पुर्व

रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्यो

रबिन्द्र बराल रंगेली  फाल्गुन २०  माेरङकाे रंगेली नगरपालिकाले नगर भित्र छरिएर रहेका रहेका ५० जना अपांगहरुलाई निशुल्क रुपमा कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको छ । नगरपालिकाकाे सभाहलमा एक कार्यक्रम काे आयाेजना गर्दे अपांगहरुलाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको हाे । नगरपालिकाले अपांगहरुलाई �. . .


युवा र युवतीको शव सप्तकोशी किनारमा फेला,दुवै जनाबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने

सुनसरी फाल्गुन २० , सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका दुई युवा र युवतीको शव सप्तकोशी किनारमा फेला परेको छ । आइतबारदेखि घरबाट हराएका बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव आज दिउँसो सप्तकोशी किनारमा फेला परेको हो । उनीहरुको मो. . .


सुनसरीका एक बालिका कोशी किनारमा मृत अवस्थामा फेला

विराटनगर । सुनसरी बराहक्षेत्र(७ देबिघाट बस्ने नर बहादुर बर्देवाको छोरी १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी छिन । हिजो घरबाट कोहि कसैलाई नसोधि हिडेकी मौसम सोमबार दिउँसो ३ बजे सुनसरी बराहक्षेत्र(६ ठाकुरबारीको कोशी किनारमा मृत अवस्थामा फेला परेकी हुन । घोप्टो परेको अवस्थामा मृत फेला परेक�. . .


मोरङको रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि नै तस्करीमा संलग्न पाइएपछि

विराटनगर, फागुन १९ रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे रतुवामाई नगरपालिका–१० टाली भट्टा स्थित घुम्ति नजिकै ट्याक्टर . . .


संखुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने

संखुवासभा - संखुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ । ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना र २२० केभी प्रसारण लाइनको कोशी कोरिडोर विस्तारको क्रममा ११ हजार ८ सय ९५ वटा रुख काटिने भएको हो । डिभिजन वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हे�. . .


पाँचथरमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित

पाँचथर । सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । सुख्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोकमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । गाउँपालिका र वडाको गरी १० लाख रुपैयाँको लागतमा सिँचाई पोखरी निर्माण भएपछि गाउँमै युवाले कृषि फार्म दर्ता गर�. . .


थारुवान राष्ट्रिय मोर्चाको संघर्षका कार्यक्रमहरु तय, मसाल जुलुसदेखि तराई आमहडताल सम्म

फागुन १७ गते बाँकेको कोहलपुर सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको आज १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको सम्बोधनमा कुनै चासो नदेखाएको भन्दै मोर्च. . .


ओखलढुंगामा २०० मा ल्यापटप, ३३ रुपैयाँमा ग्यास सिलिण्डर !

जिल्ला समन्वय समिति ओखलढुंगाले लाखौँ मूल्य पर्ने सामान कौडीको भाउमा बिक्री गरेको तथ्य फेला परेको छ। समितिले कार्यालयमा रहेको लाखौँ मूल्यको सामाग्री कौडीको भाउमा लिलाम बिक्री गरेको तथ्य फेला परेको हो। दुई सयमा ल्यापटप कम्प्युटर र ३३ रुपैयाँमा ग्यास सिलिन्डर बिक्री गरेको छ। एउटा ल्यापटपको दुई सयका . . .


सुनसरीको इटहरीमा औषधीको नि:शुल्क होम डेलिभरी सेवा शुरु

विराटनगर फाल्गुन १८ सौर्य अनलाइन फार्मेसीले सुनसरीको इटहरीमा औषधीको निशुल्क होम डेलिभरी शुरु गरेको छ । शहरको बढ्दो ब्यस्ततालाइ मध्यनजर गर्दै इटहरीबासीलाइ सजिलो बनाउन यो सेवा सुचारु गरीएको र यो सेवाचाडैँ नै पुर्वका अन्य शहरहरुमा पनि सुरु गरिने सौर्य ग्रुपका अध्यक्ष अतित गुरागाइले बताउनुभयो । सौर�. . .


सुन्दरहरैचामा नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

मोरङ, फाल्गुन १८ गते । मोरङको सुन्दरहरैचा नगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले १९ बर्षीया रेखा कुमारी मगर सहित स्थानीय २. . .


मोरङको सुन्दरहरैचामा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ, फाल्गुन १८। मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाईते भएका बि.क.को उपचारको क्रममा धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोप�. . .


पथरीको पञ्चायत स्कुलमा बृहत विज्ञान प्रदर्शनी हुने, रोबर्टले रीबन काट्ने

फागुन १७, पथरी । मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविले आगामी फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । सो बृहत विज्ञान प्रर्दशनीको उद्घाटन विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको रोवट र ड्रोनको प्रयोग गरि रिवीन काट्ने र पुष्प वर्षा गर्दै. . .