पुर्व

भवन नहुँदा चिसोले कठ्याङग्रिँदै विद्यार्थी

ओखलढुंगा ।  मोलुङ गाउँपालिका ४, हर्कपुरस्थित जजलेश्वर गुरुकुल वेद विद्याश्रम माध्यमिक विद्यालयमा वेद पढ्न १४ जिल्लाका विद्यार्थी आउँछन् । वेद पढाउने आवासीय विद्यालय भएकाले आवाश तथा खानाको व्यवस्था विद्यालय व्यवस्थापन समितिले गर्दै आएको छ । कक्षा १० सम्मको उक्त विद्यालयमा १ सय ५७ जना विद्यार्थी प�. . .


पाँचथरमा सुन्तला उत्पादन वृद्धि , सुन्तला तराईको विभिन्न बजारमा पुग्छ

मिक्लाजुङ, पुस २२ गते । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनुभयो । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढेको छ । गत आर�. . .


झापाको विर्तामोडबाट नक्कली नोटसहित दुईजना पक्राउ परे

भद्रपुर, पुुस २२। झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई एक हजार दरका दुई थान नक्कली नोट�. . .


इलाममा दाजु भाइको झगडा , दाजुको कुटपिटबाट भाईको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन् । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो । दाजुले काठको पिरा प्र�. . .


नेपालकै अग्ला राजन अधिकारी लडेर घाइते, हात भाँचियो

सुनसरी । नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको देब्रे हात भाँचिएको छ। मोरङको कानेपोखरीस्थित आफ्नै घरमा चिप्लेर लड्न पुगेका अधिकारीको सोमबार हात भाँचिएको हो। सोमबार घरको बाथरुममा चिप्लिर लड्न पुग्दा घाइते भएको उनले बताए। भाँचिएको हातमा प्लास्टरपछि अधिकारी अहिले घरमै आरम गरिरहेका छन । सुनसरीको इटह. . .


इलाममा ४९ करोड लागतमा सुविधासम्पन्न खेल मैदान बन्दै

इलाम, पुस २१ । इलाम नगरपालिकाले खेलमैदान निर्माणको लागि डीपीआर तयार गरेको छ । खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थित खेल मैदानको अभाव भएकाले रंगशालासहितको खेल मैदान निर्माण गर्न इलाम नगरपालिकाले वडा नं. १० स्थित माइखोला टप्पुमा माइ भगवती रंगशाला निर्माणका लागि डीपीआर तयार गरेको हो । एक सय ५६ र�. . .


इलाम क्याम्पसमा चरम राजनीति, प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त

प्रकाश नेपाल इलाम । इलाम सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस (इलाम क्याम्पस) आन्दोलनको चपेटामा परेको छ । विभिन्न विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थी संगठनले लामो समयदेखि आन्दोलन गरिरहँदा क्याम्पसको प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त बनेको छ । क्याम्पसमा लामो समयदेखि आन्दो. . .


सागमा विजेता धराने खेलाडीलाई धरान उपमहानगरले गर्यो सम्मान

धरान । धरान उपमहानगरपालिकाले १३ औं सागमा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई धरान बजार परिक्रमा गराई सम्मान गरेको छ । धरान डेको अवसरमा आयोजित धरान महोत्सवमा उनीहरूलाई नगदसहित सम्मान गरेको हो । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा धरानबाट पदक विजेता खेलाडीहरुलाई प्रदेश नम्बर एकका मुख्यम�. . .


पूर्वी पहाडी जिल्लामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको भीड

धनकुटा । पूर्वी पहाडी जिल्लामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरूको भीड लागेको छ । केही दिनदेखि पूर्वी पहाडी जिल्लाका उच्च क्षेत्रमा लगातार हिउँ परिरहेको छ । हिउँमा रमाएर फोटो खिच्न आउनेहरूको संख्या केही दिनयता अत्यधिक बढेको स्थानीयको भनाइ छ । तेह्रथुम, संखुवासभा, धनकुटा, ताप्लेजुङ, सोखुखुम्बुलगाय�. . .


दिप्रुङ चुईचुम्मा गाउँपालिका २ का वडाध्यक्षमाथि हातपात

खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२, डाँडागाउँका वडाध्यक्षमाथि हातपात भएको छ । लेनदेनको विषयमा उत्पन्न विवाद समाधानका लागि छलफल गराउने क्रममा आइतबार वडाध्यक्ष भिमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो । काका श्याम मंग्राती र भतिज अर्जुन मंग्रातीबीच लेनदेनको विषयमा भएको विवाद मिलाउनका ल. . .


३८ दिनपछि सिद्धबाबा चतरामा रहेको आश्रममा फर्किए

विराटनगर ।  बलात्कार आरोप अनुसन्धानका क्रममा अस्पताल बसेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीले ३८ दिनपछि आश्रम फर्किएका छन्। अस्पतालले डिस्चार्ज दिएसँगै उनी आइतबार चतरा फर्किएका हुन्। बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए लगत्तै. . .


नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ

बेलबारी  पुष २० ।  नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ गरिएको छ । प्रदेश १ का उद्योग,पर्यटन,बन तथा वाताबरणमन्त्री जगदिश कुसियैतले बेलबारीमा भ्रमण बर्ष सन २०२० को शुभारम्भ लेखिएको बेलुन सहितको ब्यानर उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।  प्रदेश १ मा भ्रमण बर्षमा ५ लाख पर्यटक भित्रयाउने लक�. . .