बेलबारी चैत १०, बेलबारी जेसिजले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध जनचेतनाका लागि बेलबारी नगरपालिकाका ११ वटै वडाहरुमा कोरोना भाइरसका बारेमा जनचेतना फैलाउने कार्यक्रम आयोजना गरेको छ । सबै वडामा 'जनचेतनाका लागि पठन सामग्री बितरण' गर्ने कार्यक्रम सहित माक्स वितरण समेत गरेको छ । कार्यक्रममा बेलबारी न.पा.व. . .
-राजन समीप भोजपुर । विश्व अल्ट्रा धाविका मिरा राईको नाममा भोजपुरमा निर्माणाधीन मिरा राई रंगशालाको कामले अपेक्षाकृत गति लिँदै गएको छ ।अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण भएपछि यस क्षेत्रमा खेलकूदका साथै पर्यटन विकासले समेत फड्को मार्ने अपेक्षा गरिएको छ । जिल्लाभित्रै दक्ष खेलाडी उत्पादन ग. . .
राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले कोरोना भाइरस विरुद्धको सचेतना अभियानलाई निरन्तरता दिएको छ । एक साता अघिदेखि सुरु गरेको सचेतना कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिका स्थित मंगलबारे अस्पतालमा कोरोना भाइरसबाट बच्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा सेवाग्राहीहरुलाई जानकारी गराएको छ । . . .
धरान चैत ९, काठमाडौमा टेकु अस्पतालमा मात्रै परीक्षण हुँदै आएको कोरोना भाइरसको परिक्षण प्रदेश नम्बर १ को धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ । १० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालनको तयारीमा रहेको बीपी कोइ�. . .
विष्णु पोखरेल दमक, चैत ८ गते । झापामा भारतबाट माछा मासु ल्याउन प्रतिबन्ध गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि पुर्व सावधानी अपनाउने क्रममा माछामासु ल्याउन प्रतिबन्ध लगाईएको बताईएको छ । झापासँग सिमा जोडिएका सबै नाकाहरु बन्द गर्दै प्रमुख नाका काँकडभिट्टामात्र सञ्चालनमा ल्याउने निर्णय �. . .
भद्रपुर, चैत ८ गते । सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ बस्ने ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचीनगर नगरपालिका–१२ स्थित चारआलीको सुम्निमा पारुहाङ किराना पसल सञ्चालक. . .
केदार मगर(रासस) खोटाङ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९ं) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर आजदेखि अनिश्चितकालक�. . .
विष्णुप्रसाद पोखरेल दमक, चैत ८ गते । झापामा पनि कोरोना भाइरसको संक्रमणका शंकाश्पद विरामीलाई राख्न तथा रेखदेख एवं उपचारका लागि क्वारेन्टाईन निर्माण भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार शुक्रबार अबेरसम्ममा नेपाल प्रहरी, नेपाली सेना लगायतको निरन्तर प्रयासमा २५ बेड क्षमत. . .
दमक । महामारीका रूपमा फैलिँदै गरेको कोरोना भाइरसको सङ्क्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न झापाको गौरादह नगरपालिकाकाले नगरभित्रका साप्ताहिक तथा अर्ध साप्ताहिक हाटबजार केही समयका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकामा उद्योग वाणिज्य सङ्घसहितको सर्वपक्षीय बैठकमा नगरभित्रका हाटबजारमा ह�. . .
उदयपुरमा ५ वर्षीया बालिकालाई करणी (बलात्कार) गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ बस्ने ४७ वर्षीय कुलबहादुर विष्ट छन् । इलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम�. . .
रवीन्द्र बराल विराटनगर चैत्र ७ ,काेराेना राेगबाट कसरी बाच्न सकिन्छ भन्ने उदेश्य ले माेरङकाे रंगेली अस्पतालमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेलीकाे मातहतमा रहेका प्रहरी चाैकीका प्रहरी प्रमुखहरुलाई काेराेना राेग सम्धित जनचेतनामूलक कार्यक्रमकाे अायाेजाना गरिएको छ । वि�. . .
बेलबारी चैत ७, बेलबारी नगरपालिकाले नगपालिकाले विश्वभरीनै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गर्ने भएको छ । बिहबार बसेको कार्यपालिकाको वैठकले आइसोलेशन वाड तयार गर्ने निर्णय गरेको मेयर ज्ञानेन्द्र सुवेदिले बताए । वैठक सकिए लगतै स्वस्थय शाखालाई २४ घन्टा भित्र आ�. . .