कोकिला ढकाल इलाम, फागुन १५ गते । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो । वि.�. . .
भोजपुर, फागुन १५ गते । स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेश�. . .
रबिन्द्र बराल रंगेली । रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालय र निजि बिद्यालयलाई समावेस गरेर नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएका जनाएको छ । नगरपालिक. . .
रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मारवाडी युवा मञ्च ले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कालिमंन्दिर को प्राङ्गणमा उनीहरुले रक्तदान गरेका हुन । रंगेली अस्पतालमा रहेको ब्लड बैक को संयुक्त सहयोगमा रक्त दान गरेको क्लवका अध्यक्ष पुष्पराज अग्रवालले बताए । उक्त रक्तदानमा रंगेली अस्प. . .
विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका(६ का २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ । मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुका सम्म पनि घर फर्केर नआएपछी खोजतलासमा लागेका स्थानीयवासीको टोलीले राईलाई आज बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङगामा च्यापिएको . . .
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका(२ का ५७ बर्षीय टेकहादु लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनी मृत फेला परेका छन् । मंगलवार बिहान ७ बजे कुलो बनाउन भनी गएका लिम्बु घर फर्केर नआएपछी खोजतलास गर्दे जाने क्रममा आज बिहान उक्त स्थानमा, कुलो भन्दा करिव १०० मिटर तल मृत फेला परेका थिए । घटनाबारे जान�. . .
एन्जु शिवाकोटी विराटनगर । इलामको सूर्योदय नगरपालिका वडा नं. ५ मा रहेको अन्तुडाँडा । जहाँबाट विहानी उदाउदै गरेको सुन्दर सूर्यलाई देख्न सकिन्छ । इलामको यात्रामा आएका हजारौ पर्यटकको मनलाई छुने गन्तव्य हो अन्तुडाँडा । यहाँ प्रत्येक विहान सूर्योदय हेर्न आउने मानिसहरुको भिड लाग्ने गर्दछ । त्यही रमाइरह�. . .
काठमाडौं । पश्चिमी वायुका कारण आज देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ ।देशका मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि. . .
केदार मगर खोटाङ, फागुन १४ गते । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थलमा आज गरिएको परीक्षण उडान सफल भएको छ । विसं २०७५ जेठ १ गते गएको पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको परीक्षण उडा. . .
विराटनगर । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दुई जना व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने वर्ष १९ कि संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने रिषिराम भट्टराई रहेका छन । २०७६ फाल्गुन �. . .
विराटनगर । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको १७ वटा मोबाइल र ४ वटा मोटरसाइकल फेला पारी सम्बन्दित व्यक्तिलाई फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको उपस्थिीतमा मंगलबार पत्रकार सम्मेलन गरी मोबाइल र मोटरसाइकल फिर्ता गरेको हो । हराएको मोबाइलमा सुन्दरहर�. . .
विराटनगर । ईलाका प्रहरी कार्यालय बेलबारीले ब्राउन सुगर सहित सुन्दरहरैचाबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा सुन्दरहरैचा ५ हेदाम्बे टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरि बस्ने नरबहादुर दर्जीको कोठा खोजतलासी गर्दा ब्राउन सुगर सहित सुन्दरहरैचा ५ बस्ने वर्ष ३० का नरबहादुर �. . .