित वृद्धको मृत्यु

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ । धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्�. . .


प्रदेश १ मा ६०० डिस्चार्ज, २१९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा . . .


कानेपोखरी गाउँपालिका वडा न. ४ द्वारा वर्षभरिका योजनाहरु सार्वजानिक

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक विवरणसहित कार्यप्रगति विवरण सार्वजानिक गरेको छ । आइतबार आर्थिक वर्ष २०७४÷२०७५ देखि २०७६÷२०७७ सम्मको बार्षिक कार्यप्रगती विवरण तथा २०७७-२०७८ को कार्यक्रमबारे पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । वडाले चालु आर्थिक बर्ष २०७७-२०७८ का ल�. . .


विराटनगरमा एक सय शैयाको कोभिड–१९ उपचार केन्द्रको निर्माण कार्य अन्तिम चरणमा

विराटनगर । सामाजिक विकास मन्त्रालय र नागरिक सामाजको सयुत्तm लगानीमा कोरोना संक्रमितको उपचारका निम्ति बन्दै गरेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र रहेको खाली संरचनामा अस्पतालको निमार्ण कार्य अन्तिम च�. . .


सुनसरी प्रशासनद्धारा भोलीदेखी तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि मंसिर ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ । नेपालीहरुको महान पर्व तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको हो । मन्दिर शक्तिपिठ र समाजमा सामुहिक रुपमा गरिने क्रियाकलाप समेत रोक्ने भएको छ । सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै भोलि २४ �. . .


चाडपर्व लक्षित माटोको भाडा बनाउन व्यस्त

नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित रहेका कुम्भकारहरु कोही माटो मुछ्ने त काही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ च�. . .


घुर बाल्दा गाईगोठमा आगलागी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ३ बाङ्गेबजार टोल बस्ने शिबचन यादबको गाईगोठमा आइतबार बिहान आगलागी भएको छ । लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्कदाँ जस्ताको छाना, काठ र बाँसको बेरा गरेको १ तले गाईगोठमा क्षति पुगेको हो । यादवको गाईगोठमा भएको आगलागीबाट अन्दाजी ७० हजार रुपैँया क्षति पुगेको . . .


कोब्रा किङ्ग र टर्की पक्राउ

विराटनगर । तिहार तथा छैठ पर्वमा पड्काउने गरि भारतबाट नेपाल भित्र्याइएको कोब्रा किङ्ग र टर्की पटाका प्रहरीले मोरङ सुनवर्सी नगरपालिका–८ बाट पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीको गस्ती टोलिले ७ बण्डल कोब्रा (३५० प्याकेट) र ३ बण्डल टर्की (१५० प्याकेट) नियन्त्रणमा लिइएको हो । सुनबर्सीको रन्ना टोलमा भारतब�. . .


ओलाङ्चुङ्गोला लोकमार्ग र तमोर करिडोर चाँडो सम्पन्न हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडो सम्पन्न हुने जानकारी दिनुभएकोे छ । फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यी दुई आयोजना जिल्ल. . .


प्रदेश १ मा ५२७ डिस्चार्ज, ४९८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार ४९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर�. . .


आयो तेस्रो वर्षको लागि नेपालको सबैभन्दा ठूलो सेल (दराज ११.११)

विराटनगर । नेपालको अग्रणी अनलाइन सपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ। अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ। ११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट,निःशुल्क डेलिभरी, भौचरहरु �. . .


विराटनगरमा प्लाज्मा थेरापीका आवश्यक रगत संकलन सुरु (भिडियो सहित)

विराटनगर । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको बेला प्लाज्मा थेरापी पद्धती उपचारको लागी आवश्यक पर्ने रगत संकलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत १८ जना प्रहरीले शनिबार कार्यालय परिसरमा प्लाज्मा डोनेसन गरेका हुन् । कोरोना संक्रमित भई निको भएर ४�. . .