पुर्व

प्रदेश नम्बर१ मा सोमबार तीन जना मृत फेला

विराटनगर । १ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । तेह्रथुम, पाँचथर र झापा जिल्लामा दिउँसो ३ जना मृत अवस्थामा फेला परेका हुन् । तेह्रथुमको लालीगुराँस नगरपालिका-२ दारे गौडा नजिकै संखुवासभा घर भएका अन्दाजी ४२ बर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन् । बिगत २�. . .


उदयपुरमा संकलन गरिएका स्वाब काठमाडौं र विराटनगरमा परीक्षण हुने

भक्तिविलास पोखरेल / भोटराज राई गाईघाट, वैशाख ८ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना पुष्टि भएपछि नेपाली सेनाको चिकित्सक टोलीले संक्रमितहरुसँगको सम्पर्कमा रहेका ५१ जना स्थानीयको कोरोना परिक्षणका लागि स्वाबको नमूना सङकलन गरेको छ । कोरोना भाइरस स. . .


काठमाडौं लगायतका स्थानबाट प्रदेश १ भित्रिने पैदल यात्रीलाई कोशी ब्यारेजमा खानपिनको व्यवस्था

अमर काफ्ले, इनरुवा, ८ बैशाख । काठमाडौं लगायतका स्थानबाट घर फर्किएका पैदल यात्रुलाई मध्यनजर गर्दै सुनसरीको कोशी ब्यारेज सहित इनरुवामा नास्ता र खानाको प्रवन्ध मिलाइएको छ । प्रदेश एकको मुख्य प्रवेश नाका रहेको कोशी ब्यारेजमा उद्योग वाणिज्य संघ इनरुवाले चाउचाउ, बिस्कुट र पानी पिउने प्रवन्ध मिलाएको छ । . . .


सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक

फिदिम, वैशाख ८ गते । कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो । प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन त. . .


कोरोना : ओखलढुंगामा बाहिरी देशबाट आएका सबैको रिपोर्ट नेगेटिभ

–रामहरि श्रेष्ठ  ओखलढुंगा । ओखलढुंगामा बाहिरी देशबाट आएका १ सय ४६ जना नागरिकहरुको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यलयले प्रत्येक स्थानिय तहमा बिदेशबाट आएका नागरिकहरुको यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । एक नगरपाल�. . .


सोलुखुम्बुमा सुनसरीका एक प्रहरी हवल्दारको सेवामा खटिएकै बेला मृत्यु

सोलुखुम्बु । सेवामा खटिएका प्रहरी हवल्दारको आइतबार मृत्यु भएको छ ।  अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज देवीप्रसाद भट्टराईको  बिहान करिब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख  टेकुनन्दइवा लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक . . .


मङ्सिरमै विराटनगर हुदै नेपाल आएका थिए उदयपुरका १२ भारतीय संक्रमित

भक्तिविलाश पोखरेल गाईघाट,वैशाख ७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा लुकिछिपि बसेका १६ जना मध्ये १२ जना भारतीयसहित १३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि तयारी गरिरहेको छ । प्रारम्भिक ट्राभल हिस्ट्री अनुसार संक्रमितहरुको. . .


इलाममा कोरोना भाइरसबारे अफवाह फैलाउने युवा प्रहरी हिरासतमा

इलाम, ७ बैशाख । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामा�. . .


उदयपुरमा संक्रमित बसेको गाउँनै कोरोनाको जोखिममा, स्वाब संकलन गर्न सुरु गरियो

भक्तिविलास पोखरेल गाईघाट, वैशाख ६ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा बसेका १२ जना मुस्लिम धार्मिक समूहमा कोरोना संक्रमण पुष्टी भएसँगै सिंगो गाउँनै कोरोनाको जोखिममा परेको छ । प्रशासनद्वारा गाँउ सिल गरी पहिलो चरणमा मस्जिदसँगै रहेका मुस्लिम समुदायको ५३ घरका स्थानीयको को�. . .


दमककाे मस्जिद फेला परेका ११ भारतीय सहित २१ को -यापिड टेस्ट नेगेटिभ

टीकाराम उप्रेती झापा बैशाख ६ गते । झापाको दमकमा शनिबार २१ ज्नामा गरिएको कोरोना भाइरसको परीक्षण आरडिटी (-यापिड डाइनोष्टिक टेष्ट) सबैको नेगेटिभ आएको छ । प्रदेश एकको उदयपुरमा १२ जनामा कारोना भाइरस पोजेटिभ देखिएपछि शनिबार दमक क्षेत्रको एउट मस्जिद र क्वारेनटाइन मा रहेका मानिसमा गरिएको परीक्षणमा सबैको ने. . .


मोरङका एक कृषकको कथा:उत्कृष्ट कृषकको पुरस्कार पाएका कोपिन्द्र लकडाउनले तरकारी नबिकेर चिन्तित

विराटनगर बैशाख ७  । लटरम्म टमटर, बोटले थेग्न नसक्ने लौका फलेको छ कटहरी ४ नयाँबजारस्थित कोपिन्द्र सिंहको खेतमा । लकडाउनका कारण उत्पादन भएका तरकारी बजारमा निर्यात गर्न सकेका छैनन् उनले । उनको १४ विगाहा जमिन छ । ४ विगाहा जमिनमा मौसमी तरकारी खेती लगाएका छन् । उनले खेतमा लौका, टमटर, भन्टा, बन्दाकोपि, खुर्सा. . .


जोगबनी हुदै उदयपुर गएका थिए १२ कोरोना संक्रमित

अभिमन्यु लामिछाने उदयपुर, ६ वैशाख । उदयपुरका १२ जनासहित शुक्रबार नेपालभर १४ जनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भेटिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा २९ वर्षे उमेर समूहका २ जना, २८ वर्षे ४ जना, २२ वर्षे १ जना, २५ वर्षे १ जना, २० वर्षे १ जना, ३९ वर्षे १ जना, ४० वर्षे १ जना र २�. . .