पुर्व

उद्घाटनको तीन महिना पश्चात धरानको वीपी कोइराला प्रतिष्ठानमा कोभिड अस्पताल सञ्चालन

सुनसरी साउन २९  । उद्घाटन गरिएको तीन महिना पश्चात धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालन गरिएको छ । सबै तयारी हुँदा समेत सञ्चालन नगरिए पछि कांग्रेस भातृ संगठन, तरुण दल, नेविसंघ र महिला संघले कोभिड अस्पताल तत्काल संचालन गर्न आन्दोलन गरेपछी प्रतिष�. . .


सुनसरीको धरानमा अझै पाँच दिनका लागि लकडाउनको अवधि थपियो

धरान, साउन २८ । सुनसरीको धरान उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउन थपिएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको भर्ना नलिएकाले लकडाउनको अवधि थप गर्ने निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिनुभयो । . . .


कोरोना कहर: श्री राधाकृष्ण रथयात्राको माहोल शुन्य रहने वर्ष ०७७

विराटनगर । तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीदेखि नै मान्छेको भीड लाग्ने गथ्र्याे तर, यो वर्ष शान्त छ । मन्दिरको प्रवेशद्धारमा ताला लगाइएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजन बाहिबाट नै दर्शन गरेर फर्किन्छन् । विश्वनै कोरोना भाइरससँगको लडाई लडिरहेको अवस्थामा मन्दिरभित्र रहेका देवता�. . .


बुढीगंगाका एक पुरुषको कोरोना संक्रमणले मृत्यु

मोरङको वृुढिगंगा गाउपालिकाका एक जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बुढिगंगाको वडा २ का ५५ वर्षिय उनको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा मृत्यु भएको छ । साउन २६ गते ज्वरो आएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका मृतकलाई कारोनाका लक्षण देखिएपछि आइसो�. . .


प्रदेशसभाका सदस्य र उहाँको श्रीमानलाई कोरोना संक्रमण

प्रदेश १ प्रदेशसभाका सदस्य कुशुम श्रेष्ठ र उहाँको श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरी निवासीलाइ बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश एकमा प्रदेश सभा सदस्यलाइ कोरोना संक्रमण देखिएको पहिलो हो । यसअघि विराटनगर निवासी प�. . .


‘ज्यालाका लागि कहिलेसम्म आन्दोलन गर्नुपर्छ?’: चिया श्रमिक

बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूर रोजगारदाता-उद्योगीसँग असन्तुष्ट छन् । प्रत्येक दुईदुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन् । “कोरोनाको यस्तो महामार�. . .


लकडाउनकै विच फेरिएको अन्तुडाँडा , अझ सुन्दर र व्यवस्थित (फोटो फिचर)

इलामको अन्तु डाँडाको रुप फेरिएको छ । नेपाल मै पहिलो सुर्यदय हेर्न मिल्ने अन्तु डाडाँलाई व्यवस्थित बनाइएको छ । इलामको मुख्य पर्यटन गन्तव्यको रुपमा विकसित भैइरहेको अन्तुमा लकडाउनको बिच निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भएको हो । तस्बिरमा हेर्नुहोस । तस्बिर सौजन्य : दिपेन पुलामी. . .


सोलुखुम्बुको चोकर्म पोखरी फुटेको आशङ्का

सोलुखोलामा पानीको बहाव बढेको पाँच दिन बितिसक्दासमेत प्रशासन कार्यालयले आधिकारिक पुष्टि नगरेपछि तटीय क्षेत्रका स्थानीयवासी आक्रोशित बनेका छन् । स्थानीय प्रत्यक्षदर्शीले चोकर्म पोखरी फुटेर आएकाले नदीमा पानीको बहाव बढेको फोटो तथा भिडियोसमेत सार्वजानिक गरेको भए पनि प्रशासनले भने आधिकारिक पुष्टि ग�. . .


कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि दमक हस्पिटल बन्द

कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको हो । ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्�. . .


संक्रमणमुक्त भएर एकहप्तामै घर फर्किए रंगेलीका सात जना

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकामा साउन १९ गते २२ जना कोरोना पोजेटिभ भेटिएकामध्ये ७ जना एक हप्तामै घर फर्किएका छन् । संक्रमण पुष्टि भएपछि मोरङको गोठगाउँ स्थित पीयूको आईसोलेशनमा राखिएका उनीहरु सोमबार घर फर्किएका हुन् । गोठगाउँमा १३ जनालाई राखिएको थियो । संक्रमणमुक्त भएर घर फर्किएका �. . .


कोरोना कहरमा ब्यवसायी सुवेदीद्वारा सहयोग

बिराटनगर । बेलबारीका व्यवसायी सन्जय सुवेदीले अग्रभागमा दैनिक खटिने प्रहरीलाई  सेनिटाइजर मेशिन, सेनिटाइजर बनाउने रसायन र फेसशिल्ड उपलब्ध गराउनु भएको छ । कोरोना भाइरसको महामारीले अग्रपंक्तिमा सधैं खट्ने प्रहरी असु्रक्षित बन्दै गएको भन्दै उनीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध. . .


प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्न समस्या

प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्न समस्या देखिएको छ । झापाका तीन वटा स्थानीय तहमा आज एकैदिन पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या देखिएको हो । प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्नका लागि बनाइएका आइसोलेशन वार्ड सबै भरिएपछि झापामा कोरोना सङ्क्रमण पुष्टि भएकालाई क�. . .