विराटनगर । मोरङका राजनीतिक दलहरुले किसानको समस्यामा सहयोग गर्ने बताएका छन् । कोरोनाको संक्रमणको कारण सरकारले लगाएको लकडाउनमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु खेरजान थालेको गुनासो आएपछि त्यसमा दलहरुले सर्बदलिय बैठक बसेर किसानको समस्यालाई सहजीकरण गर्ने बताएका हुन् । संवाद समुह मोरङको सहजी�. . .
भक्तिविलास पोखरेल गाईघाट, वैशाख ११ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका पाँचसहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । कोरोना भाइरस परीक्षणका लागि हालसम्म सङ्कलन गरिएका तीनसय ४६ वटा नमूनामा परीक्षण सम्पन्न भएका छन् । पाँचजना मध्ये एकै परिवारका ४१ वर्षीय �. . .
बेलबारी बैशाख १०, बेलवारी नगरपालिका वडा न- ३ स्थित सहकारी टोलबाट कोराना भाईरसको शङखास्पद व्यक्तिको स्वाब परिक्षण नेगेटिभ आएको छ। बि.पि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान लगिएका एकैघरका ५ जना मध्य २ जना चार बर्ष मुनिका र बाकी तीन जना क्रमशः ६ बर्ष ,१० बर्ष र ३१ बर्षका ब्यक्तिहरुमा गरिएको परिक्षण�. . .
नेपाल पत्रकार महासघ प्रदेश समितिले आज सुनसरी ,मोरग र झापाका पत्रकारहरुलाई सेनेटाइजर र माक्स बितरण गरेको छ । सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाइ वितरण गरिएको थियो । पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सन्तोष राई र उर्लाबारीका स. . .
काठमाडौं, वैशाख १० गते । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानका. . .
विराटनगर, बैशाख १० मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर प्रहरी चौकीका ईन्चार्ज बलकुमार रा�. . .
उदयपुर, वैशाख १० । उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबारदेखि पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जा. . .
भक्तिविलास पोखरेल गाईघाट, वैशाख १० गते । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको प्रारम्भिक नतिजा आएपछि उनीहरूलाई थप परीक्षण र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मस्जिदमा बसेका १३ जनामा कोरोन�. . .
विराटनगर बैशाख ९, आज मात्रै एकैदिन उदयपुरमा १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकार�. . .
काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त�. . .
अमर काफ्ले, इनरुवा, ०९ बैशाख । सुनसरीमा बुधबारबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ । जारी लकडाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सामग्रीको खरिदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो । सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भीडलाई व्यवस�. . .
जयकृष्ण यादव इनरुवा, बैशाख ९ गते । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् । लक डाउन भएसँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लक डाउनले जान नपाए पछि तरहराको खोटो कम्पनी छ. . .