विराटनगर , फागुन २७ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोली मात्र होली मनाउने तयारी छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठ�. . .
बिराटनगर । मोरङ र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । आईतवार साँझ साँढे ६ बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका(८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगर सह�. . .
विराटनगर । ईलामको माङसेबुङ गाउँपालिका(६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैलाई किच्दा घाईते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जना. . .
राजन समीप भोजपुर । पर्यटकीय क्षेत्र सुन्तलेडाँडा धापखर्क क्षेत्रमा पर्यटन प्रवद्र्धन र स्थानीयवासीलाई आयमूलक बनाउन चियाखेती सुरु गरिएको छ । खाद्यान्न बालीको उत्पादनमा ह्रास आउन थालेसँगै कृषकहरु वैकल्पिक खेतीमा जुटेका हुन् । भोजपुरको थामडाडाँ टेम्के सिलिचुङ संस्थाको सहकार्य र भोजपुर नगरपालि�. . .
बिराटनगर । सुनसरी र मोरङका २ स्थानमा आईतवारसाँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आईतवार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको ईनरुवा नगरपालिका(६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय ४८ बर्षीया मोनीम�. . .
रंंंंगेली फाल्गुन २५ रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको सामुदायिक प्रहरी सेवाकाे कार्यलयमा नाेवेल कोरोना भाइरसबाट बच्न हेल्थ डेक्स स्थापना गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली , सामुुदायिक प्रहरी , नगरपालिका र रंगेली अस्पतालकाे संयुक्त सहयोगमा हेल्प डेक्स स्थापना गरिएको हाे । फ�. . .
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा वृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरको रेडियो नागरिक १००.४ मेगाहर्जले ६ वर्ष पुरा गरि ७ औ वर्षमा प्रवेश गरेको अवसरमा दुई दिवसीय स्वास्थ्य शिविर सम्पन्न भएको हो । श्री माध्यमिक विद्यालयमा नागर�. . .
मोरङ, २५ फागुन । मोरङको रतुवामाई नगरपालिका–८ कोईलीडाँगीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । गएराती सवा ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १० प १२ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पैदल यात्री स्थानीय ५५ बर्षीया राधिका निरौलाको उपचारको लागि बिराटनगर लैजाने �. . .
झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल तालिम शिक्षालयको जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई हटाइएको छ । एक वर्षअघिदेखि पटकपटक उनीहरुलाई हट्नका लागि अनुरोध गर्दा समेत बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाइएको सशस्त्र प्रहरी बल तालिम शिक्षालयका प्रमुख सुधीरजङ्ग थापाले जानकारी दिनुभयो । . . .
विराटनगर । ताप्लेजुङ मौवाखोला(४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको छ । लोकसेवा परिक्षाको लागि हिजो धनकुटा(७ स्थितमा रहेको एक होटलमा आई बसेका शेर्पा शनिबार बिहान साढे ८ बजे उठेर पेन्ट लगाउने क्रममा अचानक ढली बेहोस भएकोमा साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराई रहेको�. . .
विराटनगर । सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गरी फरार रहेका एक व्यक्ति २ वर्षपछि पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई मोरङ प्रहरीले २ बर्षपछि पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालि�. . .
धनकुटा । कोरोना भइरसको संक्रमणबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले जमघट हुने काम नगर्न जिल्लाबासीलाई अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बिहिबार सूचना जारी गर्दै सार्वजनिक भेला, छलफल, अन्र्तरक्रिया, सभा सम्मेलन, बैठक, प्रदर्शन, मेला, जात्रा, महोत्सव जस्ता ठाउँमा. . .