रबिन्द्र बराल रंगेली फाल्गुन ११ , नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि आमाकाे मृत्यु भए पछि दुई महिने दुघे बालकाे बिचल्ली भएको खवर आवर बिराटनगर अनलाइनमा प्रसारण भए पछि एक समाजसेविले उक्त दुघे बालकलाई सहयोग गरेका छन । माेरङकाे रतुवामाई नगरपालिका घर भएका हाल बिराटनगर बसाेवास गर्दे आएका समाजसेवी �. . .
रंगेली । मोरङको रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता भएको छ । रंगेली नगरपालिका ७ मा रहेको अस्पताल अगाडिको निजि जग्गामा स्थानीय युवाहरुले दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको ब्याडमिन्टन कोडमा पहिलो पटक ब्याडमिन्टन खेल को प्रतियोगिता गराएका हुन् । सो खेलमा रंगेली ब्याडमिन्टन क्लव, बिओपि. . .
उदयपुरको कटारी नगरपालिकाका ११ वटा विद्यालयका ११ जना शिक्षकले २० महिनादेखि तलब नै पाएका छैनन् ।तत्कालीन जिल्ला शिक्षा कार्यालय अनुदानबाट तलब पाइरहेका शिक्षकहरु स्थानीय निकायले नै शिक्षा क्षेत्रसमेत हेर्ने जिम्मेवारी पाएपछि तलब विहीन भएका हुन् ।२० महिनादेखि तलब नपाएपछि विद्यालय सञ्चालनमा मात्रै �. . .
विराटनगर, फागुन १०–मोरङको रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा शनिबारदेखि सुरु भएको छ । रतुवामाई नगरपालिकाले वडा नं. ६ सौँठा स्थित बुधबारे बजारमा शनिबार बृहत भेला आयोजना गर्दै आफ्नो छैठौँ नगरसभा सुभारम्भ गरेको हो । कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर रवीन राईले आफुहरु निर्वाचित भएर आएपछी सुरुमा व�. . .
हरिप्रसाद कोइराला लेटाङ(मोरङ),फागुन १० गते । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे ३ बिगाहा जग्गामा कागती खेती गर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका विनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । ३ विगाहामा वर्षभरि दुःख गर्दा मुस्किलले ५५/६० रुपियाँ कमाउने वस्ती कागतीको व्यवसायिक खेती गर्न थालेपछि. . .
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवी–भेडेटार सडक निर्माणको स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि गति लिएको छ । उनीसहित मन्त्रालयको उच्च नेतृत्व सम्लग्न टोलीले हालै सो सडकको स्थलगत निरीक्षण गर्दै निर्धारित समयमै काम पूरा गर्न तथा गराउन सम्बद्ध पक्षलाई निर्देश�. . .
विराटनगर । भारतको बैंगलरुमा मिनिबस दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । मृत्यु हुने सबै सुनसरीको इटहरीका हुन् । उनीहरुको पहिचानसमेत खुलिसकेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीले जनाएको छ । घटनामा इटहरी वडा नम्बर १० का सात जनाको ज्यान गएको वडाध्यक्ष प्रकाश �. . .
काठमाडौं । सङ्खुवासभालाई ५३ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । कूल १० स्थानीय तह रहेको सङ्खुवासभालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आज यहाँ आयोजित कार्यक्रममा साक्षर जिल्ला घोषणा गरेका हुन् । कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सुधार गर्नु जरुरी भएको बताए. . .
हरिप्रसाद कोइराला पथरी शनिश्चरे(मोरङ), फागुन १० गते । उमेरले आठ दशक नाघे पनि मोरङको पथरीशनिश्चरे १० का टङ्कनाथ गौतम अझै साइकल मै आफ्नो यात्रा तय गर्नुहुन्छ । २७ वर्षको छँदा भारत, पश्चिम वङ्गालको मादरीहाटमा उहाँले पहिलो पटक साइकल कुदाउन सिक्नुभयो । त्यसयता उहाँले साइकल छोड्नु भएको छैन । उहाँ अझै दैनिक २. . .
विराटनगर । प्रदेश नं. १ स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेशको आयोजनामा शुक्रबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भएको प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताक�. . .
झापा । प्रहरीले दमक नगरपालिका १० बाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्ना साथ दुईजनाले पेस्तोल र गोली छाडेर भागेका थिए । झोला छाडी फरार भएपछि खोजी गर्दा हतियार र गोली फेला परेको प्रहरीले जनाएको छ �. . .
झापा । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप. . .