पुर्व

झुण्डीएको अबस्थामा रंगेलीमा एक युवा मृत फेला, पहिचान भएन

रबिन्द्र बराल। रंगेली बैशाख ५ मोरङको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकैमा रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, सेतो रंगको भेष्ट र निलो हाल्फ़ पेन्ट लगाएको पुरुष झुण्डीएको अबस्थामा फेला परेको रंगेेली प्रहरीले जनाएकोछ । अन्द�. . .


लकडाउनका कारण इनरुवाका किसान पिडित, तरकारी बारीमै कुहिने अवस्थामा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी लगाएका छन् । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा चार लाख रुपैयाँ ऋण लिएर उनले तरकारी खेती गरेका हुन् । आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा पाँच हजार रुपैयाँ मात्र आम्दनी भएको. . .


मोरङमा पनि एक युवतीको र्यापिड टेस्टमा कोरोना पोजिटिभ देखियो, पिसिआर गर्न पठाइदै

विराटनगर, बैशाख ४, मोरङ जिल्लामा पनि आरडिटी प्रविधिकको प्रयोग गरि गरिएको कोरोना परिक्षणमा एक महिलालाई पोजिटिभ देखिएको छ । बुढिगंगा गाउँपालिकामा बस्ने एक युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको हो । उनी भारतबाट केही हप्ता पहिले नेपाल आएकी थिइन् ।बुढिगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको �. . .


रंगेलीका किसानको लकडाउन पिडा : सबै तरकारी खेत मै कुहिने अवस्था पुग्यो

रबिन्द्र बराल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राह खाेला र चिस्याङ खाेलाकाे बगरमा  २५ बर्ष देखि खेति गर्दाे आएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण रंगेलीका किसानले लगाएको २२ सयाँै बिघामा उत्पादन गरेको खरबुजा बजारसम्म पुर्याउ�. . .


झापाका युवामा कोरोना देखिएन , विराटनगरमा परीक्षण गरिएको स्वाब रिपोर्ट नेगेटिभ

विराटनगर बैशाख ४ , झापाका एक युवामा  यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि थप परिक्षणको लागि बिराटनगर ल्याइएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । उनलाई कोरोना भाइरस संक्रमण नभएको विराटनगरको कोशी अस्पतालले जनाएको छ । २७ द�. . .


धरानमा स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेपछि तनाव

धरान बैशाख ४,  धरान उपमहानगरपालिका-२० विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टे‍न्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको छ। पानमारा चौकीका प्रमुख सई भेषबहादुर राउतले पाईपले कुटपिट गरेको खनालले बताए। बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा बिहीबार बिहान कुटपिट भएको उनको . . .


नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प

झापा । नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ । बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन �. . .


उदयपुरमा लकडाउन उल्लंघन गर्ने ९ सय ४० वटा सवारीसाधन प्रहरी नियन्त्रणमा

बैशाख ४ गते । लकडाउनको आज २४ औंदिन । यस अवधिमा उदयपुरमा लकडाउन अवज्ञा गर्ने १ सय ७२ जना पक्राउ परेका छन् । उनीहरु मध्ये पाँचजनालाई मुद्दा चलाइएको छ । लकडाउनमा उदयपुर प्रहरीले कडाइ गर्दागर्दै पनि अवज्ञा गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । ल�. . .


रंगेली अस्पतालमा कोरोना परीक्षण सुरु, ६ जनाकाे रिपोर्ट नेगेटिभ आयो

रंगेली   बैशाख ४ रबिन्द्र बराल मोरङको रंगेली जिल्ला अस्पतालमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । साता दिन अगाडि भारत बाट अाएका ६ जनाकाे लाई पहिलो चरणको परीक्षणमा हाल सम्मको नतिजा नेगेटिभ आएको रंगेली अस्पतालका डाक्टर राेहिन्द्र पाण्डेले बताए । भारत बाट अाएका ३ जनालाई रंगेली अस्पतालमा रहेको क्वारेन�. . .


झापामा एक युवामा कोरोनाको आशंका, थप परिक्षणको लागि विराटनगर पठाइयो

झापामा पनि एक व्यक्तिमा काेराेना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हाे । स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास�. . .


पाँचथरमा पेट्रोलियम पदार्थको अभाव, अत्यावश्यकीय कामका लागि समस्या

पाँचथर । लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उप�. . .


सुनसरीको बर्जुमा आफ्नै शरिरमा आगो लगाएर युवती घाईते

सुनसरी, बैशाख ०३ गते । सुनसरीको बर्जु गाउँपालिका-५ लप्टोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएकी छन् । मंगलवार राती साँढे ११ बजे को समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएकी हुन् । घाईतेलाई उपचारको लागी कोश�. . .