पुर्व

राष्ट्रिय युवा संघ नेपाल मोरङको स्वास्थ्यकर्मी सहयोग

राष्ट्रिय युवा संघ नेपाल मोरङले जिल्लाका विभिन्न स्थानीय तहहरुका स्वास्थ चौकीमा ब्यक्तिगत स्वास्थ सुरक्षाका सामाग्री बितरण सुरु गरेको छ । यसैक्रममा कानेपोखरी १ होक्लाबारीस्थित स्वास्थ चौकीमा गाउपालिका उपाध्यक्ष राजमती इङ्नामको उपस्थितिमा विभिन्न सामाग्री प्रदान गरिएको हो । स्वास्थकर्मीको मन. . .


मोरङको लेटाङमा राहतको तयारी पूरा , भोलिबाट राहत बाड्न सुरु गरिने

लेटाङ चैत २४ मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ ले राहत वितरणको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । राहत वापत दिइने खाद्यान्नको प्याकिङको काम धमाधम भइरहेकाले भोलिबाट राहत वितरण गरिने वडाध्यक्ष भूम सूर्य मगरले बताए । राहत वडाका भूमिहीन, सुकुम्बासी, विपन्न, गरीब, दैनिक ज्यालादारीहरुलाई उपलब्ध गराइने �. . .


मोरङको सुन्दरहरैचामा पिएलओको राहतस्वरूप सहयोग हस्तान्तरण

विराटनगर चैत २४, मोरङको सुन्दरहरैचामा रहेको पिएलओ लुव्रिकेन्टसले कोरोना भाइरस (कोभिड-१९) अहिलेको विषम परिस्थितिमा लकडाउनले समस्यामा परेकालाई राहत हस्तान्तरण गरेको छ । सुन्दरर्हरैचा नगरपालिका भरी बसोबास गर्ने गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न अभाव नहोस भन्ने हेतुले पुर्वान्चल ल्युब आयल प्राल�. . .


झापाको घटना : राहत बुझ्ने कै घरबाट २५ लाख नगद बरामद

लीलाराज झापाली बिर्तामोड, चैत्र २३ गते । झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्�. . .


मोरङको लेटाङमा राहत वितरणको काम सुरु

लेटाङ २३ चैत । लकडाउनलेे समस्यामा परेकालाई लेटाङ नगरपालिकाले राहत वितरणको कार्य अन्तिम चरमा पूर्याएको छ । आइतबार लेटाङ नगरपालिकाका २,५,७,८ र ९ वटा वडामा खाद्य सामाग्री पठाएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । लेटाङ नगरपालिकामा असाह्य ,अपांग , श्रमिक , मजदुर लगायतका जम्मा २१ सय पर�. . .


मोरङको रंगेलीमा २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना

रबिन्द्र बराल बिश्वब्यापी रुपमा काेराेना भाईरसकाे संङ्क्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइनकाे स्थापना गरेको छ । काेराेना भाईरस नेपालमा दाेस्राे चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेडकाे क्वारेन्टाइन स्थापना गरेको हाे । रंगेली नगरपालिका ७ मा रहेको जनता क्याम्प�. . .


कोरोनाबाट बच्न सुनसरीका बिभिन्न ठाउँमा अपरिचितलाई गाउँ पस्न निषेध

इनरुवा, चैत २३ गते । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाले आआफ्नो गाउँगाउँ टोलटोलमा कोरोना विरुद्धको लकडाउनमा बास तेर्साएर घेराबेला लगाएको छ । आईतबार लकडाउनमा अर्को गाउँका मानिस प्रवेश गर्न नपाओस भनेर सदरमुकाम इनरुवा २ को गाउँगाउँ टोलटोलमा सहित १२ वटै स्थानीय तहको भित्रि गाउँटोलमा समेत बास त�. . .


झापाको सुकुम्बासी बस्तीमा आगलागी , तीन घर जलेर नष्ट

कनकाई, चैत २३ गते ।  झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हँुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । �. . .


मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच दोहोरो गोली हानहान

मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच शुक्रबार दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न साढे तीन बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल . . .


ओखलढुंगामा आईसोलेशनमा रहेका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ

रामहरि श्रेष्ठ ओखलढुंगा, २२ चैत्र । आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ आएको छ । भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि समान्य ज्वरो र खोकीको लक्षण देखिएपछि गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको हो । उनीहरुहरुको कोरोना संक्रमणको आशंकामा बिह. . .


पाँचथरमा ३ सय ७७ जना मजदुरको उद्धार

पाँचथर । कोरोना भाइरसको कारण पाँचथरका विभिन्न आयोजनामा काम गर्ने अलपत्र परेका मजदुरहरुको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले अहिलेसम्म ३ सय ७७ जना मजदुरको उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए । उनले अलपत्र परेपछि उनीहरुलाई गाडीको व्यवस्था गरेर घर�. . .


मोरङको दर्बेशामा लकडाउनले श्रमिक मर्कामा : एउटै कोठामा २९ जना बस्न बाध्य

रबिन्द्र बराल बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउन गरेपछि मजदुरहरु घर जान पाएका छैनन् । माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडि�. . .