झापा । झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ । एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । “कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प�. . .
सुनसरीको बर्जु गाउँपालिका-६ बर्जुस्थित खेतमा सोही ठाउँ बस्ने हरि नारायण पंण्डितले चलाएको पावर टेलरले किच्दा सोही ठाउँ बस्ने ३२ वर्षीय उदित नारायण पंण्डितको मृत्यु भएको छ । शुक्रबार दिउँसो उक्त पावर टेलरलाई पछाडिबाट ठेल्ने क्रममा गम्भीर घाइते भएका पंण्डितको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्र. . .
विराटनगर, वैशाख १३ । प्रदेश नम्बर १ कोरोनाको केन्द्रबिन्दुमा रहेको छ । कुल ३० जना कोरोना संक्रमित प्रदेश १ बाटै रहेका छन् । प्रदेश १ को उदयपुर , भोजपुर र झापा गरि ३ जिल्लामा हाल कोरोनाका संक्रमित भेटिएका छन् । उक्त संख्या बढ्ने अनुमान गरिएको छ । यसकै तयारीको लागि धरानमा एक सय शैय्याको कोरोना विशेष अस्प�. . .
टीकाराम उप्रेती झापा बैशाख १३ गते । झापाको दमक नपा ३ मा ६२ बर्षिय एक पुरुषमा शुक्रबार कारोना संक्रमण प्रमाणित भएपछि उनको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम अघि बढाइएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबृक्ष चौधरीका अनुसार दमक ३ दापगाछी मा संक्रमण देखापरेका बृद्धको घर आसपासका करिव १ सय मिटर भ�. . .
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा राहत बितरण गरिएको छ । प्रदेश खाद्य उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समितिको संयोजक तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले उदयपुर पुगेर राहत उपलब्ध गराउनु भएको हो । नेपालमा कोरोनाको केन्द्र भनेर निचिएको उदयपुर जिल्लाको त्रियुगा नग. . .
गाईघाट,वैशाख १३ गते । नेपालमै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको उदयपुरमा कोरोना परीक्षणलाई तिव्रता दिइएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा वसेका १२ भारतीयसहित १६ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले तयार पारेको संक्रमितहरुको ट्राभल हिस्ट्री अनुसा�. . .
विराटनगर, बैशाख १३, नेकपाका प्रतिनिधिसभा सांसद राजेन्द्र गौतमले सङ्खुवासभामा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सङ्खुवासभाबाट निर्वाचित सांसद गौतमले जिल्लाका १० वटै स्थानीय तह र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेका . . .
विराटनगर बैशाख १२ कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार एक जना थपिएका हुन |संक्रमित झापा निवासी ६२ बर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनि आइसोलेशनमा अस्पतालमा रहेको र स�. . .
विवेक राई भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी गाउपालिकाका २६ वर्षीय कोरोना संक्रमित युवालाई कोशी अञ्चल अस्पताल लैजानका लागि सदरमुकामबाट एम्वुलेन्स पठाइएको छ । संक्रमित युवालाई थप उपचारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको एम्वुलेन्स पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले ज. . .
विष्णुप्रसाद पोखरेल दमक, वैशाख १२ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दिका कारण दैनिक गुजारा टार्न समस्या भएका झापाका ४१ हजार ५३८ परिवारका एक लाख ६९ हजार ८०८ जनालाई राहत वितरण गरिएको सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति झापाले यो सार्वजनिक गरेको हो । जिल्ला समन्�. . .
उदयपुर, वैशाख १२ । उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार ७८ जनाको स्वाब संकलन गरिएको छ । चौदण्डीगढी नगरपालिकास्थित शिवाइ मस्जिद र त्रियुगा नगरपालिका–२ स्थित मोथिहाइ मस्जिद आसपासका मुस्लिम समुदायको स्वाब संकलन गरिएको हो । जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर–१ को टोलीले ‘पीसीआर टेस्ट’का लाग�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भुल्केसहित आठ स्थान कोरोना संक्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दर�. . .