टीकाराम उप्रेती झापा, वैशाख १८ गते । दुई जनामा कारोना संक्रमण पुष्टि भएपछि झापामा बिहीबारसम्ममा लक्षित २८० जनाको स्वाब परीक्षण गरिएकोमा २१६ जनाको पिसिआर (पोलिमेरीज चेन रिएक्सन) परीक्षण नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंका अनुसार जिल्लाका १५ वटै पालिकाबाट . . .
विरारटनगर । प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले आफ्नो निर्वाचन क्षेत्रमा राहत बितरण थाल्नु भएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४मा मन्त्री कुसियेतले राहत बितरण थाल्नु भएकोहो । बराह क्षेत्र नगरपालिकाका ६ वटा वडा, रामधुनी नगरपालिकाको १ वडा, ईनरुवा नगरपालिकाको ३ वटा व. . .
विष्णुप्रसाद पोखरेल दमक, वैशाख १७ गते । दमक नगरपालिका वडा नं. ३ मा कोराना संक्रमण भेटिएपछि संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ । दुई दिन अघि दमक र छिमेकी कमल गाउँपालिकाबाट ५७ जनाको स्वाब परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । दमक नगर�. . .
टीकाराम उप्रेती झापा, वैशाख १७ गते । झापाको दमकमा कोरोना संक्रमण पुष्टि भएकै क्षेत्रमा लक डाउन उलङ्घन हुने क्रम रोकिएको छैन । दमक नगरपालिकाले पटक पटक आवश्यकीय वस्तुका पसल खोल्ने समय, मिति र बार परिर्वतन गरेपछि सर्वसाधारणबाट लक डाउन उल्लङ्घन बढेको हो । नेपाल सरकारले नेपालमा लक डाउनको सूचना जारी गरेप�. . .
सपोर्ट माइक्रो फाइनान्स लिमिटेड ईटहरी द्वारा प्रदेश नं.१ कोरोना जनसुरक्षा कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । हाल विश्वभर फैलिरहेको कोरोना भाईरस भाइरसको संक्रमण रोकथामका लागि प्रदेश नं. १ को सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकालागि स्थापना गरेको प्रदेश नं. १ कोरोना जनसुरक्षा �. . .
काठमाडौबाट पाँचथर जिल्ला फर्किएका ४ सय ६७ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ ।उनीहरुलाई डेढ हप्तासम्म क्वारेन्टाईनमा राखेर आरडिटी परीक्षण पछि मात्रै घर पठाइने स्थानीय प्रशासनले जनाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख नारदमणि सुवेदीले कोरोना परीक्षणका लागि ९ सय किट मात्र आएको बताए ।. . .
भक्तिविलास पोखरेल गाईघाट, वैशाख १६ गते । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना भाइरस प्रभाबित त्रियुगा नगरपालिका वडा नं ३ भुल्के आसपासका विभिन्न ब्यक्तिहरुको मङ्गलवार थप ३३ जनाको स्वाव सङ्कलन गरेकोे छ । सङ्कलित स्वाव पिसिआर परिक्षणको लागि सोमवारै प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला बिराट�. . .
झापा गाउँपालिका-३ सिमलवारीका लाल प्रसाद राजवंशीले संचालन गरेको धानमिलमा आगलागी हुँदा अन्दाजी १४ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा चट्याङ परी बिद्युतको तार सर्ट भई अचानक निजको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल घर तथा छिमेकी प्रल्हाद मण्डलको २ वटा कच्ची घर सम�. . .
रामहरि श्रेष्ठ ओखलढुंग । ओखलढुंगामा लकडाउन अर्थात बन्दाबन्दीको समयमा चोरीको घटना बढेका छन् । सोमबार राती जिल्लाको एक विद्यालय, सुनचाँदी पसल र दुई स्थानीयको किराना पसलमा चोरी भएको छ । सिद्धिचरण नगरपालिका २ स्थित रक्तमाला आधारभूत विद्यालयमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरासहित विभिन्न शै�. . .
विष्णुप्रसाद पोखरेल दमक, वैशाख १६ गते । झापाका दुई स्थानीय तहमा कोरोना संक्रमण भएका दुई व्यक्ति फेला परेसँगै जिल्लामा बन्दाबन्दीलाई थप कडाई बनाउन शुरु गरिएको छ । संक्रमण फेला परेको दमक नगरपालिकाले आवश्यक काम तथा किनमेलमा पनि एकजनाभन्दा बढी हिड्न नपाउने निर्णय गरेको छ । नगर प्रमुख रोमनाथ ओली संयोजक . . .
प्रेम अधिकारी पशुपतिनगर(इलाम) बैशाख १६ गते । चिया किसानलाई यतिबेला निल्नु न ओकल्नु भनेझै भएको छ । डरत्रासको बिच चिया टिपेर उचीत मुल्यमा बेच्न नपाए पछि चिया किसान समस्यै समस्या छन् । चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर । यस पटक चिया दिवसमा पनि चिया किसान उद्योगी ब्यवसायी खुसी भएनन् । हरे�. . .
खोटाङ, १६ वैशाख । ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन �. . .