धनकुटा, बैशाख ०३ गते । तमोर नदीले बगाएर बेपत्ता भएका धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का ६० बर्षीय देव कुमार राई ४ दिन पछी मृत फेला परेका छन् । गत चैत्र २८ गते दिउँसो साँढे २ बजे अन्य साथीहरुसंगै पौडी खेल्न भनी तमोर नदिमा गएकोमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्र�. . .
उदयपुर, वैशाख ३। उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीय नागरिक र चारजना नेपालीलाई मंगलबार जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको छ । उनीहरुलाई स्थानीयको सूचनाको आधारमा प्रशासनले नियन्त्रणमा लिएको हो । उनीहरु सबै मुस्लिम समुदायका हुन् । १२ जना भारतीयले आफूह. . .
विराटनगर बैसाख ३ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक हुन नपाउदै फेरी उक्त गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण नगरेको खुल्न गएको छ । सरकारले स्थानीय तह मार्फत बि. . .
विराटनगर बैशाख २ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक भएको छ । सोही वडाका वर्ष २४ का लिलम यादव सुत्केरी भएर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको बेला अस्पता�. . .
दमक, वैशाख २ गते । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आए. . .
सुनसरी — नेपाल–भारत सीमा सिल र देशभर लकडाउन भएका बेला धरान आएका एक भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । तीन दिनअघि धरान आएर लुकेर बसेको थाहा पाएपछि स्थानीयहरू सशंकित बनेका थिए । धरान–१५, बाँझोगरस्थित सदन रोडमा तरकारी व्यापार गर्ने बद्री चौधरीको घरमा आएका उनी लुकेर बसेको थाहा पाएपछि स्थानीयल�. . .
प्रेम अधिकारी पशुपतिनगर (इलाम), वैशाख २ गते । कन्यामका होटल व्यवसायी टेकराज गिरीलाई नयाँ वर्षमा फुर्सद मिलेको छ । उहाँलाई पर्यटक आउलान् र मीठो आतिथ्यसहित स्वागत गरौँ भन्ने छैन । पर्यटक नआएको एक महिना कटेपछि उहाँ कन्याममा पहिलो पटक पर्यटकविहीन नयाँ वर्ष मनाउँदै हुनुहुन्छ । नयाँ वर्षमा पर्यटकले खचाख�. . .
विराटनगर । ‘करुना, करुना भन्छ, मान्छेले खेति चौपटै भइसक्यो’ ५६ वर्षिय चैनु शाह भन्छन् । कोरोना भईरस संक्रमणको बढ्दो जोखिमसँगै लकडाउनले देशको कृषि क्षेत्रमा मात्रै नभएर यो समय हरेक व्यवसायीक क्षेत्रमा प्रत्यक्ष असर परेको छ । भने देशको अर्थतन्त्र डामाडोल भएको छ । बैशाख १ गते अर्थात नेपाली नयाँ वर्षक�. . .
जयकुष्ण यादव इनरुवा, वैशाख १ गते । सुनसरी सदरमुकाम इनरुवामा आईतबार राति प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । लक डाउनको उल्लंघन गर्दै राती पूर्वी नाका काकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरी कोशी ब्यारेज त. . .
राष्ट्रिय युवा संघ नेपाल मोरङले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न र पीपीईको अभावलाई सहजिकरण गर्न बेलबारी नगरपालिकामा एक थान स्वाब कलेक्शन बुथ हस्तान्तरण गरेको छ । आईशोलेसनमा सहयोग पुर्याउनका साथै चिकित्सकहरुको जीवन सुरक्षामा समेत सहयोग पुर्याउन सो सामाग्री नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुव. . .
विराटनगर चैत्र ३० हरेक वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने भएको छ । धिमाल जातिय विकास केन्द्रको आयोजनामा हरेक वर्ष जात्री पर्वको अवसरमा लाग्दैआएको जात्री मेला यसवर्ष भने कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण प्रभावि�. . .
झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लाका मुख्य सहरहरु धुलाबारी, काँकरभिट्टा, दमक, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा तीनदिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो । लडकडाउनका अवज्ञा गर्दै सडकमा अनाश्वयक रुपमा निस्कनेलाई प्रहरीले तयार गर�. . .