संखुवासभा, पुस २० । संखुवासभामा शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । भारी हिमपातले जिल्लाका किमाथांका, गुफापोखरी, टुटेदेउराली, सभापोखरी, मादीलगायत क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ जम्दा पिउनेपानीको समस्या भएको छ । उत्तरी क्षेत्रमा हिमपा�. . .
दमक । झापाको दमकमा आज राति भएको सवारी दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । दमकको क्याम्पसमोडमा राति सवा नौ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ह ४९१९ नम्बरको अटो रिक्सालाई बिपरित दिशाबाट आईरहेको भारतीय नम्बरप्लेट बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा �. . .
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का वडाध्यक्ष उज्जन बुढाथोकी जनताको सेवासँगै बाख्रापालन व्यवसायमा रमाइरहेका छन् । जनप्रतिनिधिका रुपमा वडाध्यक्ष पदमा निर्वाचित भएसँगै बाख्रापालन थालेका बुढाथोकीले १५ लाख लगानी गरेर प्रशस्त मुनाफा लिइरहेका छन् । २६ वर्षीय वडाध्यक्ष बुढाथोकीको दैनि�. . .
संखुवासभा। संखुवासभामा शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । भारी हिमपातले जिल्लाका किमाथांका, गुफापोखरी, टुटेदेउराली, सभापोखरी, मादीलगायत क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ जम्दा पिउनेपानीको समस्या भएको छ । उत्तरी क्षेत्रमा हिमपात र तल्�. . .
इनरुवा । राष्ट्रिय टिमका पूर्वओपनर सुवास खकुरेलले उत्कृष्ट ब्याटिङसँगै प्रदेश ३ दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा सुवासले अविजित ८५ रन बनाएपछि प्रदेश ३ ले प्रदेश १ लाई ७ विकेटले हरायो । तीन टिम मात्र रहेको समूह सीमा अपराजित प्रदेश ३ �. . .
विराटनगर । १ नंम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्रीलाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी”घोषणा गरेको छ । विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, ल�. . .
दमक । भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन उद्देश्यले दमकको क्लब हिमालय टाइगरले शनिबार झापामा प्रचारात्मक मोटरसाइकल र्याली निकालेको छ। सामाजिक कार्यमा क्रियाशिल क्लबले जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरूसम्म र्याली निकालिएको क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले बताए। आन्तरिक पर्यटन प्रवद्र्ध�. . .
धनकुटा । सहिद रिदामाहाङ-रामालिहाङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। उपाधिसँगै आ. . .
एन्जु शिवाकोटी । विराटनगर । धेरे प्रजातिका चराचुरुङ्गीहरुको चिरविर आवाज । शान्त बिशाल ताल । बोटिङ गर्दे रमाइ रहेका मानिस, तालको प्राकृतिक सुन्दरतासँगै रमाई रहेका प्रेमिल जोडी । अनी सेल्फी खिच्न नतमस्त युवा युवती । यो सुनसरी सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकामा रहेको बर्जु ताल हो । प्राकृतिक सुन्द�. . .
भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जनमुक्ति सेना सदस्यलाई प्रहरीले चाइनिज पेस्तोलसहित नियन्त्रणमा लिएको छ । पार्टीका केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेख जिल्ला दुल्लु नगरपालिका-२ का २७ वर्षीय विरेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुधबार हतुव�. . .
ध्यान कुलुङ सङ्खुवासभा, पुस १८ गते । पुर्वी नेपालमा वसोवास गर्ने किराँत कुलुङ समुदायले आफ्नो प्रमुख पर्व मिनारी दाचाम् चाक्चाकुर पर्व धूमधामका साथ मनाएका छन् । पुस १५ देखि १७ गतेसम्म मनाईने यो पर्व कुलुङ समुदायको बाहुल्य भएको क्षेत्रमा उल्लासका साथ मनाईएको हो । मध्य पुसमा कुलुङ समुदायको प्रमुख बा�. . .
मङ्गलबारे, पुस १८ गते । इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यस सडकमा केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । स्थानीय . . .