पुर्वको समाचार

ताप्लेजुङको मेरिङदिनमा आगलागी एकजनाको मृत्यु

ताप्लेजुङ,७ चैत । ताप्लेजुङको मेरिङदिन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ।  स्थानीय जित बहादुर आङवुङ लिम्बुको घरमा भएको आगलागीमा परी उनकी श्रीमती बर्ष ३५ की बुद्धमाया आङवुङको आगोले डढेर मृत्यु भएको जिल्ला प्रहरी ताप्लेजुङले जनाएको छ ।  आगलागी ईलाका प्रहरी कार्यालय दोभा�. . .


तराईका जिल्लाहरुमा आज फागू अर्थात होली पर्व मनाइँदै, विराटनगरमा फुलकाे हाेली(फाेटाे फिचर सहित)

बिराटनगर, ७ फागुन । आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले. . .


नेकपा अध्यक्षकाे गृहजिल्ला झापामा पार्टी एकिकरण टुङ्गियाे

झापा, ६ चैत । एकीकरण प्रकृयामामा अल्झिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका स्थानीय तहहरूको नेतृत्व टुंगो लगाएको छ। नेकपाले साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थालाई विश्लेषण गरि १५ ओटा स्थानीयतहरूमा अध्यक्ष र सचिवको टु. . .


मोरङको बेलबारीमा यस्तो बन्यो सृजना पार्कमा मुर्ती (तस्बिर सहित)

मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मुर्तिकारहरु ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लिन छन । राम्रा राम्रा कला कृतिहरु निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णका लागी पहिलो चरणमा �. . .


प्रदेश नम्बर १ : दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने

खोटाङ, चैत ६ गते । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा पानी जम्मा गरेर सुरुङमार्फत ६०० मेगावाट र थप प्रविधि . . .


तेह्रथुमको फेदापमा आगलागी, एक घर जल्याे करिब १७ लाखकाे क्षति

तेह्रथुम, ५ चैत । तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेस्थित  मार्से सामूदायिक जंगलमा लागेको आगो गाउँ पस्दा एक घर जलेर  नष्ट भएकाे छ । आगाेले स्थानीय डोलेश्वर ढुंगानाको घर सल्किदा करिब १६ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । दिउँसो  भएकाे आगलागीबाट ढुंगानाको ढुंगा, माटोले बनेको फुस�. . .


सुनसरीमा एसईई परीक्षाका लागि १२ स्थानीय तहमा ४८ वटा परीक्षा केन्द्र निर्धारण

सुनसरी चैत्र ५, चैत १० गतेदेखि २१ गतेसम्म हुने एसईई परीक्षाका लागि सुनसरीका १२ स्थानीय तहमा ४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीले जनाएको छ । ती केन्द्रबाट जिल्लाका १२ हजार ९ सय ५३ परीक्षार्थीले एसईई परीक्षा दिने छन् । एकाइका कर्मचारी सोममनी कोइरालाका �. . .


सप्तरीमा भालु आतंक: भालुको आक्रमणबाट हालसम्म तीनजनाको मृत्यु ,दर्जनौँको अंगभंग

सप्तरीमा जंगली भालुको आक्रमणमा परी एक मजदुर घाइते भएका छन् । गिट्टी कुट्न गएका वेला भालुको आक्रमणमा परी सप्तकोशी नगरपालिका १, फत्तेपुरका ५५ वर्षीय मोतीलाल चौधरी घाइते भएका हुन् । फत्तेपुरस्थित जंगल क्षेत्रमा रहेको अमाहा खोलामा गिट्टी कुट्दै गरेका वेला उनलाई भालुले आक्रमण गरेका थियो । चौधरीको आँ�. . .


सुनसरीकाे भाेक्राहामा आगलागी, वाैवालालकाे घर जल्याे

सुनसरी, ५ चैत । सुनसरीको भोक्राह नर्सिङ गाउँपालिका-४ बस्ने बौवालाल उरावको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । बिजुलीको तार सर्ट भई आगलागी हुँदा उरावको टाटी बेरा र टिनको छानो भएको १ तले घर, घर भित्र रहेको नगद २० हजार, सुन २ आना, चादी २१ तोला, टि.भि. खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्. . .


झापामा भएकाे मोटरसाईकल दुर्घटनामा ३ घाइते

झापा, ५ चैत। झापाको दमक नगरपालिका-७ धरधरे पुलमा  दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ५ प ६४१४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ८ प ८८०६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।. . .


बेलबारीमा बन्दै गरेको सिर्जना पार्कलाई बुद्ध एअरको २० लाख सहयोग

बेलबारी चैत्र ४ । मोरङको बेलबारी १० मा निर्माणधिन अबस्थामा रहेको सृजना पार्ककको घेराबाराका लागी बुद्ध एअर प्रा.लिका प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले २० लाख सहयोग गरेका छन । यसअघि पार्क निर्माणका लागी द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरीले १५ लाख रुपैया प्रदान गरेका थिए । उनीहरु दुवै तत्क�. . .


उदयपुरमा जनप्रतिनिधिको यस्तो कार्य : आफ्नो यातायात सुविधाको रकम जनताको सेवामा

गाईघाट, चैत ४ गते । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् । जिल्लाकोे चार नगरपालिका र. . .